अहिलेको आधुनिक परिवार को बिडम्बना

अहिलेका किशोर किशोरीहरू मनोविद( साइकोलोजिस्ट psychologist )को मा धाउन थालेका छन् । अध्ययनले भन्छ । किन धाउँछन्…? किनकि मनोदशा ठिक नभएर । आत्महत्या १० देखि २४ वर्षका किशोर किशोरले बढी गर्ने गर्छन् ? किन गर्छन् ? मनोदशा ठिक नभएर ।म यही सामाजिक कुरा वर्षौंदेखि गर्दै आएको छु तर विडम्बना यो सामाजिक समस्यालाई कतैबाट पनि सुनवाई […]
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग

“ नेपालको पश्चिमोत्तर सिमाना—लिपुलेख, कालापानी र लिम्पियाधुरा—केवल भूगोलका सीमारेखा मात्र होइनन्, यी नेपाली सार्वभौमिकताको गहिरो पहिचान हुन्। इतिहास, भूगोल, संस्कृति र कानुनी दस्तावेजहरूले निरन्तर रूपमा प्रमाणित गर्दै आएका छन् कि यी भूभाग सदियौंदेखि नेपालको अभिन्न हिस्सा रहिआएका छन्। तथापि, हालै भारत र चीनबीच भएको लिपुलेख मार्ग हुँदै व्यापार पुनःसञ्चालनको समझदारीले पुनः एकपटक नेपालको सिमाना र […]
वनिता आमा अर्थात् साहित्यमा लक्ष्मी………

( कविता ) शीतल, शान्त र अटल सेसेलुङ चन्जमलुङ (कञ्चनजङ्घा ) को काखबाट ताप्लेजुङका तरेलीहरूलाई स्पर्श गर्दै मुटुको स्पन्दन जस्तै सग्लो बोकेर आफूलाई ओरालो झरेर यात्रा सुरू गर्यौ हिंडिरह्यौ अविरल आरोह अवरोह छिचोल्दै जिन्दगीलाई गन्तव्यमा पुर्याउन। पच्चीसको वयमा बिस्कुनले थिचिएका खुशीहरू बोकेर विराटनगरको माटोलाई साक्षी राख्दै […]
आफ्ना र परायको भेद छुट्याउन सक्नुपर्छ

श्रीराम रानाभाट, दुबई । विश्व इतिहासले पनि सावित गर्छ , पृथ्वीमा सृष्टि भएका हरेक प्रपाणिहरु मध्य मानिस चेतनशिल प्राणि हाैँ र हामी मानिसहरुले असल के र खराब के भन्ने थाहा गर्न सक्छाैँ तै सबैलाई थाहा छ यथार्थ तितो हुन्छ । तर तीतो नै यथार्थ हुन्छ । जुन दिनदेखि तपाईँ घरको कुरा पर लानुहुन्छ तपाईँलाई परकै […]
मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

✒️ रमेश कुमार बोहोरा , नेपालमा मिडियामा मदिराको विज्ञापन बन्द गर्ने सरकारी निर्णयले लामो समयदेखि बहस निम्त्याउँदै आएको छ । एकातिर यो स्वास्थ्य र सामाजिक दृष्टिले अपरिहार्य निर्णय हो भन्ने पक्षधरहरू छन् भने अर्कातिर यसले मिडियाको आम्दानीका स्रोतलाई थिचेर अभिव्यक्ति स्वतन्त्रता र व्यवसायिक टिकाउपनामा चुनौती खडा गरेको छ भन्ने मिडिया क्षेत्रका प्रतिनिधिहरूको दृष्टिकोण छ । […]
नेताहरुको विचार संगै सति गएका कार्यकर्ताहरु

नेपालमा नेता बन्नका लागि धेरै बिद्या चाहिंदैन । एउटा “झ्याल” दुइओटा ढोंगी नारा र तिनओटा चाप्लुसीवाला “क्याडर” भए पुग्छ । यहाँ राजनीतिक कार्यकर्ता(झोले) भन्नाले “नेताजीको जुत्ता पुच्छने प्रोफेसनल” बुझिन्छ । तिनीहरूको जीवनको उद्देश्य एउटा मात्र हुन्छ—आफ्नो नेतालाई खुसी राख्ने, आम जनतालाई झुटो आश्वासन दिने, र जे पनि गरेर पद, पैसा र प्रतिष्ठा कमाउने। नेताजीहरूप्रतिको चाप्लुसीको […]
को हुन् उपसभामुख इन्दिरा राना ?

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी उपसभामुख इन्दिरा राना राजनीतिमा आउनुअघि गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्षका रूपमा परिचित अनुहार हुन् । उक्त संस्थाले जेल सजाय भोगिरहेका महिलाहरूका कलिला सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको लागि काम गरिरहेको छ । सानैदेखि संघर्ष गर्दै अघि बढिरहनु भएकी राणले सामाजिक क्षेत्रमा ठुलो प्रसिद्धि प्रसिद्धि कमाएकी […]
“किन बोझ लाग्दो रहेछ झुकेको कन्धा बाउको , जहाँ चढेर हामी पुरै दुनिया नियाल्ने गर्थ्यौं “

आमाकाे काखमा रमाएर हुर्किएका सन्तानले आमाँकाे मायाँ भन्दा जिम्मेवारिकाे भार बाेक्ने बुबाकाे मायाँ र सन्तानलाई गर्ने मायाँकाे महत्व फरक तरिकाले बुझ्छन्। हाे, त्यहि बिषय बस्तुलाई पत्रकार श्रीराम रानाभाट यसरी प्रष्ट्याउनुहुन्छ: बुबा को हुन् ? “किन बोझ लाग्दो रहेछ झुकेको कन्धा बाउको , जहाँ चढेर हामी पुरै दुनिया नियाल्ने गर्थ्यौं “। आज एउटा बुबाको आँखामा छोरा के […]
रास्वपा आएर के हुन्छ ?

✏️ लेखक : चन्द्रप्रकाश बानियाँ : एकजना मित्रले भन्दै हुनुहुन्थ्यो : ८४ मा रास्वपा आउँछ !! हो, आउनसक्छ । पार्टी खोल्नेले सत्तामा पुगिएला भनेरै खोल्ने हो । कुरो के हो भने कसैले आओस् भन्दैमा आउने होइन र कसैले नआओस् भने पनि आउन सक्छ । राणाशाही नआओस् भन्नेहरु अवश्य थिए होलान् । आयो । १०० वर्ष […]
आजकलका सम्बन्ध र सम्बन्ध विच्छेदको कारण

आज जिन्दगीकै सबैभन्दा संवेदनशील सम्बन्धको बारेमा चर्चा गरौं । सम्बन्ध विच्छेदपछि महिला या पुरुष दुवैलाई कुन रूपमा हेरिन्छ.. दोषी कसलाई देखाइन्छ… तर दोषी चाहिँ को हुन्छ । “सम्बन्ध” दाम्पत्य जीवनमा लादिएको एक यस्तो घाउ हो जसलाई विच्छेद गर्न चाहनेले भुल्न चाहे पनि समाजले उनीहरूलाई कोट्याइरहन्छ । मान्छेहरु सोध्छन अब के गर्छौ…? विवाह गरिसकेपछि सम्बन्ध तोड्नु […]
