समाजवादी मोर्चा नेपालको संयोजकमा माधव नेपाल

काठमाडौं। समाजवादी मोर्चा नेपालको संयोजकको जिम्मा माधव नेपालले पाएका छन्। यसका साथै आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले बैठकको अध्यक्षताको मोडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारसंहिता बनाउने छ । नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका […]
एमाले खाेटाङकाे पालिकास्तरीय सम्पर्क भेला काठमाण्डौमा जारी

काठमाडौ । नेकपा ( एमाले ) खाेटाङकाे पालिकास्तरीय सम्पर्क भेला काठमाण्डौमा जारी छ । त्यसै क्रममा आज जिल्ला सदरमुकाम समेत रहेकाे दिक्तेल रुपाकाेट मझुपागढी नगरपालिकाको भेला सम्पन्न भएको छ । काठमाण्डाैँकाे बानेश्वर स्थित एक पार्टि प्यालेसमा भएकाे भेलाले भवानी लुइटेलको अध्यक्षतामा सम्पर्क कमिटी निर्वाचित गरेको छ । उक्त निर्वाचित कमिटीको उपाध्यक्षमा उषा गुरुङ र अ्मृत […]
समाजवादी मोर्चाको पहिलो बैठक आज बस्याे

काठमाडौं । समाजवादी मोर्चाको पहिलो बैठक आज बसेकाे छ। मोर्चा घोषणा भएको २० दिनपछि शनिबार अपराह्न ४ बजे पहिलो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको छ। बैठकमा आगामी कार्ययोजनाबारे छलफल हुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् । याे समाजबादी माेर्चाकाे आज पहिलो बैठक बसेकाे हो। यश माेर्चाले कसरी अगाडि बढ्ने भन्ने […]
तीन विधेयक प्रस्तुतका लागि प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा तीन वटा विधेयक प्रस्तुत हुनेछन् । संघीय संसद् सचिवालयको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधि सभा बैठकमा टेबुल हुनेछ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला […]
राष्ट्रियसभाकाे बैठक दिउँसो एक बजे बस्ने

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । हिजो दिउँसो २ बजेर ३१ मिनेटमा बोलाइएको बैठक प्रमुख प्रतिपक्ष एमाले लगायतका दलले अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेपछि स्थगित […]
खाेटाङकाे दश स्थानियतहका नागरिककाे नजरमा (रास्वपा)

मुकुन्द कृष्ण थापा ,खोटाङ्। राजनीतिको मुल धारमा स्थापित हुन रक्तमुछेल क्रान्तिको बाटो नै हिडेर आउनुपर्ने परम्परागत नेपाली राजनीतिको शृङ्खलालाई तोड्दै छोटो समयमा नै राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो शक्ति बनेर उदाएको छ । गत २०७९ को निर्वाचनमा बिना उम्मेद्बार, बिना प्रचार प्रसार, बिना संगठन समानुपातिक तर्फ १४९७ मत दिएर रास्वपालाई खोटाङ जिल्लाले गुन […]
काेशी प्रदेशमा एमाले सरकार ढल्याे, पाएन हिकमतले विस्वासकाे मत

बिराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनको हो । बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत खसेको छ […]
रास्वपाले ताेक्याे ७७ जिल्लाका लागि सम्पर्क सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टि ( रास्वपा ) ले पार्टि सभापति बाहेक २० जना सांसदहरुलाई सम्पर्कका लागि ७७ जिल्ला सम्पर्क सांसद ताेकेकाे छ। आज बसेकाे रास्वपा केन्द्रीय कमिटि बैठकबाट सांसदहरुलाई जिल्लातहमा भएकाे संगठन र पार्टिकाे सदस्याता लगायतकाे सहजिकरण गर्न भन्दै रास्वपाले जिल्ला सम्पर्क सांसद ताेकिएकाे जनाएकाे छ: बारा धादिङ कञ्चनपुर र कैलाली जिल्ला मा.डोल प्रसाद […]
एपि सहित तीन पार्टि एकता गर्दै : के मिल्लान त कार्कि, अधिकारी र गरी ??

काठमाडौं । अल्पसंख्यक धार्मिक ख्रीष्टियन समुदायका केही पास्टरहरुबाट नेतृत्व गरिने राजनितिक दलहरु पास्टर प्रेम कार्किले नेतृत्व गरेकाे नागरिक अधिकार पार्टि,बिदुर अधिकारिले नेतृत्व गरेकाे रिपव्लिकन पार्टि,गुण बहादुर बि क ले नेतृत्व गरेकाे जनमुखि पार्टि र भरत गिरिले नेतृत्व गरेकाे एपि मसिह पार्टि बिच पार्टि एकता हुने भएकाे छ। पुनस्च माथि उल्लेखित एपि मसिह पार्टि बाहेकका पार्टिहरुकाे […]
रास्वपाले कुनै भातृसंगठन नबनाउने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै पनि भातृ संगठन नबनाउने भएको छ । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै रास्वापा नेता एवं प्रतिनिधि सभा सदस्य मनिश झाले पार्टीको कुनै पनि भातृ संगठन नहरने खुलासा गरेका हुन् । पाठ्यक्रम अनुसार पढाई, परीक्षा, नतिजा र पाठ्यपुस्तक नपाएको खण्डमा […]
