“भन्न मन थियो प्रधानमन्त्री होस् त पुर्व प्रधानन्यायधिस सुशिला कार्की जस्तो “

श्रीराम रानाभाट। सबैलाई थाहा छ जिब्रो मिठोमा बिक्ने गर्छ मिठो पाएन भने फेरि पिठोमा बिक्ने गर्छ !! भने भनेजस्तो हुन्छ नभनौ सत्य यही हो हाम्रो देशको न्यायालय बिटोमा बिक्ने गर्छ !! हुने खानेलाई चैन निमुखालाई ऐन । नेपालको कानुन राजनीति गर्नेले जानुन्, अरुले जाने जानु नजाने नजानुन् । देशमा कानुन छ, न्याय छ,न्यायालय छ तर […]
NGO सँग एमालेले मदन साट्याे : कुमार लिङ्देन

काठमाडौ । संघीय लाेकतान्त्री राष्ट्रिय मञ्चका नेता कुमार लिङ्देनले नेकपा एमालेले मदन भण्डारीको मृत्यु प्रकरण NGO सँग साटासाट गरेको हुनाले NGO सँग एमाले अलग हुन नसक्ने भन्दै १० कारणहरु दिनसक्ते बताएका छन्। फेसबुकमा एउटा स्टाटस लेख्दै लिङ्देनले भनेका छन् : मदन भण्डारी को मृत्यु र एमालेको ngo साटासाट भएको, मदन भन्डारीमा एउटा ”’आत्मा” थियो। do n […]
हामी समाजवादी क्रान्तिको चरण छाैँ , बरिस्ठ नेता नारायण काजी श्रेष्ठ

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेपाल समाजवादी क्रान्तिको चरण रहेको बताएका छन् । भृकुटीमण्डपमा बुधबार (कात्तिक १९) आयोजित नवगठित पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अबको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको बताए । “वैज्ञानिक विशेषतासहितको समाजवादका लागि हामीले पार्टी एकता गरेका हौँ भनेर संकल्प गर्नुपरेको छ, प्रतिबद्धता […]
आठबर्ष पछि प्रचण्डसँग जाेडिएका किराँती भन्छन्, बिदा सकेर फर्केँ

काठमाडौँ। २०७४ मा माओवादी छाडेका गोपाल किराँतीले आठवर्षे बिदा सकेर पार्टीमा फर्किएको बताएका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीबाट विद्रोह गरेर उनी २०७४ सालमा देशभ्कत सामाजवादी मोर्चा बनाएर हिडेका थिए। माओवादी-समाजवादीसहित आठ दलको एकता हुने सहमति भएसँगै उनी माओवादीमा समाहित भएका थिए। बुधबार भृकुटीमण्डपमा जारी एकता सभामा बोल्दै उनले आठ वर्षे अध्ययन बिदा सकेर पार्टीमा […]
क्रान्तिका नायक प्रचण्ड नै हुन् : महिन्द्र राय यादब

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादवले नेपाली क्रान्तिको नायक प्रचण्ड भएको बताएका छन् । बुधबार भृकुटीमण्डपमा १० दलको एकता घोषणा सभामा बोल्दै यादवले मुलुकको निकास निकाल्ने विश्वास व्यक्त गरे । ‘क्रान्तिको नायक प्रचण्ड हुन् । मैले विश्वास लिएर माओवादीको चुनाव चिन्हमा चुनाव लडेँ । जेनजीको आन्दोलनमा म प्रचण्ड र माधवसँगै थिएँ […]
जसपा बेलबारी नगर कार्य समितिले गरे सामुहिक पार्टी परित्याग

हिमांशु राय, मोरङ बेलबारी । देशमा पुरानो शक्तिहरुको दबदबा रहिरहेको अवस्थामा एक्कासी जेन्जी आन्दोलनले पारेको गहिरो प्रभावलाई मनन गरि वैकल्पिक नयाँ शक्तिहरुको उदय हुने क्रममा विभिन्न पुरानो राजनीति दलहरु बाट आजित बनेका कार्यकर्ताहरुले धमाधम आ आफ्नो पार्टी परित्याग गरि स्वतन्त्र हुने लहरै चलिरहेको बेला जनता समाजवादि पार्टी (जसपा) बेलबारी नगर कार्य समितिले सामुहिक पार्टी परित्यागको विज्ञप्ति […]
हाम्रो सपना कहाँ हरायो ?

✍️ दुर्गा क्षेत्री, जनयुद्धको ऐतिहासिक अवतरणपछि बनेको गणतन्त्रको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए। तर गणतन्त्र जन्मेको नौ महिनामै उनले नैतिकताको इतिहास रचे — प्रधानमन्त्रीकै अन्डरमा पर्ने प्रधानसेनापतिलाई हटाउने निर्णयपछि उत्पन्न विवादको जिम्मेवारी लिँदै राजीनामा दिए। राजनीतिमा इमानदारिता र निष्ठाको प्रतीक मानिएका प्रचण्डको त्यो निर्णय केवल प्रशासनिक थिएन, त्यो संघर्षको निरन्तरता थियो। किनभने, जो तत्कालीन […]
जेनजीको आन्दोलनले बिर्सेको मूल मुद्दा

रमेश कुमार बोहोरा, काठमाडौं । हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ । विश्वका हरेक मुलुकमा हुने राजनीतिक परिवर्तनको मूल ध्येय यही हो । नेपालको राजनीतिक इतिहासममा ४० को दशकयता थुप्रै परिवर्तन भयो । ती परिर्वनहरुमध्ये २०८२ भदौ २३-२४ को जेनजी क्रान्ति […]
रौतहट क्षेत्र नं. २ बाट शेख सगिर आलमको उम्मेदवारी घोषणा : शिक्षाबाट राजनीतिसम्मको यात्रा

मेवालाल यादव। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नं. २ का मतदाताले नयाँ विकल्पको रूपमा पाउन सक्ने सम्भावित उम्मेदवारमध्ये शेख सगिर आलमको नाम जोडिँदैछ। परोहा नगरपालिका–३, तेजापाकड निवासी शिक्षाविद् आलमले हालै औपचारिक रूपमा उम्मेदवारी दिने घोषणा गर्दै आफ्नो सामाजिक सेवा र शिक्षा क्षेत्रको अनुभवलाई राजनीतिमा रूपान्तरण गर्ने दृढता सार्वजनिक गरेका छन्। आलमले काठमाण्डौमा […]
राई–अन्सारी विशेष भेट : कार्यगत एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्रा, आन्दोलन र निर्वाचनबारे गहन छलफल

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र संघीय गणतान्त्रिक गठबन्धनका संयोजक, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीबीच करिब १ घण्टा ३० मिनेट लामो विशेष भेटवार्ता सम्पन्न भएको छ। भेटवार्तामा हालको राष्ट्रिय राजनीतिक परिस्थिति, जेन्जी आन्दोलनको समीक्षा, र त्यसबाट उत्पन्न राजनीतिक अवस्था, संसद विघटन, अन्तरिम सरकारको गठन र […]

