एसिया कप: नेपालले आज भारतको सामना गर्दै

काठमाडौं । नेपालले एसिया कपमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ स् १५ मा पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो । भारतको भने एसिया कपमा यो १५औँ सहभागिता हो । आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा आसिन छ भने नेपाल १५औँ […]

झापाका पाठक बने ” मीस्टर वल्ड हेरिटेज नेपाल २०२३” को बिजेता

नवलपरासी ।  हालै सम्पन्न ” मीस्टर वल्ड हेरिटेज नेपाल २०२३” को उपाधि झापाका प्रविण पाठकले जीतेका छन। पी प्रोडकसन द्वारा आयोजित कार्यक्रममा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै पाठकले उपाधि जीतेका हुन। कार्यक्रम होटल ओरीन नवलपरासीमा भएको थियो। पाठक सामाजिक व्यक्तित्व, रास्पा दमक नगर समितिका सचिव, पुर्वाञ्चल विद्यालयका डाइरेक्टर  साथै प्रतिभासाली युवाको रुपमा छुट्टै पहिचान बनाएका […]

प्रदेश स्तरीय फुटसलको उपाधि धरान समाजलाई

डिकेन्द्ग बस्नेत, झापा। दमक ईसाई समाजको आयोजनामा दमकमा जारी अन्तर ईसाई समाज मैत्रीपूर्ण फुटसलको उपाधि धरान ख्रीष्टिय समाजले जितेको छ । मिक्लाजुङ इसाई समाजलाई ४ का विरुद्ध ९ गोलले पराजित गर्दै धरानले उपाधि जितेको हो । आयोजक बी ले एलाई ४ का विरुद्ध ७ गोलले पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको छ । कुल १२ टिम […]

ईसाई समाज दमकद्वारा प्रदेश स्तरीय फुटसल प्रतियोगिता सुरु

डिकेन्द्र बस्नेत,झापा। दमक नगर ईसाई समाजले आयोजना गरेको फुटसल प्रतियोगिताको क्वाटर फाइनल खेल भइरहेको छ । समाजले २८ औं स्थापना दिवस तथा दोस्रो बार्षिक साधारण सभाको अवसर पारेर दमक ५ गोर्खाली टोलको फुटसल खेल मैदानमा आयोजना गरेको फुटसल प्रतियोगिताको क्वाटर फाइनल खेल भइरहेको छ । कोशी प्रदेश स्तरीय ईसाई युवाहरु बीच भइरहेको प्रतियोगितामा १२ वटा […]

दमक नगर इसाई समाजले फुटसल आयाेजना गर्दै

डेकेनद्र बस्नेत ,झापा । दमक नगर इसाई समाजले २८ औं स्थापना दिवस तथा दोस्रो  साधारणसभाको अवसर पारेर फुटसल प्रतियोगिता गर्ने भएको छ। साउन १८ र १९ गते दमक ५ गोर्खाली टोलस्थित फुटसल खेल मैदानमा प्रथम दमक इसाई समाज फुटसल प्रतियोगिता सञ्चालन हुने भएको हो । फुटसल प्रतियोगिता सम्पन्न गर्न ईसाई समाजका सहसचिव तथा युवा संगती […]

प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोलीलाई दिए बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।  काठमाडौंमा जारी एसीसी प्रिमियम कपको फाइनलमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री दाहालले बधाई दिएका हुन् । ‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री दाहालले ट्वीट गर्दै भनेका छन्, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित […]

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल

काठमाडौं।नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । कीर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएपछि खेल नतिजा विहीन हुँदा नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको हो । जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहँदा खेल वर्षाको कारण रोकिन पुगेको थियो । […]

वर्ल्डलिंकद्वारा एक लाख नगदसहित सन्दीप लामिछाने सम्मानीत

काठमाडौं ।नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले सम्मान गरेको छ । ओडिआईमा सबैभन्दा छिटो १ सय विकेट लिएकोमा बधाई दिँदै वर्ल्डलिंकले सन्दीपलाई एक लाख नगदसहित सम्मानित गरेको हो । राष्ट्रिय क्रिकेट टोलीका स्पिनर समेत रहेका लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा […]

क्रिकेट : नेपालले यूएईलाई ९ रनले हरायाे

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल […]

रोनाल्डो र मेसिको फुटबल खेल् हेर्न एक् ब्यापारिले तेत्तिस् करोड् साठी लाखको टिकट् काटे

अलनासर फुटबल क्लब् साऊदी अरब र पी.एस. जी. क्लब् (पेरिस् सेंट जर्मन्) को मैत्रीपूर्ण खेल आज किंङ फाहाद स्टेडियम् साउदीमा नेपाली समय १०:४५ बेलूकी हुँदैछ। यो खेल मैत्रीपूर्ण भनिएपनी फुटबल प्रेमिहरुले बढि महत्वका साथ हेर्नेछन् किनकी कीर्तिमानी रकम् बार्षिक दुईसय मिलियन् डलरमा सम्झौता गरेर ल्याईएका ख्रीष्टयानों रोनाल्डोले अलनासरबाट पहिलो खेल खेल्नेछन् सो खेलमा उनले कप्तानी […]