पुस ११ र १२ गते ललितपुरमा युवा वैज्ञानिक शिखर सम्मेलन हुने

ललितपुर । नेपालको आधिकारिक (IUPAC adhering) संस्था नेपाल पोलिमर इन्स्टिच्युट (NPI) र नेशनल इन्स्टिट्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (NIET) को संयुक्त आयोजनामा युवा वैज्ञानिक शिखर सम्मेलन (YSS-2025) को दसौं संस्करण २०८२ पुस ११ र १२ (26–27 December, 2025) मा ललितपुरको कुपन्डोलस्थित NIET क्याम्पसमा हुने भएको छ। देशभरका कक्षा ८ देखि १२ सम्म अध्ययनरत युवा वैज्ञानिक, […]

नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनुपर्छ: प्रधानमन्त्री ओलि

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनुपर्ने बताउनुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरुमाथि सरकारले निगरानी बढाइरहेको बताउनुभयो । नेपाल सरकार, नेपाली नागरिक, नेपाली कानूनप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा गरेको व्यवसायको कर कुनै पनि […]

‘नेपाल क्यान’ले ल्यायो निःशुल्क वेबसाइट निर्माण सुविधा

काठमाडौं । ‘नेपाल क्यान’ले सबै अनलाइन बिक्रीकर्ताको लागि अब निःशुल्क वेबसाइट उपलब्ध गराउने भएको छ । सरकारले हालै पारित गरेको विधेयकका कारण अब सबै अनलाइन विक्रीकर्ताले अनिवार्य आफ्नै पोर्टल बनाउनुपर्ने बाध्यात्मक कदमपछि नेपाल क्यानले यस्तो सुविधा उपलब्ध गराएको जनाएको छ । उक्त विधेयकको बाध्यात्मक व्यवस्थापश्चात अनलाइन व्यवसाय गर्ने हजारौं साना–ठूला व्यवसायीलाई आफ्नो बिक्री प्लेटफर्म बनाउनै […]

काष्ठमण्डप कलेज र KTM Minds को संयुक्त पहलमा ‘Beyond SEE: The Next Chapter 2025’ निःशुल्क उत्प्रेरणात्मक कार्यक्रम हुँदै

काठमाडौं।  एसईई (SEE) दिएपछि ‘अब के गर्ने?’ भन्ने यस्तै प्रश्नहरू धेरै विद्यार्थी र अभिभावकको मनमा घुमिरहेका हुन्छन्। शैक्षिक भविष्यबारे निर्णय लिँदा जानकारी, मार्गदर्शन र अवसरको खाँचो स्पष्ट देखिन्छ। यही आवश्यकता बुझ्दै, काष्ठमण्डप कलेज र KTM Minds को संयुक्त पहलमा ‘Beyond SEE: The Next Chapter 2025’ नामक एक विशेष निःशुल्क उत्प्रेरणात्मक कार्यक्रम असार २१ गते शनिबार […]

१५ मंसिर देखि हुने एनपीएललाइ मध्यनजर गर्दै NTC काे अफर

काठमाडौं ।  २०८१ मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै सम्पूर्ण क्रिकेटप्रेमीहरुले अनवरत रुपमा खेलको आनन्द लिन पाउन् भन्ने उद्देश्यसाथ नेपाल टेलिकमले NT Cricket Dhamaka Pack सार्वजनिक गरेको छ। मिति २०८१/०८/१३ गते लाजिम्पाटस्थित होटल र्याडिसनमा नेपाल टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको MEET & GREET कार्यक्रममा कम्पनीका प्रबन्ध […]

मोरङको बेलबारीमा बालकला साहित्य महोत्सवको शुभारम्भ

हिमांशु राय, मोरङ । विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबारदेखि बेलबारीमा बाल कला साहित्य महोत्सव २०८१ शुभारम्भ भएको छ । जेष्ठ १७,१८ र १९ तिनदिन सम्म सञ्चालन गरिने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला हुने प्रतिष्ठानकि अध्यक्ष रेखा सुवेदीले जानकारी गराईन। बेलबारी बहुमुखी क्याम्पस परिसरमा जारी महोत्सवका निम्ति […]

नेपालमा धर्मराजनीति र हिन्दुकरणको असर

गिदोन लामछिाने संसारकै पुरानो र प्राचिन धर्म हिन्दु भएको दुहाई दिइएको छ । यसका समर्थक तथा प्रचारकहरु कोही हजारौ, कोही लाखौं त कोही करोडौं वर्षअघिदेखि हिन्दु धर्म रहेको दाबी गर्छन तर तथ्यले त्यो पुष्टी गर्दैन । हिन्दु भनेको सन् १०५० मा मुसलमानले धपाएर अहिलेको यूपी र बिहारबाट धमाधम नेपालको तराईमा छिरेकाहरू हुन् । पहाडमा बस्ने […]

गुगल प्ले स्टोरबाट हटाइयो १४ लाख एप

काठमाडौं । गुगलले २०२२ मा प्ले स्टोरबाट १४ लाखभन्दा बढी एप हटाएको छ । २०२२ को वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै गुगलले सो वर्ष आफ्नो नीति उल्लङ्घन गर्ने १४ लाख ३० हजार एप प्ले स्टोरबाट हटाएको जानकारी दिएको छ । यो क्रममा कम्पनीले दुई अर्ब डलर (करिब २६ खर्ब १७ अर्ब रुपैयाँ) गैरकानूनी कारोबार रोकेको […]

गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ

काठमाडौं । गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो ।   यस अघि चैत १८ गते दोलखाको सुरी केन्द्रविन्दु […]

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड २० औं वर्षमा प्रवेशमा

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड २० औं वर्षमा प्रवेश गरेको छ । आज सम्पन्न भएको १९ औं वार्षिकोत्सवसँगै सरकारबाट संन्चालित नेपाल टेलिकम २० औं वर्षमा प्रवेश गरेको हो । कम्पनीले प्रत्येक वर्षको माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । २०६० साल माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीका रुपमा स्थापना भएको थियो । २०३२ […]