जबसम्म मैले रविलाई विश्वास गरेँ , विना प्रश्न रविको बचाउ गरेँ : मा. मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा ) सांसद मुकुल ढकालले पार्टी सभापति रबि लामिछाने माथि आक्रामक अभिव्यक्ति दिन छाडेनन्। हरेक दिन जसाे आफ्नाे फेसबुकमा रबिकाे कर्तुत सार्वजानिक गर्दै आएका ढकाललाई रास्वपाले भने पार्टीको साधारण सदस्य समेत नरहनेगरि पार्टीबाट निस्कासन गरिसकेकाे छ। आज ढकालले एक स्टाटसमा त रबिले  रास्वपालाई भोट हाल्ने ११,३०,३४४ मतदातालाई ठगेकाे बताएका […]

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएका छन् । उपाध्यक्षका आकांक्षित अर्का उम्मेदवार घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पाण्डे वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भएका हुन् । स्रोतका अनुसार अझै एक घण्टा समय बाँकी रहेकाले अन्य पदका केही उम्मेदवारहरूबीच पनि उम्मेदवारी फिर्ता लिनेबारे छलफल भइरहेको जनाइएको छ । […]

रास्वपाबाट मुकुल ढकाल निस्कासित, साधारण सदस्य समेत खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाउने निर्णय भएको जानकारी […]

ख्रीष्टियन अगुवाद्वारा सञ्चालित दुई पार्टीबिच एकता सम्पन्न

काठमाडौं । विभिन्न समय र दलहरु सँगकाे छलफल तथा एकता प्रायस पछि अन्तत संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपव्लिकन पार्टीबिच पार्टी एकता भएको छ। ललितपुरकाे धाेबिघाट स्थित सिद्धार्थ कटेजमा आज आयोजित कार्य क्रममा दुई पार्टी बिचकाे एकता घोषणा भई आमूल परिवर्तन नागरिक पार्टी नामाकरण गरिएको छ। आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष भरत गिरि तथा […]

उत्पिडित बर्गकाे हितमा कामगर्न दुई पार्टिकाे एकता सभा भाेलि

काठमाडौं । बाह्रबर्षे जनयुद्धबाट गणतन्त्र स्थापित भएपश्चात नेपालमा साना दलहरु खाेलिने क्रम तिब्रभएसँगै नेपाली ख्रीष्टियन समुदायबाट पनि २०६४ देखि आज सम्म आईपुग्दा झण्डै एक दर्जन हारारिमा राजनितिक दलहरु खुलेकाे देखियाे। नेपालिभाषि तिसाैँ लाख ख्रीष्टियनहरुकाे पक्षमा न्यायकाे लागि लड्छाैँ भन्ने सबै दल र तिनका नेताहरुकाे एजेण्डा भयपनि पद र स्वार्थका कारण नै विभिन्न नाममा पार्टीहरु थपिएकाे […]

काँग्रेस केन्द्रीय कार्य समितिकाे बैठक आज बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । गत साउन २३ गतेदेखि शुरु भएको कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गतेसम्म बसेर स्थगित भएको थियो । कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको छ । यस बैठकमा साउन २३ गते २०८० फागुन ७ – १० गतेसम्म […]

हरिप्रसादको नेतृत्वमा नेकपा (एस) दमक नगर कमिटी पुर्नगठन

By Dikendra झापा । नेकपा (एकीकृत समाजबादी) झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय सदस्य निलमणि बरालको प्रमुख आतिथ्यमा नेकपा (एकीकृत समाजबादी) दमक नगर कमिटी पुर्नगठन गरिएको छ । बिहिवार झापाको दमकमा बसेको भेलाले नगर कमिटीको अध्यक्षमा हरि प्रसाद नेपाललाई सर्वसम्मतिले चयन गरेको छ । नवकमिटिको उपाध्यक्षमा जीवन सेडाई तथा महिला उपाध्यक्षमा सोममाया लिम्बू, […]

नैतिक धरातलमा उभिएको पुष्टि गर्न रास्वपा सभापति रविलाई मुकुल ढकालकाे चुनौती

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदबाट हटाइएका डा. मुकुल ढकालले नैतिक धरातलमा उभिएको पुष्टि गर्न पार्टी सभापति रवि लामिछानेलाई चुनौती दिएका छन् । पार्टीले साउन ३० गते सोधेको स्पष्टीकरणको जवाफ दिने क्रममा ढकालले उल्टै प्रतिप्रश्नहरू गर्दै लामिछानेमाथि आफूले उठाएका प्रश्नहरू सत्यमा आधारित रहेको जिकीरसमेत गरेका छन् । ढकालले अनुशासन उल्लंघन गरेको भन्दै रास्वपाले […]

रास्वपा, खोटाङका प्रचार प्रसार विभाग प्रमुख दाहालद्वारा पार्टी परित्याग , यस्ताे छ कारण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी, खोटाङका प्रचार–प्रसार विभाग प्रमुख तथा खोटाङ काठमाडौँ सम्पर्क विभागका सदस्य सन्तोषकुमार दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजिनामा दिएका छन् । दाहाल करिब डेढवर्षदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका थिए । दाहालले आफ्नो फेसबुक पेजमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको राजिनामा पत्र सार्वजनिक गरेका हुन् । राजिनामा […]

माओवादीमा प्रभाकर र प्रचण्ड बिचकाे बिद्रोह शिखरमा

काठमाडौ ।  नेकपा माओवादी केन्द्रको यो साता भएको स्थायी समितिको बैठकमा १४ पृष्ठ लामो सुझाव प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएका उपमहासचिव जनार्दन शर्माको सुप्रिमो प्रचण्ड संग बिद्रोह शुरु भएको राजनीतिक बृत्तमा चर्चाको बिषय बनेको छ । १४ पृष्ठ लामो सुझावमा नेतृत्वको असक्षमतामाथि प्रश्न उठाउदै अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएका दिएपछी उप […]