विपक्षी दलको बैठक आज बस्ने

काठमाडौँ । विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ । दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न […]
आमूल परिवर्तन नागरिक पार्टी समुदायकाे आवाज संसदमा उठाउने पार्टी बनाेस : तारा लामगादे

धरान। आमूल परिवर्तन नागरिक पार्टीको धार्मिक तथा अल्पसंख्यकहरुकाे राजनीतिमा सहभागिता तथा देशकाे वर्तमान अवस्था विषयक अन्तरक्रिया र १.न. प्रदेश स्तरीय कार्यकर्ता भेला धरानको स्टार पूर्वी होटेलमा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेम्चुरीले धार्मिक अल्पसंख्यक तथा सीमान्तकृतहरुको वर्तमान अवस्था र राजनैतिक पहुँच बारे कार्य पत्र प्रस्तुत गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य पार्टी […]
बिपक्षी दलहरुकाे बैठकले ओलि सरकारलाई दवाव सिर्जना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहितका ६ राजनीतिक दलहरूले हिउँदे अधिवेशन आह्वान गर्नका लागि सरकारलाई दवाव सिर्जना गरेका छन् । बुधबार सिंहदरबारमा बसेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूको बैठकले हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग आग्रह गरेको छ । सरकारले हिउँदे अधिवेशन नबोलाएमा विशेष अधिवेशनसम्म प्रतिपक्षमा रहेका दलहरू जान सक्ने माओवादीका नेता वर्षमान पुनले बताए । […]
निरङकुस पञ्चायती शासकको गोलीद्वारा इले र वीरबहादुरकाे हत्या गरिएकाे शाेककाे दिन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक पिस्कर हत्याकाण्ड। थामी समुदायले घर घरमा तरुल, फलफुल, छिमेकी बोलाएर मासुभात खाने माघे सक्रान्ती मनाउने दिन हैन आज भन्ने नै हो भने …. आफ्नो पुर्खा मारेको दिन हो शोक मनाउने दिन हो । आज माघ १ गते पिस्कर हत्याकाण्ड भएको दिन जहाँ महान सहिद ईलि बहादुर र वीर बहादुर थामीले रगत बगाएको […]
रबि छुट्दा झस्किए लिङ्देन,किन पुगे ओलि भेट्न ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्त पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पौष २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिन लिङ्देन बालुवाटार पुगेका थिए । भेटका क्रममा […]
काठमाडौंकाे बिजुलि बजारमा आमूल परिवर्तन नागरिक पार्टीको कार्यालय स्थापना

काठमाडौं । आमूल परिवर्तन नागरिक पार्टीको आज एक कार्यक्रमका बीच पार्टी केन्द्रिय कार्यालय उत्घाटन सम्पन्न भएको छ। स्वागत मन्तब्य तथा कार्यक्रमको औचित्य बारे प्रुष्टि गर्ने क्रममा भरत गिरीले पार्टीको नेताहरु साथै यो देशको नेतृत्व गर्ने व्यक्तिहरू सबै इमान्दार हुनुपर्छ त्यसैले एक पटक मौका दिनुहोस् आफूहरु यो देश परिवर्तन गर्न सक्षम छौं भन्ने प्रमाणित गर्नेछौं साथै […]
पूर्व प्रहरी प्रमुख खनालले छाडे एमाले

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’ आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि […]
माओवादी केन्द्रकाे बैठक बस्दै

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को बैठक आइतबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न १ बजेदेखि बस्ने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। ‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्प: आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकको प्रारम्भमा अध्यक्ष दाहालले […]
श्रीलेकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे र सासद ढकालबीच काठमाडौमा भेटवार्ता

काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले नेपाल भ्रमणमा रहनु भएका श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेसंग बिहिबार भेटवार्ता गर्नु भएको छ । काठमाडौको एक होटेलमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । सांसद ढकालले पूर्व राष्टपति रनिल विक्रमासिङ्घेले लुम्बिनी भ्रमण गर्नु भएकोमा धन्यवाद समेत दिए। भेटमा […]
आफै पार्टी खाेल्दै भिम रावल

काठमाडौं । भीम रावलले अन्ततः आफ्नै पार्टी बनाउने भएका छन् । नेकपा एमालेबाट निष्कासनमा परेका रावलले अन्ततः आफ्नै नेतृत्वमा पार्टी बनाउने भएका हुन् । गैरकम्युनिस्ट नाम राखेर समाजवादी पार्टी बनाउने योजना लिएर रावल देश दौडाहमा निस्कँदै छन् । रावल निकट नेताहरूका अनुसार यही १७ पुसमा पार्टी निर्माणसम्बन्धी जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिँदै छ । […]
