अपांगता भएका मानिसहरु माथि राज्य र समाजकाे दायित्व

अपांगता भएका व्यक्तिहरू विश्वकाे हरेक देशहरुमा छन् र याे संख्या हजाराैछ हैन कराेडाैँकाे संख्यामा रहेकाे छ। जसको जीवन, अधिकार र समानता सुनिश्चित गर्नु प्रत्येक राष्ट्रको कर्तव्य हो। विश्व देखि नेपालसम्मको यथार्थलाई समेटेर यउटा रिपाेर्ट प्रस्तुत गर्दछु। यो लेखमा ती र त्यस्ता अपांगता भएका मानिसहरुका लागि कानून, समाजको दृष्टिकोण र सरकारी सुविधाहरूको के कस्ताे व्यवस्था गरिएकाे […]
मौद्रिक नीति केवल घोषणामात्र होइन जनउत्तरदायी रणनीति होस्

आर्थिक वर्ष २०८२/०८३ को बजेट संघीय संसदमा प्रस्तुत भइसकेपछि अब व्यवसायी, बैंकर, अर्थशास्त्री र सर्वसाधारणको ध्यान मौद्रिक नीतितर्फ मोडिएको छ । आर्थिक समृद्धि, रोजगारी सिर्जना, उत्पादन प्रवर्द्धन र वित्तीय अनुशासन कायम राख्न मौद्रिक नीतिको भूमिका अपरिहार्य रहन्छ । तर विगत केही वर्षयता मौद्रिक नीतिले न त जनविश्वास जित्न सकिरहेको छ न त अर्थतन्त्रको मूलधारमा निर्णायक […]
द्वापर युगका थम्बुहरु नै अहिलेका थामी र थाङमीहरु हुन : इतिहासकार यज्ञ कुमार प्रधान

दोलखा जिल्लाका इतिहासकार यज्ञ कुमार प्रधानले आफ्नो पुस्तक दोलखाको साँस्कृतिक सम्पदाको पृष्ठ नम्बर ७ को १ मा यसरी लेख्नु हुन्छ… ✍️ द्वापर युगको आयु ८,३४,००० बर्ष मध्ये १५,००० बर्ष विति सके पछि गुप्त वश राजा भुवन सिंहको पालामा किरातहरु नेपालमा थिए भनेका छन । पाँच पाण्डपहरुको वनवास बसेको बेलामा किराँती वशका राजा हुमती थम्बुको शासनकाल […]
खस र बुद्ध धर्म

चन्द्रप्रकाश बानियाँ । इतिहासविद डा. हरिस सी लखेरा(डा)ले खसहरु बौद्ध धर्मको महायान शाखाबाट प्रभावित थिए भनेका छन् । तर खसहरुको सबभन्दा ठूलो आवादी नेपालमा रहेको छ र नेपालभित्रका पुराना खस वस्तीहरुमा इन्द्र, विनायक, ब्रह्मा, विष्णु, शिव आदि महायानी धर्मपालकहरुका पुराना मन्दिरहरु कतै देखिदैनन् । बुद्ध धर्मको महायान शाखा र हिन्दू धर्मका देवताहरु मिल्छन् । हिन्दू धर्मका […]
प्रचण्डको निर्णायक नेतृत्वले जीवन्त बन्दै दैलेख ग्यास अन्वेषण परियोजना

काठमाडौं । नेपालको ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा ऐतिहासिक परिवर्तन ल्याउन सक्ने दैलेखको प्राकृतिक ग्यास अन्वेषण परियोजना पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दीर्घकालीन रणनीति र सक्रिय पहलका कारण पुनः सुरु भई निष्कर्ष तर्फ अघि बढिरहेको छ। नेपालमा पेट्रोलियम अन्वेषणको प्रारम्भिक चासो पञ्चायती शासन अन्तर्गत २०३०–४० को दशकदेखि देखिए पनि दैलेख जिल्लामा […]
घाँस काट्ने क्रममै भिरबाट लडेर उनको ज्यान गुम्यो, यस्तो मरण कसैको नहोस् …….

