दुबै मृगौलाले काम नगरेपछी उपचारमा आर्थिक सहयोगको आव्हान

कृष्ण कुँवर। मल्लरानी गाउंपालिका १ खलंगा प्यूठान साबिक चुँजा गा.बि.स.४ का विकाश पुनको विगत ३ बर्षदेखी दुबै मृगौलाले काम नगरेपछी कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको छ। शहिद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रमा डायलाईसिस गराईरहेका बिकाशको पारिवारिक आर्थिक अवस्था कमजोर भएको र डायलाईसिस र औषधि उपचारमा ऋण खोजेर उपचार गराईरहेका छन्। पाँचथर फिदिम नगरपालिका […]

सरकारी वकिलको कार्यालय काठमाडौँमा रविको बयान सुरु

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे उनीसँग बयान सुरु भएको हो । सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले पूर्वगृहमन्त्रीसमेत रहेका रविसँग बयान लिइरहेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको […]

आजदेखि रविको बयान काठमाडौंमा

काठमाडौं ।  पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज बयान लिइँदैछ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि विहिबार काठमाडौं ल्याइएका उनलाई जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ । उनको आजदेखि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान हुने बताइएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अपचलनमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ पुर्जी जारी […]

सेवाग्राहीसँग घुस लिन नक्कली रसिद, वडा सचिवलाई सरुवा एक जनाको जागिर चट

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामै अनेकौ काण्ड हुने गरेको छ । बेलाबेलामा सेवाग्राहीसँग लाखौ रुपैयाँ घुस माग्दै गरेको अडियो पनि सार्वजानिक हुनेगरको छ । पुनः यस्तै नक्कली रसिद बनाएर सेवाग्राहीसँग घुस लिएको प्रमाण गढीखबर दैनिकले फेला पारेको छ । ६ नं. वडा कार्यालय सिर्वानी स्थित एक सेवाग्राहीलाई दाजुभाई अंश बण्डाको सिफारिस लिन पुगेका एक सेवाग्राहीलाई […]

सिन्सियरविरुद्ध अख्तियारमा उजुरीमाथि उजुरी, कालोधन राखिएको आरोप

काठमाडौं । राजधानीको पुतलीसडकस्थित रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको खुलेको छ । उक्त सहकारीमा कालोधन राख्ने थलो बनेको भन्दै अख्तियारमा उजुरी दर्ता भएको हो । २०५७ मंसिर २९ गते सहकारी विभागमा दर्ता भएको सो सहकारीमा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, व्यापारीलगायतले भ्रष्टाचार, राजस्व छली वा गैरकानूनी रुपमा आयआर्जन […]

अदालतसमक्ष रविले भने : श्रीमान म कतै भाग्दिनँ, धरौटीमा छोडिदिनुस्

कास्की । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले रविसहित छविलाल जोशीलाई पनि १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । आइतबारको थुनछेक बहसमा लामिछानेले न्यायाधीशलाई धरौटीमा छाडिदिन आग्रह गरेका थिए । ‘श्रीमान […]

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गर्नुभएको छ । साथै, बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत प्रदान […]

रवि लामिछानेलाइ १५ दिन म्याद थप गरियाे

कास्की । रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले  अनुमति दिएको छ । याे सँगै प्रहरी हिरासतमा रबि रहेकाे ४३ दिन हुने छ भने थपिएकाे १५ दिन पछि पनि अरु म्याद थप हुन सक्ने आशंक्का गरिएक्काे छ। शहकारीकाे रकम अपचलनकाे अभियाेगमा गत कार्तिक २ गत्ते रास्वपा केन्द्रीय कार्यालय चमतिबाट पार्टि सभापति समेत रहेका रबिलाइ […]

समाचारकाे प्रभाव : नागढुंगा बचत तथा ऋण सहकारीमा संलग्न दीर्घनारायण शर्मा र अनिल बहादुर थापा जेल चलान, २१ जना अझै फरार

काठमाडौं । पर्वत कार्कीनेटामा रहेको नागढुंगा बचत तथा ऋण सहकारीमा संलग्न दीर्घनारायण शर्मा र अनिल बहादुर थापा जेल चलान भएका छन्। सहकारीको पाँचकरोड माथी हिनामिना गरेकाहरुलाई पक्राउ पुर्जी जारी भएपछी दीर्घनारायण शर्मा र अनिल थापा पक्राउ परेका थिए। नागढुंगा सहकारी हिनामिनामा गिरीनारायण श्रेष्ठ र दीर्घनारायण शर्मा र अनिल बहादुर थापाको मुख्य योजना रहेको बताईएको थियो। […]

नागढुंगा सहकारी हिनामिनामा दुई पक्राउ एक्काईस जना फरार

काठमाडौं । नागढुंगा बचत तथा ऋण सहकारीमा पाँचकरोड माथी हिनामिना गरेकाहरुलाई पक्राउ पुर्जी जारी भएपछी दीर्घनारायण शर्मा र अनिल बहादुर थापा पक्राउ परेका छन्। अध्यक्ष गिरिनारायण श्रेष्ठ र बाँकी २१ जना फरार भएको बताईएको छ। सहकारी हिनामिनामा गिरीनारायण श्रेष्ठ र दीर्घनारायण शर्मा र अनिल बहादुर थापाको मुख्य योजना रहेको बताईएको छ। सहकारी हिनामिना संलग्नका फरारहरुमा […]