चाैधाैँ गणतन्त्र दिवसकाे अवसरमा “अध्यक्ष पुष्पकमल दाहाल”काे शुभकामा सन्देश

जेठ १५ , काठमाडौं ।नेकपा माअोबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौधौं गणतन्त्र दिवसका अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । उनले आफ्नो फेस्बुक स्तातस मार्फत शुभकामना सम्पूर्ण राष्ट्रप्रेमी जनतालाई राष्ट्र र राष्ट्रियताको लागि फेरिपानी नेपाली जनात एक हुनेबेलाभयको बाताएका छन् । “” निरंकुश सामन्ती व्यवस्थाको अन्त्य गर्दै नेपाली जनताको बलिदानीपूर्ण संघर्षले स्थापना भएको […]

जि-फण्डेसन द्वारा ऐसेलुखर्कलाई दश किसिमकाे स्वास्थ्य सामग्री हस्तान्तरण

उमेश भुजेल- जेठ १४, खोटाङ । विदेशी संस्था जि–फाण्डेसनले खोटाङ्गको ऐसेलुखर्क गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भइरसको दोस्रो लहर संक्रमणबाट जोगीन आवश्यक पर्ने विभिन्न दश किसीमका स्वास्थ्य सामाग्री प्रदान गरेका गाउँपालिका उपाध्यक्ष पुस्पकला भुजलले बताइन । गाउँपालिकालाई जि–फाउण्डेसनको नेपालको मुख्य कार्यालय ललितपुरको झम्सीखेलमा विहीबार एन्टीजेन कीट २ सय थान, ५० प्याक सर्जिकल […]

विजयखर्कका जनप्रतिनिधि औषधि र भिटामिन सहित संक्रममितका घरघरमा

उमेश भुजेल-जेठ १३,खोटाङ्ग । खोटाङ्गको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका –१५बिजयखर्कका जनप्रतिनिधिले वडाका कोरोना संक्रमितलाई घरघरमा पुगेर औषधि वितरण गर्न थालेका छन् । वडामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि जनप्रतिनिधि र स्वास्थ्य कर्मचारीहरु संक्रमितको घरघरमा पुगेर औषधि तथा स्वाथ्य समाग्री वितरण गर्न थालेका छन् । संक्रमितलको मनोबल बढाउन र उनीहरुको स्वास्थ्य अवस्था बुझ्न घरघरमा पुग्ने गरेका हुन् । […]

राष्ट्रपतिकाे आग्रहमा १०लाख डाेज खाेपदिन चिन तयार

जेठ १३, काठमाडौं । कोरोना भाइरस कोभिड १९ को दोस्रो चरणको महामारी फैलिरहेको बेला चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । राष्ट्रपती विद्यादेवी भण्डारीले चिनिया समकक्षी सी जिनपिङ सँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदान घोषणा गर्नु भएको हो । महामारीका बेला नेपाल जस्तो मित्रराष्ट्रलाई खोप अनुदान […]

कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन-कालीप्रसाद पराजुली (प्रजिअ)काठमाडौं

१३ जेठ, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा कडा बनाए पनि नागरिकले खानै नपाउने अवस्था आउँछ कि भनेर आत्तिनुनपर्ने बताएका छन् ।हिजो बुधबार काठमाडौंको नागढुंगा नाका अनुगमन गर्ने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले जेठ १४ देखि २० गतेसम्म निषेधाज्ञा कडा गरेपनि नागरिकलाई समस्या पर्न नदिने बताए ।   खानेकुरा सकिए वडा कार्यालयले राहत […]

सिन्धुलीको फिक्कलमा संक्रमितको सदगद गर्ने स्थान तोकीयो

उमेश भुजेल-जेठ १३,सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिकाले कोरोना संक्रमणबाट संक्रमितको मृत्यु भएको शव सदगद गर्ने स्थान तोकेको छ । गाउँपालिकाले बनाएको वा होम आइसोलेसन मृत्यु भएमा शवलाई तिजु खोलाको किनारको पुरानै एक घाटलाई निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितीले नेपाली सेनाको सहयोगमा घाटमा लगेर जलाउने संस्कार भए वा जमिनमा गाड्ने […]

खोटाङमा प्रशासनको नियम उलंघन गर्ने दुई पुजारी सहित पाँच जना पक्राउ

उमेश भुजेल-जेठ १२, खोटाङ। खोटाङमा कुलपुजा (देवाली) गर्दै गर्दा दुई पुजारी सहित पाँच जना पक्राउ परेका छन । जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेबाट उनीहरुलाई पक्राउ गरिएको हो। व्यापक रुपमा मानिसहरुको भेला जम्मा गरि कुलपुजा (देवाली) गर्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिए। विगत […]

याे देसमा असल समाजसेवि हरुकाे अझै खाँचाे छ – सुवास सुब्बा

काठमाडौं। विश्व अर्थ तन्त्रलाई घुडाटेकाउदै जनजिवनलाई अस्तब्यस्त गराउने काेभिड १९ ले नेपाल लाई पनि बाकि राखेन, पहिलाे सेसनमा देखिएकाे भन्दा ३० देखि ५०% सम्म स्ट्रङ याे काेभिडकाे दाेश्राे भेरियन्सले नेपालमा दैनिक संक्रमित र मृत्युकाे अंक बढ्दै छ । सरकारि तवरबाट काेभिड राेकथाम र जनताकाे नजनिवनलाई सामान्य गराउने पहलपनि नभएकाे हैन तर राेगले महामारिकै रुपधारण गरिरहदा […]

अप्ठ्यारो झेलेर होम आइसोलेसनमा नबस्नुस् ,ललितपुर नगरप्रमुख – चिरीबाबु महर्जन (विज्ञप्ति सहित )

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले व्यवहारिक कठिनाई झेलेर ‘होम आइसोलेसन’ मा बस्नु स्वस्थकर नहुने बताउँदै कोरोना संक्रमितलाई महानगरले संचालन गरेको आइसोलेसनमा बसी स्वास्थ्य लाभ गर्न आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘ स्वास्थ्य मापदण्ड पुरा गरेर स्वास्थ्य स्थितिको गम्भीर निगरानी गरी होम आइसोलेसनमा बस्नु राम्रो हो, व्यवहारिक कठिनाई […]

बिजयखर्कका युवाले गरे आफ्नै खर्चमा स्वास्थ्य सामग्री वितरण

उमेश भुजेल-जेठ ११, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका युवाले गाउँमा कोभिड–१९ बिरुद्ध स्वास्थ्य अभियान चलाएका छन् । बिजयखर्कका युवाको समुहले ‘बिजयखर्क कोरोना रोकथाम अभियान समिति’ नामक फेसबुक ग्रुपमार्फत रकम संकलन गरेर कोभिड–१९ बाट जोगिनका लागि उपयोग गरिने स्वास्थ्य सामग्री खरिद गरेर प्रत्येक घरका स्थानीयलाई वितरण गरेका छन् । विजयखर्कका गाउँमै बसिरहेका युवा, […]