दशैका लागि भदौ २९ देखि सफा तथा सुकिला नोट साट्न पाइने

काठमाडौँ । यस वर्षको दसैँका लागि भदौ २९ देखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ २९ देखि असोज १० गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो । बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला […]
काभ्रे मालपोत कार्यालयको सिफारिस अनुसार पतञ्जलीलाई जग्गा उपलब्ध गराइएकाे हाे : पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको विषयमा कानुनी प्रावधानअनुसार निर्णय भएको स्पष्ट पारेका छन्। समाजवादी प्रेस संगठन नेपालको तेस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले, “काभ्रेको मालपोत कार्यालयको सिफारिसपछि मात्र अध्यायन टोलीको प्रतिवेदन तयार भएको थियो। त्यसको आधारमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो,” भनेर प्रष्ट्याए। उनले आफूविरुद्ध उठाइएका आरोपहरूलाई अस्वीकार […]
नेपाल संघीय समाजवादी पार्टीद्वारा उखु किसान आन्दोलनप्रति ऐक्यबद्धता, सरकारसँग माग पुरा गर्न जोडदार दबाब

काठमाडौं। उखु किसानहरूका जायज मागलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीले आज एक ऐतिहासिक कदम चालेको छ। किसानहरूको पीडा, उनीहरूको संघर्ष र मागलाई आत्मसात् गर्दै पार्टीले पूर्ण ऐक्यबद्धता जनाउनुका साथै तत्काल समस्या समाधान गर्न सरकारलाई कडा शब्दमा आग्रह गरेको छ। आज माइतीघर मण्डलामा जारी आन्दोलनरत किसानहरूसँग एक्यबद्धता जनाउन पार्टीको प्रतिनिधि टोली पार्टीका केन्द्रीय उपमहासचिव जनक […]
नेपाल बैंकका ग्राहकले कोटबारी होटलमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौँ। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरूर बैंकमा खाता रहेका ग्राहकहरूलाई नुवाकोटजिल्लाको दुप्चेश्वर गाउँपालिका नगरपालिका ०७, स्थित रहेको रिसोर्टकोटबारी होटेलमा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमाखाता रहेका ग्राहकहरूलाई कोटबारी होटेलले प्रदान गर्ने रिसोर्टका विविधसेवाहरुमा लाग्ने शुल्कहरूमाबिल […]
पाथीभरा मुक्कुमलुङ केबलकारले पाउनेछ राष्ट्रियस्तरको सुरक्षा

काठमाडौं । सरकारले केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गर्ने निर्णय गरेको हो । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश भएलगत्तै निजी लगानीका केबलकारले निर्णय प्रक्रियामा एकद्वार, सुरक्षा लगायतका सुविधा प्राप्त गर्नेछन् । यस्ता […]
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादनमा गरे सम्झौता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता गरेको छ। मन्त्री दीपक खड्का र मन्त्रालयअन्तर्गतका तीन सचिवबीच बुधवार सम्पन्न सम्झौतामा योजनागत कामलाई परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरिएको हो। सम्झौतामा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिंचाई सचिव सरीता दवाडी तथा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनानाथ मिश्र […]
उपेन्द्र महताेकाे मेडिसिटि हस्पिटल घाटामा, बाढीले डुबेपछि उठ्न हम्मे हम्मे

ललितपुर । गत वर्ष आएको बाढीका कारण डा. उपेन्द्र महतोको लगानीमा सञ्चालित ललितपुर स्थित नेपाल मेडिसिटी हस्पिटलको आम्दानी घटेको छ। मेडिसिटी हस्पिटल नै आम्दानीको मुख्य आधार रहेको अश्विन मेडिकल कलेजको आम्दानी आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ५५ करोडमा सीमित भएको छ। आर्थिक वर्ष २०८०/८१ मा कलेजको यस्तो आम्दानी दुई अर्ब ७४ करोड रुपैयाँ थियो। […]
सर्वाेच्च अदालतकाे मिलेमताेमा ललिता निवासकाे ४३ बिगा जमिन सरकारकाे नाममा आउनबाट राेकियाे : आयुक्त बस्नेत

काठमाडौं । काठमाडौं प्राधिकरणका आयोजना प्रमुख एवं जिल्ला आयुक्त सुवास बस्नेतले काठमाडौंमा कम्तिमा पनि एक लाख रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको बताएका छन् । सोमबार प्राधिकरणको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धोबी खोलामा मात्रै पनि कम्तिमा तीन हजार रोपनी जग्गा अतिक्रमणमात्र नभई व्यक्तिको नाममा दर्ता भएको पनि खुलासा गरे । उनले भने,‘डाटा हेर्दा एक […]
वाणिज्य बैंकको कर्जामा चाडपर्व लक्षित अफर सार्वजनिक

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । कर्जा २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोडसम्म प्रदान गर्न सकिने बैंकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूका लागि सात वर्ष अवधिको ६ दशमलव १० […]
भु-माफिया सँगकाे मिलेमताेमा कानुन अधिकृतकाे सरुवा गर्दै केभिडिए आयुक्त ढकाल

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले कानुन अधिकृत घनश्याम पौडेललाई अवैध रूपमा सरुवा गरेकी छन् । उनले यसअघि गत असार ३ गते नै प्राधिकरण ऐन विपरीत कानुन अधिकृत पौडेललाई भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाको प्रमुखमा सरुवा गरेकी थिइन् । यद्यपि प्राधिकरणकी आयुक्त ढकाललाई कानुन अधिकृत सरुवा गर्ने अधिकार नरहेको भन्दै उनी […]
