चौधरी फाउन्डेसनद्वारा हामि आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्छाैँ- बिनाेद चाैधरी

जेठ२,कमठमाडाै।कोभिड–१९का कारण उत्पन्न स्वास्थ्य संकटमा योगदान पुर्याउन चौधरी फाउन्डेसनले आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनामा फाउन्डेसनले काम गर्ने निर्णय गरेको हो। फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आइसियू वार्ड र वीरकै […]
अवस्थालाई हेरेर तु का तु ‘र्यापिड रेक्सपोन्स टिममा’ काम गर्नाेस- प्रधानमन्त्री
काठमाडौ ,२ जेष्ठ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस महामारीका कारण कुनै पनि नागरिकको ज्यान जान नहुने भएकोले ‘र्यापिड रेक्सपोन्स टिम’ बनाएर काम गर्न निर्देशन दिएका छन्।प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया तथा आर्थिक स्रोत अभावले कुनै पनि नागरिकको ज्यान जान नहुने समेत बताए। आज सिंहदरबारमा बसेको सिसिएमसीको बैठकमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले बैठकमा […]
ओखलढुंगामा आजेै थिपए ३० जना कोरोना संक्रमित

उमेस भुजेल, ओखलढुंगा ।ओखलढुंगामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार जिल्लाका १०१ जनाको पिसिआर परिक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाइएकोमा ३० जनाको रिपोर्ट पोजेटिभ आएकोको हो । यो संगै जिल्लामा कोरोना सक्रमितकाे संख्या ७६ पुगेको छ । थपिएका ३० जना कोरोना संक्रमित मध्ये मोलुङ गाउँपालिकाका १३ जना, चिसंखुगढी गाउँपालिकाका १२ जना […]
काठमाडौं ल्याउने तयारीमा तातोपानी नाकामा आइपुगेका १८ हजार अक्सिजन सिलिण्डरहरु

काठमाडौं । १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त सिलिण्डर नाकासम्म आइपुगेको हो । नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन । यस अघि चीनबाट ४ सय सिलिण्डर फ्लाइटबाट आइसकेको छ भने […]
काँग्रेस सभापति देउवाकाे पहलमा डडेलधुरा लगायत पश्चिमका हस्पिटलहरुमा अक्सिजन प्लान्ट जडान हुँदै
जेष्ठ २,डडेल्धुरा । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको विशेष पहलमा डडेल्धुरा अस्पतालमा अक्सीजन प्लान्ट जडान हुने भएको छ। सभापति देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुरामा अक्सीजन प्लान्ट जडानका लागि स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरेको हो । जेष्ठ २,काठमाण्डाै। डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएपछि डडेल्धुरा सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका नागरिकहरु हर्षित […]
“नेपाली हामी रहाैँला कहाँ ,नेपालै न रहे” आफ्नाे देस र नेपालिकाे लागि गाँस कटाएर श्रमिकले पठाए सिलिन्डर

“नेपाली हामी रहाैँला कहाँ ,नेपालै न रहे” यो भाबलाई सार्थक बनाउदै आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले कुवेतमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर नेपाल पठाएका छन् । कुवेतस्थित अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत […]
धमाधम काम गर्याैँ काम सकेर सिलिन्डर नेपाल पठाउन सफल भयौँ’- राजदूत शर्मिला

जेष्ठ १, काठमाण्डाै। ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलण्डर नेपाल ल्याएको हो । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालमा अक्सिजन सिलिण्डरको अभाव भएको सुनेदेखि नै आफूहरुको मन पोल्न थालेको र सबैको सहकार्यमा सिलिन्डर जुटाएर नेपाल पठाइएको बताउनुभयो […]
दिक्तेलमा नगरप्रमुख र उपप्रमुखको महान काम,जसले बनाए आफुले चढ्ने गाडीलाई एम्बुलेन्स

जेष्ठ १, खाेटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संकटमा आफुले चढ्दै गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका छन् । नगरप्रमुख रिजालले कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्य सम्वन्धी विषम परिस्थितिलाई मध्यनजर गर्दै आफूले प्रयोग गर्दै आएको बा २ झ ३४६७ र […]
खोटाङमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन

उमेश भुजेल, जेष्ठ १- खोटाङ । खोटाङमा कोरोना भाइरसको संक्रमणबाट आज बिहान एक जनाको निधन भएको छ। ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर–३ ऐंसेलुखर्कका ८० वर्षीय गोपीलाल राजभण्डारीको संक्रमणबाट निधन भएको हो। उनी लामो समयदेखी विरामी थिए। शुक्रबार गरिएको एन्टिजेन परीक्षणमा उनलाई हिजै कोरोना पोजेटिभ देखिएको थियो। होम अ।सुलेसनमा रइसाेलेसनमा स्वास्थ्य कर्मीको निग्रानिमा रहेको गाउँपालिकाका अध्यक्ष विश्वनाथ […]
आफु चढ्ने गाडीलाई नगर प्रमुख गुप्ताले एम्बुलेन्स बनाए

ज्ञानेश्वर सहानी – नवलपरासी / पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका का नगर प्रमुख नरेन्द्र कुमार गुप्ता ले आफु चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याएका छन् । रामग्राम नगरपालिका का नगर प्रमुख गुप्ता ले आफू चढ्दै आएको लु १ झ ४७३ नम्बरको गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा ल्याएको बताउनु भयो । जिल्लाभर कोरोना […]
