विश्वप्रसिद्व ब्राजिलियन फुटबल लिजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन

काठमाडौं । विश्वप्रसिद्व ब्राजिलियन फुटबल लिजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। पेले किड्नी र प्रोटेस्टको समस्यासँग पछिल्ला केहि वर्षदेखी जुधिरहेका थिए। पछिल्लो समयमा उनमा क्यानसर समेत देखिएको थियो। पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटबाट ट्युमरको अप्रेसन गरिएको थियो। उनी साओपाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा गत नोभेम्बर यता उपचाररत रहेका थिए। उनकी छोरी केलि […]

मेस्सीकाे कप्तानिमा तेश्राे पटक विश्वकप विजेता बन्याे अर्जेन्टिना

काठमाडौँ । विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्व विजेता बनेको हो । निर्धारित समय तीन तीन गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाई ब्रेकरबाट भएको थियो । २ पटक अग्रता लिए पनि जोगाउन नसक्दा अर्जेन्टिनाले जितका लागि पेनाल्टीसम्म पर्खनुपरेको थियो । ८० मिनेटसम्म अर्जेन्टिनाले २ शून्यले […]

नेपाल यु-२० साफ फुटबल प्रतियोगिताको फाइनलमा पुग्नबाट रोक्कियो

काठमाडौं । नेपाल यु-२० साफ फुटबल प्रतियोगिताको फाइनलमा पुग्नबाट रोक्किएको छ । हिजो बङ्गलादेशसँग १-१ को बराबरी खेलेको नेपाल अंक तालिकामा तेस्रो स्थानमा पुगेपछि फाइनलमा जानबाट रोक्किएको हो । नेपाल बराबरीमा रोक्किएपनि मालदिभ्सले भारतमाथि जीत हासिल गरेको भए फाइनलमा पुग्थ्यो । तर, ९० मिनेटमा गोल गर्दै भारतले मालदिभ्सलाई पराजित गरी बङ्गलादेशसँगको फाइनल निश्चित गरेको हो […]

नेपालमा पहिलो पटक क्यारेम खेल प्रतियोगिता सम्पन्न

काठमाडौँ । नेपालमा पहिलो पटक क्यारेम  च्याम्पियन सम्पन्न भएको छ । काठमाडौँमा भएको प्रतियोगितामा झापाका अशोक तामाङ प्रथम भएका छन् । उनले नगद ५० हजार हात पारेका छन् । प्रतियोगितामा दोस्रो झापाकै विशेष ढकाल तेस्रो काभ्रेका करण मगर र सान्त्वना ललितपुरका कविन सुनुवाल विजयी भएका छन् । विजेताहरूलाई खेलकुद मन्त्री महेश्वर गहतराज र अन्तराष्ट्रिय क्यारेम फेडेरेसनका […]

यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी

काठमाडौ ।  यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४-१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो जित दिलाउन बंगलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे । यता, माल्दिभ्सका जेडन […]

राष्ट्रिय क्रिकेट प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले राजीनामाको घोषणा गरेका हुन् । उनले आफूले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । आफूलाई क्यानले कुनै दबाब वा केही नभनेको पनि बताएका छन् । राजीनामा दिँदा आफू दुखि भएको बताउँदै उनले आउँदा दिनमा नेपाली […]

एनएसी फुटबल प्रतियोगिता खेल्न भरत र नवयुग अमेरिका प्रस्थान

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने विभागीय क्लब त्रिभुवन आर्मीका कप्तान भरत खवास र स्ट्राइकर नवयुग श्रेष्ठ आज बिहान अमेरिका प्रस्थान गरेका छन्। दुवै खेलाडीले आयोजकको लस एन्जलस (एलए) टोलीबाट खेल्नेछन् । अहिले भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठले एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए । त्रिभुवन […]

कार्किले बनाए फेरी अर्काे विश्व रेकर्ड

काठमाडौं । खाेटाङकाे माटाेले जन्माएका चित्रकुमार कार्कीले मस्ट हिट्स अफ अ टेनिस बल विथ अ टेनिस र्याकेट ह्यान्डल् इन वान मिनेट टाइटलमा गिनिज वर्ल्ड रेकर्ड (विश्व कीर्तिमान) राख्न सफल भएका छन् । सुन्दरीजल रिसोर्टमा चित्रकुमार कार्कीले रेकर्ड बनाउन कार्यक्रम आयाेजना गरेको थिए ।कार्कीले उक्त रेकर्ड लाई एक मिनेट अवधिमा संसारकै छिटो २६० स्काेर बनाएका थिए […]

एसीसी महिला टी ट्वान्टी च्याम्पियनसीप : नेपालको लगातार दोस्रो जित

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतमाथि जित निकालेको छ । शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८२ रन बनाउन सक्यो । कुवेतका लागि प्रियादा मुरालीले ३१ रनको योगदान गरिन् […]

खेलकुदमा स्थानीय तहको बजेट उल्लेख्य बृद्धि

काठमाडौं । आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत स्थानीय तहको बजेटमा उल्लेख्य बृद्धि गरिएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको वार्षिक बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि कुल ३ अर्ब २५ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसमध्ये संघमा २ अर्ब ४५ करोड ५० लाख, प्रदेशका लागि […]