लामिछानेको बयान सम्भवतः आज सकिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ। मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग बुधबार साढे ८ घण्टा लामो बयान लिइएको थियो। तर, बयान नसकिएकाले आज बिहान १० बजेदेखि फेरि लामिछानेसँग बयान लिइने प्रहरीले जनाएको छ। मंगलबार र बुधबार गरी १३ घण्टा लामो बयान लिइएको थियो।गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको […]
अख्तियारले सुरुगर्याे माेहन बहादुर बस्नेत बिरुद्धकाे उजुरी माथि छानविन

काठमाडौँ । नागार्जुन नगरपालिका मेयर मोहनबहादुर बस्नेतमाथि पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । बस्नेतविरुद्ध आयोगमा २०७६ वैशाख २९, २०७६ साउन ३ ,२०८० पुस १ र २०८१ वैशाख १६ गते छुट्टाछुट्टै उजुरी परेको छ । सबै उजुरीमाथि एकसाथ अनुसन्धान भइरहेको आयोगको उच्च स्रोतले जानकारी […]
रबि बिरुद्ध रुपन्देहीमा थप मुद्दा लगाईने

काठमाडौं ।कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई मंगलबार हवाई मार्गबाट भैरहवा ल्याएर जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु गरिएको छ । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेमाथि सहकारीको बचत अपचलन र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न भैरहवा ल्याइएको हो भने, उनीविरुद्ध रूपन्देही जिल्ला अदालतमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी छ । […]
डिस्काे र दाेहाेरि जानाले सम्बन्ध बिग्रियाे : काँग्रेस नेता, गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारीको रकम अपचलन प्रकरणमा आफू संलग्न नगरेको भन्दै दोस्रो स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत तीन पानाको विज्ञप्ति जारी गर्दै गुरुङले मितेरी सहकारी प्रकरणमा आफू दोषी नभएको बताएका हुन् । कमजोर आर्थिक स्थिति रहेकोले श्रीमतीलाई सहकारीमा जागिर लगाए पनि यही नै आफ्नो अभिशाप बनेको उनको […]
कतार एयरवेजकाे जहाजले गाैतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलमा उडान भर्ने क्रम आजबाट सुरु गर्याे

काठमाडौं। कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान शुरु गरेको छ । दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध विमानस्थलले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले एयर बस ३३० बाट गौतमबुद्ध विमानस्थलमा कतार एयरवेजले पहिलोपटक व्यावसायिक उडान गरेको बताए । कतार एयरवेजले अब […]
काटिएकाे लाईन जाेड्न सञ्चालक समितिकाे बैठक आवश्यक छैन: उर्जा मन्त्री खड्का

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले लाइन काटिएका उद्योगमा लाइन जोड्नलाई नेपाल बिद्युत प्राधिकरणको संचालक समितिको बैठकको निर्णय आवश्यक नरहेको बताएका छन्। डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादसम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताए। मन्त्रिपरिषद प्राधिकरणको संचालक समिति भन्दा माथि भएकाले मन्त्रिपरिषदको निर्णयअनुसार नै […]
बिद्युत बक्यौता सम्बन्धि बनेकाे लाल आयोगको प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक

काठमाडौं ।बिद्युत बक्यौता सम्बन्धमा चाँसोको साथ हेरिएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक भएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त १९५ पृष्टको प्रतिवेदन सार्वजनिक गरेको हो। आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । बिद्युत बक्यौता सम्बन्धि विवाद उत्कर्षमा […]
डेडिकेटेड र ट्रङ्कलाइन विद्युत् महशुल बक्यौता पन्ध्र दिनभित्र उठाउने सरकारको निर्णय

काठमाडौं । लामो समयदेखि विवादमा रहेको ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महशुल बक्यौता ‘टाइम अफ डे’ (टिओडी) मिटरका आधारमा उठाउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को हिजोको निर्णय आज (२६ कात्तिक) सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले १५ दिनभित्र विद्युत् महसुल बक्यौता उठाउने र बक्यौता नतिरेका उद्योगका काटिएको बिजुली २४ […]
बक्यौता नतिर्नेहरुकाे लाइन जाेड्ने सरकारकाे निर्णय बिरुद्ध प्राधिकरणका संघर्षमा उत्रिने चेतावनिचारी

काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रङ्ग लाइनको बक्याताको किस्ता तिर्न सुरु नगरे पनि बिजुली जोड्ने सरकारको निर्णयविरुद्ध संघर्ष गर्ने चेतावनी प्राधिकरणका कर्मचारीले दिएका छन्। आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र पुनः जोड्न विद्युत प्राधिकरणलाई निर्देशन लिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताएका थिए। लामो समयदेखि बक्यौता नरितेपछि प्राधिकरणले कात्तिक ८ […]
दाजु भाईकाे किचलाेले बन्द भयाे “हिमाल अक्सिजन उद्योग”

काठमाडौं । कोभिड महामारीको समयमा दैनिक ८ सय सिलिन्डरसम्म अक्सिजन उत्पादन गरेको ‘हिमाल अक्सिजन उद्योग’ बन्द भएको छ। मोरङको बुढीगंगा गाउँपालिका-४ मा अवस्थित हिमाल अक्सिजन प्रालि सधैँका लागि बन्द भएको हो। उद्योगका मेसिन तथा उपकरणहरूसमेत वीरगञ्ज सारिएको छ। उद्योगको गेटमा ताला लगाइएको छ भने भित्रका सरसामान खाली गरिएको छ। वीरगञ्जमा सञ्चालनरत अर्को उद्योगमा प्लान्ट थप […]
