भारतीय बजार गएका दाङका दुई युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं । नेपाल-भारत सीतावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । युवतीहरू नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा भारतीय युवाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी […]
प्रतिपक्ष सरकार बनाउने तयारीमा एमाले खाेटाङ

खोटाङ। दस स्थानियतह रहेकाे खाेटाङमा नेकपा एमालेले एमाले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटिको शनिबार बसेको पाँचौं सचिवालय बैठकले गत बैशाष ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको हो । संघियता कार्यन्वयनकाे दाेश्राे स्थानीय तहको निर्वाचनपछि बसेको बैठकको निर्णय […]
एकीकृत समाजवादी पठयो यि नयाँ मन्त्रीहरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री देउवाले नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेका हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको हो । एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक […]
शहरी विकास मन्त्री झाँक्रीले दिए पदबाट राजीनामा

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट औपचारिक रुपमा राजीनामा दिएकी छन् । औंपचारिक रुपमा राजीनामा र आफ्नो कार्यकालमा भएका कामहरुको विवरण सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री झाँक्री भावुक हुँदै राजीनामा दिएकी छन् । मन्त्री झाँक्रीले मन्त्रालयका टिमहरुलाई धन्यवाद समेत दिए । मन्त्री झाँक्रीले पत्रकार सम्मेलनमा मन्त्रालयका टिमहरुलाई धन्यवाद दिएर भावुक बने […]
देउवालाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्टीकरण सोध्ने

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित भएको बारेमा स्पष्टिकरण सोध्ने भएको छ । आइतवार बसेको समितिको बैठकले प्रधानमन्त्री देउवालाई समितिको बैठकमा नआएको बारेमा स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । प्रधानमन्त्री देउवालाई समितिको बैठक बोलाइएकोमा अन्तिम क्षणमा उपस्थित नहुने जानकारी गराएका थिए । सोबारे कारण सोध्ने बैठकले निर्णय गरेको हो […]
मन्त्री नफेरिकन बाबुरामलाई रोक्ने उपेन्द्र यादवको रणनीति

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा मन्त्री फेर्नका लागि दबाब बढेको छ । पार्टीभित्र आन्तरिक विवाद चुलिरहेका बेला अध्यक्ष यादवमाथि मन्त्रीहरुको हेरफेरका लागि दबाब बढेको हो । आन्तरिक विवादकै बीच दुई पक्षका नेताहरुले आआफ्नो पक्षमा बहुमत पुर्याउन दौडधुप गर्दै आएका छन् । जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले आफूसँग बहुमत रहेको भन्दै तीव्र दौडधुप […]
आईजीपी नियुक्तिविरुद्ध रिटमा सुनुवाइ आज

काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्ति बिरुद्धको रिटमा आइतबार सुनुवाइ हुँदै छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । कामु प्रधान न्यायाधीश कार्की र न्यायाधीश चुडालले जेठ ३० मा सुनुवाई गरेर मुद्दा असार ५ मा हेर्दाहेर्दैमा राख्ने आदेश गरेका हुन् । वैशाख १८ मा […]
दुबईका राजकुमारले दुर्गा प्रसाईंलाई दिए सुनको लौरो

काठमाडौँ । तिन दिने नेपाल भ्रमणमा आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् । श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारले प्रसाईलाई सुनको लौरो हस्तान्तरण गरेका हुन्। राजकुमार मोक्तुमलाई विमानस्थल प्रसाईंले स्वागत गरेका थिए। बिर्तामोडमा रहेको बिएण्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका लागि पुगेका […]
जेलभित्रै रेशम चौधरी र अध्यक्ष भट्टराईको वार्ता

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई रेशम चौधरीलाई भेट्न डिल्लीबजारस्थित कारागार पुगेका छन् । चौधरीलाई भेट्न शनिबार बिहानै कारागार पुगेका नेता भट्टराईले टिकापुर घटना राजनैतिक घटना रहेको भन्दै सरकारले त्यही ढंगले निरुपण गर्नुपर्ने बताए । चौधरीले टिकापुर घटनामा निर्दोष थारुहरुलाई फसाइएको नेता भट्टराईले बताए । उनीहरु दुबैबीच करिब […]
नेता नारायणकाजी श्रेष्ठले भने — ‘एसपीपी सदाका लागि अस्विकार गर्नुपर्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी०बारे श्वेतपत्र जारी गर्दै अस्विकार गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत एसपीपी अमेरिकाले भनेजस्तो बिपद जस्ता विषयमा साझेदारी कार्यक्रम नभएर मूलतः रणनीतिक सैन्य साझेदारी भएको दाबी गरेका छन् । नेता श्रेष्ठले एसपीपीका लागि नेपालको प्रधानसेनापतिले अनुरोध पत्र पठाएको स्पष्ट भएपनि नेपाल सरकारको […]