२०८२ जेठ ३० शुक्रबार बिहान आमाको हात समाएर १४ वर्षीया करिना बोहरा भारतको केदारनाथको अप्ठ्यारो भिरमा घाँस काट्न पुग्छिन् तर त्यो बिहान उनको अन्तिम बिहान भयो, घाँस काट्ने क्रममा लडेर उनले १४ वर्षको उमेरमा ज्यान गुमाइन। आखिर भारतको केदारनाथको भिरमा उनी घाँस काट्न पुगेकी थिइन्, उक्त भीरमा वर्षेनी किन नेपालीको मृत्यु हुन्छ? आखिर नेपालीहरू जोखिम […]
छुवाछूत मुक्त राष्ट्रिय दिवस र पिडित समुदाय

तारा लामगादे । वि.सं. २०६३ जेठ २१ गते नेपालको सरकारले मुलुकलाई छुवाछूतमुक्त राष्ट्रको रूपमा घोषणा गर्यो । यो घोषणा केवल कानुनी अभिव्यक्तिमा सीमित थिएन, यसले नेपालको सामाजिक संरचना, ऐतिहासिक अन्याय र परम्परागत विभेदकारी मूल्य–मान्यताको गहिरो पुनरावलोकन आवश्यक भएको संकेत ग¥यो । तर, यस घोषणाले जतिसुकै उच्च आदर्श बोकेको भए पनि व्यवहारिक यथार्थमा अझै पनि छुवाछूत, […]
गृहमन्त्रीको राजिनामा नभई संसद अघि बढ्न नदिने बिपक्षी दलहरुकाे अडान,राेकियाे बैठक

काठमाडौँ। प्रतिक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले (अनन्त)ले भिजिट भिसा प्रकरणमा छानविनको बाटो खुलाउनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गरेका छन् ।आज मंगलबार जारी प्रतिनिधिसभा बैठकमा सांसद वर्षमान पुनले (अनन्त)ले भिजिट भिसा प्रकरणमा छानविनको बाटो खुलाउनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग राखेका हुन्। सांसद पुनले भने ‘प्रतिपक्षमा हुँदा धेरै गम्भीर विषय उठाउनुभयो। […]
अब ७ वटै प्रदेश पहिचानको आवाज उठाउने बेला भएको छ

हामी तमाम शेर्पा, तामाङ, मंगर, गुरुङ, राई, लिम्बू, नेवा, खस, थारु, थङमी, भोटे जात होइनौं । लिम्बूलाई जात नभई पहिचान मानेर लिम्बुवान नामको समावेशिता र कोशी नामकरणलाई हिन्दु अतिक्रमणको रूपमा नामाङकन भयो । यो सन्दर्भलाई ध्यानमा राखेर, म लिम्बुवान आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, उद्देश्य, प्रमुख घटनाक्रम, र वर्तमान अवस्थालाई तथ्य र प्रमाणसहित संक्षिप्त रूपमा प्रस्तुत गर्छु […]
देश छ तर, देशभित्र युवाहरू छैनन् : समाजसेवी योगिता बजगाई

काठमाडौं। काभ्रे जिल्लामा जन्मिनु भएकी योगिता बजगाईले आफ्नो शिक्षा काठमाडौंमै सुरु गरेर त्यहीं सम्पन्न गर्नुभयो। अध्ययनकै क्रममा उहाँमा सामाजिक चेतना, आत्मनिर्भरता र नारी सशक्तीकरणको भावना गहिरिँदै गयो। सानैदेखि मेहनती, अनुशासित र जिम्मेवार स्वभावकी योगिता जीवनका हरेक चुनौतीलाई आत्मबलका साथ स्वीकार गर्न सक्ने व्यक्तित्वकी रूपमा उभिनुभयो। उहाँ नेपाली समाजमा एक असल नागरिक, समर्पित आमा, निष्ठावान समाजसेवी […]
