इलाम २ काे उप निर्वाचनमा पहिचान पक्षका साझा उम्मेद्वारलाई संनापाकाे समर्थन

काठमाडौं । संयुक्त नागरिक पार्टी (संनापा) ले आगामी वैशाख १५ गते हुनगईरहेकाे प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभक्त तथा पहिचानको राजनीतिक मुद्दा स्थापना गर्दै देश,जनताको हित र रक्षाको लागि पहिचान पक्षधरका साझा उम्मेद्वार डकेन्द्र सिंह लिम्बू (थेगिम) लाई समर्थन गरि चुनाव प्रचार-प्रसार लगायत निर्वाचन केन्द्रीत सम्पूर्ण गतिविधिमा पार्टीकाे पूर्ण समर्थन र साथ सहयाेग रहने प्रतिवद्धता सहितकाे […]

” संयुक्त नागरिक पार्टी ” निर्वाचन आयोगमा दर्ता

काठमाडौं । उत्पीडितहरुकाे नेततृत्वमा गठित संयुक्त नागरिक पार्टी निर्वाचन आयोगमा दर्ता भएकाे छ । गत माघ ०७ गते काठमाडौंमा दलमर्दन कामीकाे अध्यक्षतामा गठित संयुक्त नागरिक पार्टी आज दर्ता भएकाे हाे । २००३ सालबाट शुरु भएकाे नेपालकाे दलित आन्दोलन, वि.स.२००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेस तथा २००४ सालमा बनेकाे नेपाल प्रजातन्त्र काँग्रेस यी दुईकाे एकतापछि वि.स. २००५ […]

लोकतन्त्रलाई बलियो बनाऔं

गिदाेन लामिछाने,तारा । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । लोकतन्त्र भनेको जनताको शासन विधि हो । लोकतन्त्र पनि मुलतः ३ प्रकारका हुन्छन् । पहिलो, पुँजीवादी लोकतन्त्र, दोस्रो सामाजिक लोकतन्त्र र तेस्रो समाजवादी लोकतन्त्र । नेपालमा लोकतन्त्रको स्थापना गर्नका लागि राजनीतिक दलहरुको मुख्य भूमिका रहेको छ र अहिलेको लोकतन्त्रमा बहुदलीय संसदीय प्रणाली अपनाइएको छ । […]

दमक खानेपानी निर्वाचन: दलीय राजनीतिले देशका तमाम संगठन धरासायी बनाएको भन्दै रास्वपा दमक नगर समितिको ध्यान आकर्षण

डिकेन्द्र बस्नेत, झापा । झापाको दमकमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चुनावलाई लिएर केही समय यता माहोल तातिरहेको अवस्था छ । आगामी २३ गते हुने निर्वाचनमा अहिले खास गरी तीन वटा प्यानल बनाएर उम्मेद्धवारहरु चुनावी घरदैलोमा हिडिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टिले बिना संस्थागत समर्थन गरेको एउटा प्यानल रहेको छ भने एमाले, माओवादी , एकिकृत […]

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने

सत्ता गठवन्धनमा प्रदेश भागवण्डा नटुङ्गिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिन भएका छन् । गठवन्धन दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रदेश भागवण्डका लागि प्रारम्भिक छलफल भएपनि निर्णायक सहमती जुट्न सकेको छैन । जसका कारण कर्णालीका तीन मन्त्रालयहरु एक महिनादेखि मन्त्रीविहिन बनेका छन् […]

बागमतीकाे पाँच जिल्लामा एकिकृत समाजवादीकाे अधिवेशन सम्पन्न

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीले प्रदेशका १३ मध्ये पाँचवटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालकाअनुसार सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा र भक्तपुरको जिल्ला सम्मेलन सम्पन्न भएका छन्। २०७९ चैत ४ गते सिन्धुपाल्चोक, २०८० जेठ ६ गते सिन्धुली, जेठ २७ गते भक्तपुर, मंसिर ३० र ३१ गते […]

‘झापा लालकिल्ला हो, लालकिल्ला रहनुपर्छ : पूर्वप्रधानमन्त्री ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको ११ औं अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले झापा जिल्ला २०४८ सालदेखि नै लालकिल्ला भएकाले लालकिल्लैको रूपमा रहने दाबी गरे । उनले लालकिल्लामा कसैलाई हात हाल्न दिन नहुने बताए । […]

लाेकसभा चुनाबका लागि भाजपाले नयाँ अनुहारलाई प्रथमिकतामा राख्याे

भारतीय जनता पार्टी (भाजपा) ले लोकसभा चुनावका लागि १६ राज्यका सिटका लागि उम्मेदवारहरूको पाँचौं सूची जारी गरेको छ। नयाँ अनुहारहरूमा अभिनेत्री कंगना रनौत र कलकत्ता उच्च न्यायालयका पूर्व न्यायाधीश अभिजित गंगोपाध्याय छन्। रनौत हिमाचल प्रदेशको मण्डी सिटबाट उम्मेदवार बनेका छन् भने पूर्व न्यायाधीश पश्चिम बंगालको तमलुक सिटबाट चुनाव लड्नेछन् । पाँचौं सूचीको भागको रूपमा, आन्ध्र […]

वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल गर्न नेकपा एसकाे सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो । बैठकमा इलाम क्षेत्र नम्बार–२ र बझाङ प्रदेश सभा (ख) मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल र आवश्यक निर्णय हुने नेताहरुले बताएका छन् । आजको बैठकमा समसामयीक घटनाक्रम र उपनिर्वाचनबारे छलफल हुने […]

नेपाल समाजबादी पार्टी केन्द्रिय सदस्य नेरूताले त्यागिन पार्टी

काठमाडौं ।  नेपाल समाजबादी पार्टी केन्द्रिय सदस्य तथा नेपाल समाजबादी केन्द्रिय महासचिब दिल माया तामाङ(नेरुता)ले आफू साधारण सदस्य समेत नरहने गरि आफुले पार्टी परित्याग गरेको एक बिज्ञापति मार्फत जानकारी दिइएकी छिन। जारी बिज्ञापति:- मितिः २०८०/१२/०३ राजिनामा सम्बन्धमा हाल विश्वमा उत्पीडित जाति, वर्गहरुले आफ्नो मुक्तिको लागि नयाँ नयाँ विचार विकास गरिरहेको कुरा त यहाँलाई सर्वविधितै छ […]