गत आर्थिक वर्ष २०७९/८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा रु १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ । […]
खोटाङको आर्थिक वर्ष २०७९/८० पुँजीगत खर्च ९४.६ प्रतिशत

खोटाङ । खोटाङको आर्थिक वर्ष २०७९/८० पुँजीगत खर्च ९४.६ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७९/८० को पुँजीगतगत तर्फ १ अर्व ५२ करोड ५७ लाख ४ हजार ४६ रुपैँया र चालू तर्फ ६ अर्व २४ करोड १० लाख ७० हजार २ सय १८ रुपैँया बजेट बिनियोजन भएको छ । आर्थिक वर्षको पुँजीगत तर्फ खर्च १ […]
लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा राजस्वको छापा

काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा राजस्वले छापा मारेको छ । विमानस्थलबाट बरामद गरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिन बस्ने घरमा खानतलासी गरिएको राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले बताए । घरमा जिक्वाङसहित अरु २ जना चिनियाँ नागरिक बस्दै आएका थिए । राजस्वको टोलीले सो घरबाट कागजात र […]
हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द

काठमाडौं। हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ । सो उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन गर्न कठिनाइ भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए। […]
क्विटल सुन बरामद तर, दुबै हाकिम बिदामा?

काठमाडौं। झन्डै एक क्विन्टल सुन बरामद घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी र विमानस्थल सुरक्षा कार्यालयका प्रहरीमाथि प्रश्न उठिरहेका बेला दुवै कार्यालयका प्रमुख भने बिदामा बसेको पाइएको छ । विमानस्थलबाट चेकजाँच र भन्सार पास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेपछि दुवै निकायको चर्को आलोचना भइरहेका बेला दुवै निकायका प्रमुख […]
सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्छ : गृह मन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने बताएका छन्। बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरूसँग छलफल गर्दै दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउने बताएका हुन्। अनुसन्धानलाई गम्भिरतापूर्वक अगाडि बढाउने उनले बताए । अनुसन्धानको बारेमा यो घटना घटे पनि नघटे पनि जुन घटना हुन्छ। हाम्रो स्टयाण्डबाइ निर्देशन छ। धानमन्त्रीको […]
वीरगन्ज ट्राफिक प्रहरीद्वारा २१ प्रतिशत बढी राजस्व संकलन

पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०७९/८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारीसाधनमाथि कारबाही गरी आव २०७९/८० मा रु तीन करोड ४२ लाख ६५ हजार राजस्व सङ्कलन गरेको हो । यो अघिल्लो आव २०७८/७९ को तुलनामा […]
आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद […]
नि:शूल्क कम्पनी दर्ता र नवीकरण गर्ने व्यवस्थाबारे सरकारको घोषणा गफमै सीमित

काठमाडौं । नि:शूल्क कम्पनी दर्ता र नवीकरण गर्ने व्यवस्थाबारे सरकारको घोषणा गफमै सीमित भएको छ । गत जेठ १५ गते सरकारले ल्याएको बजेटमा यही साउन महिनादेखि लागू हुने भनी उक्त घोषणा गरिएको थियो । यद्यपि सरकारले राजपत्र सच्याउन नसक्दा उक्त सरकारी घोषणा कार्यान्वयन प्रभावित भएको हो । कम्पनी रजिष्ट्रार कार्यालयले एक सार्वजनिक सूचनामार्फत साउन १ […]
तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुनामा

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा संलग्न नायब सुब्बा रेवन्त खड्का, सेक्युरिटी गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी […]
