१७औँ वार्षिकोत्सवको अवसरमा छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै ग्लोबल आइएमई बैंक

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ […]
इन्सिच्यूट फर चाइल्ड हेल्थलाई सिटिजन बैंककाे आर्थिक सहयोग

काठमाण्डौ । सिटिजन्स बैंकले काठमाण्डौ इन्सिच्यूट फर चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान गरेको छ । एक समारोहका बीच कम्पनीले १ लाख ५१ हजार रुपैयाँ बराबरको चेक संस्थाका डाक्टर भगवान कोइरालालाई हस्तान्तरण गरेको हाे । विभिन्न किसिमका बाल रोगको उपचार गर्ने उद्देश्यले स्थापित उक्त गैर सरकारी संस्थाले कार्डियोलोजी, ओन्कोलोजी, न्यूरोलोजी, अत्याधुनिक डायग्नोस्टिक सुविधाहरू र विभिन्न अन्य […]
आजका लागि बिदेशी बिनिमय दर यस्ताे छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ […]
धार्मिक बिस्वासलाई ठगिकाे माध्यम बनाउँदै न्यु लाईफ शहरीका संचालकहरु

माेरङ। माेरङकाे बिराटनगर स्थित न्यु लाइफ शहरीको ठगीमा हजारौ नागरिकको करोडौंको बचत डुबेका छन्।जसमा प्राय ख्रीष्टियन समुदायका बिस्वासिहरु र पास्टरहरु छन् भने स्थानिय व्यापारिहरु समेत रहेका छन्। ( संचालक समितिका अध्यक्ष महेन्द्रजंग साम्पाङका अनुसार ) ९०% सेयर सञ्चालक ख्रीष्टियन धर्म गुरुहरु रहेकाे उक्त शहकारीमा संचालकहरुकै परबाही र मोजमस्तिको कारण न्यु लाईफ शाहकारी टाट पल्टेकोहो धेरै […]
महानगरलाई सडक विभागकाे प्रस्न ,सडकपेटी बाट झिकेकाे टायल खै?

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटी बाट झिकिएको सग्ला पुरानो टायल हराएको प्रति सडक विभागले चासो ब्यक्त गरेको छ । महानगरपालिकाले काठमाण्डौं स्थीत लैनचौर–महाराजञ्ज, लैनचौर–सोह्रखुट्टे–बालाजु, रत्नपार्क–बागबजार–मैतीदेवी–पुरानो बानेश्वर–भीमसेनगोला–सिनामंगल, नक्साल–बालुवाटार–शीतलनिवास लगायत खण्डमा अहिले नयाँ टायल बिछ्याउन पुरानो टायल निकालिरहेको छ । थापाथली–त्रिपुरेश्वर–कलंकी, तीनकुने–कोटेश्वर, चाबहिल–चुच्चेपाटी सडकको पेटीबाट पनि टायलहरु हराएको भन्दै सडक विभागले खोजी गरेको छ । करिब साढे २ […]
कुमारी बैंककाे क्रिसमस अफर

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहक महानुभावहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै चाड पर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने निर्णय गरेको छ । आउँदो पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने खातामा पहिलो एक वष सम्म डेबिट कार्ड, मोबाईल […]
नेपाल एयरलाइन्सको आम्दानी गत तीन वर्षमा दोब्बर

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७९ मा रु १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रहेको निगमको […]
एनसेलको शेयर खरिद बिक्री सम्बन्धि सर्वाेच्चद्वारा लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीविरुद्ध परेको रिट निवेदनमा सरकारसँग कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएर सरकारसँग कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो । “दुवै पक्षलाई राखी छलफल गराउन उपयुक्त भएको देखिँदा सो प्रयोजनार्थ मिति २०८०र०९र१६ को […]
नेफ्स्कुन सञ्चालकमा किरण वर्तौलाको उमेद्वारी घोषणा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को पौस ७ र ८ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गइरहेको ३२ औं साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएको हुँदा नवमैत्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किरण बर्तौलाले नेफ्स्कुन संचालक समिति सदस्य पदका लागि उमेद्वारी दिने घोषणा गरेका छन् […]
मासिक कराेडाैँ घाटापछि मेडिसिटि हस्पिटल बिक्रिकाे तयारिमा

ललितपुर। व्यवसायी उपेन्द्र महतो पूर्ण लगानि रहेकाे नेवालकै एक अन्तराष्ट्रिय स्तरकाे भनिएकाे मेडिसिटी अस्पताल बिक्रीको तयारीमा लागेका छन्। महतोले मेडिसिटी अस्पताल बिक्रीका लागि भारतीय उद्योगपतिहरूसँग गरिरहेको डिल अन्तिम चरणमा पुगेको श्राेतले बताएकाे छ। हाल अस्पतामा कार्यरत विभिन्न डिपार्टका मजदुरहरुलाई पारिश्रमिक समेत समयमा दिन नसक्ने अवस्थामा पुगेकाे मेडिसिटि अस्पतालमा उपचारका लागि आयको सेवाग्राहिलाइ आवस्यक मेडिसियन समेत […]
