गठबन्धनका नाममा सबैले मिलीजुली देशलाई लुट्ने काम भइरहेको छ : अध्यक्ष ओली

काठमाडौं । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सार पार गरेर सिनामंगल सडकसम्म पुर्याइएकाे करिब एक क्विन्टल सुन बरामद भएको सम्बन्धमा सरकारले अनुसन्धान गरिरहेको छ । राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो थियो भने अनुसन्धानमा नेपाल प्रहरी समेत संलग्न भएको छ । सुन तस्करीको अनुसन्धान जारी रहेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष ओलीले […]
समाजवादी मोर्चा सम्बद्ध विद्यार्थी संगठनको समाजवादी मोर्चा गठन तथा घोषणा हुँदैछ

काठमाडौं । समाजवादी मोर्चा सम्बद्ध विद्यार्थी संगठनको समाजवादी मोर्चा गठन तथा घोषणा हुँदैछ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनीयरिङमा आइतबार दिउँसो १२ बजे मोर्चाको घोषणा हुन लागेको हो । घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव, नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव […]
काेशी प्रदेशमा माओवादीले सरकारकाे नेतृत्व गर्ने तरखरमा

काठमाडौं । कोशी प्रदेश सरकार गठन संविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले सात दिनभित्र नयाँ सरकार गठन गर्न आदेश दिएसँगै गठबन्धनका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । सर्वोच्चले बिहीबार नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाकाे मुख्यमन्त्री नियुक्ति असंवैधानिक ठहर गर्दै नयाँ सरकार गठनका लागि समयसीमा तोकेको हो । सर्वोच्चले दिएको समयसीमाभित्र बहुमत सांसदको […]
कोशी प्रदेशमा अबकाे सात दिन मूख्यमन्त्री हिक्मतकुमार कार्की हुने

काठमाडौँ । कोशी प्रदेशमा अबकाे सात दिन मूख्यमन्त्री हिक्मतकुमार कार्की हुने भएका छन् । सर्वाेच्च अदालतले मुख्यमन्त्रीको जिम्मेवारी कार्कीलाई दिन प्रदेश प्रमुखका नाममा आदेश दिएको छ । गत असार २२ गते एमाले संसदीय दलका नेता कार्कीले दायर गरेको रिटमा आदेश गर्दै कार्कीलाई नै मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदातलले आदेश जारी गरेको हो । योसँगै गठबन्धन […]
एकीकृत समाजवादी पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन्। कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी सचिवालय बैठकमा बिहीबार सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष नेपालले माघमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्। कसैले फागुन २१ गते महाधिवेशन गर्नुपर्ने, कसैले मंसिरमै गर्नुपर्ने भने पनि अध्यक्ष नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेको उपाध्यक्ष […]
जनमत पार्टिद्वारा कुस्वाहा सहित चार नेता पार्टिबाट निस्कासित

काठमाडौं । जनमत पार्टीले साधारण सदस्य समेत नरहने गरि शिवचन्द्र कुशवाहा सहित अन्य ४ जना लाई कार्वाही गरेको छ ! जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा शिवचन्द्र कुशवाहालाई लाई कारबाही गरेको छ । माओवादी केन्द्र त्यागेर जनमत पार्टीमा प्रवेश गरेका कुशवाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी बाट हटाइएको छ ! कुशवाह बारा-२ को […]
‘मनको लड्डु घ्यूसँग खानु’जस्तै ओलीको चाहना

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) जसरी भए पनि यो सरकार ढाल्ने षड्यन्त्रमा लागेको छ । त्यसो त नेपाली कांग्रेससँगको सहकार्य तोड्न एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तेस्रोपटक प्रधानमन्त्री नबनाएको होइन । तर, एमालेका अध्यक्ष ओलीको नियत ठिक नदेखेपछि प्रचण्ड पुनः ‘घुमिफिरी रुम्जाटार’ भनेझैं कांग्रेससँगको गठबन्धनमा फर्कन बाध्य भए । प्रचण्डलाई […]
एमालेले प्रचार विभागमा ११जना मनाेनित गर्याे

काठमाडौं ।नेकपा (एमाले)ले पार्टीको प्रचार तथा प्रकाशन विभाग विस्तार गरेको छ । विभागका सचिव गगन विष्टले थप ११ जनालाई विभागको सदस्यमा मनोनीत गरिएको जानकारी दिए । उनका अनुसार काठमाडौंका महेन्द्र विष्ट, बाँकेका अछरी पोखरेल, सुर्खेतका सूर्यमणि गौतम, कैलालीका हेमन्त पौडेल, सुनसरीका लीलाराज भट्टराई, पर्साका लालबाबु शेख, लमजुङका गणेश पाण्डे, रुपन्देहीका दीपक ज्ञवाली र शेरबहादुर केसी, […]
रास्वपा खाेटाङले वडा समिति गठनमा दियाे तिब्रता

खाेटाङ। राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङले दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका -३ बाम्राङमा दोश्रो वडा समिति गठन गरेको छ । भेलाले भानुभक्त खत्री (रोशन) को संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको हो । समितिको सह-संयोजकमा आस्विन राई (किरण), सचिवमा मीना आचार्य पाण्डे, सह-सचिवमा कुमार थापा, कोषाध्यक्षमा दुर्गा रम्तेल, सदस्यहरुमा कल्पना बस्नेत, शिव दाहाल, सन्दीप दाहाल, नबिन थापा, […]
वडाध्यक्ष चौहानद्वारा नगरपालिको २०८०/८१ नीति तथा कार्यक्रम बजेट बहिष्कार

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका ८ नम्बर वालुङका वडाध्यक्ष लिला कुमार चौहानले २०८०/८१ नीति तथा कार्यक्रम बजेट दोस्रो बैठकको सुन्य समयमा बोलेर बहिष्कार गरेका छन् । सोमबार होटल ईन्द्रेणीमा पत्रकार सम्मलेन गर्दै नीति तथा कार्यक्रम बहिष्कार गरेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नवौ नगर सभा नीति कार्यक्रम पास भए नगरबासीको हितमा नरहेको जनतालाई […]
