खाेटाङकाे ऐसेलुखर्कमा वडाकार्यालय र बिध्यालय ताेडफाेड

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको वडा कार्यालय र विद्यालय तोडफोड भएको छ । बिहीबार राति ऐसेलुखर्क गाउँपालिका ३ को वडा कार्यालय र त्रिभुवन माबिको कार्यालय तोडफोड भएको छ । वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडि ढोका फोडेर भित्र प्रवेश गरि कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको छ । क्षतिको बारेमा […]

सम्पत्ति विवरण खोइ मन्त्री ज्युहरु?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले करिब ६ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन)भित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ भने प्रधानमन्त्री तथा मन्त्रीहरूले नैतिक आचरण र पारदर्शिताका लागि सम्पत्ति सार्वजनिक गर्ने प्रचलन रहेको छ । देउवा सरकार भने नैतिक आचरण र […]

दार्शनिक कार्ल मार्क्स

गरीबीले छोरी मर्दा कोटले बेरेर अन्तेष्टि गरेका थिए कार्ल मार्क्सको जन्म ५ मई १८१८ दिन भएको हो। उनी एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी दार्शनिक हुन्। मार्क्सको विचार र सिद्धान्तको आधारमा साम्यवादी सिद्धान्तको जन्म भएको हो।कार्ल मार्क्ले सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्रको प्रथम अध्यायको पहिलो पंक्तिमा […]

रा.प्र.पा.मत गणना,लिङ्देन ११२१/थापा १०२०

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सभापतिमा राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन् । जारी महाधिवेशनअन्तर्गत शनिबार मध्येरातमा सम्पन्न मतदानको मतगणनामा सभापतिका अर्का प्रत्यासी कमल थापालाई पछि पार्दै उनले सुरुदेखि नै अग्रता कायम राखेका हुन् । हालसम्म गणना भएको मतपरिणममा लिङ्देनले ११२१ मत ल्याउँदा थापाले १०२० मत ल्याएका छन् ।

एकिकृतमा नभई खण्डिकृततिर ख्रीष्टियन राजनिति : दिपेश श्रेष्ठ

राष्ट्र , राष्ट्रियता अनि नेपाल र नेपाली त्यसछि आाफ्नाे समुदाय र आा-आफनाे धर्म, दुई ढुँगाबिचकाे तरुल सरह बडेमानकाे छिमेकिकाे इच्छयाले बचाईएकाे देस नेपाल। अनेकौं बाहानामा यहाका नागरिक थिचिएकाे र पेलिएकाे छ, किन भने हामिमा एकता नभएकै कारण।दुईतिहाई सहितकाे कम्युनिष्ट सरकारकाे बहिर्गमन पनि यहि देसमा देखियाे तयाे पनि आन्तरिक बेमेलताकाे कारण त्यसकाे असर भने निमुखा नागरिकले […]

भीमबहादुरकाे न्यायका लागि दवाव दिन दलित संघर्ष समितिद्वारा आन्दाेलनका कार्यक्रम सार्वजनिक

धरान। गत असाेज २८ गते चितवनकाे भरतपुर महानगरपालिका ४ काे दुर्गा मन्दिरमा दलितहरुले पनि पुजा गर्न पाउनु पर्छ भन्ने आवाज उठाउँदा स्थानीय कथित उपल्ला जाति भनाउने सिताराम बस्नेत तथा दिलिप श्रेष्ठ लगायतका हत्याराहरुलाई जातीय विभेद सहितकाे हत्यामा कडाभन्दा कडा कारबाहीकाे माग गर्दै संयुक्त दलित संघर्ष समिति धरानले पत्रकार सम्मेलन गरि संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेकाे छ […]

राजनितिक षड्यन्त्रका माेहरा बनेका लडाई चाैधरीले म र विद्यालयकाे मानमर्दन गरेका छन : प्रअ हसन

कपिलवस्तु । स्थानीय राजनितिक षड्यन्त्रका माेहरा बनेका लडाई चाैधरीले विद्यालय र मेराे मानमर्दन गर्न आर्थिक लेनदेनकाे निरधार ,झुठाे अफवाह फैलाएकाे प्रअ मुनिजर हसन बताएका छन । जिल्लाकाे विजयनगर गाउंपालिका केहीदिन देखि वडा ३ मा रहेकाे भुवनेश्वरी मावि जगदीशपुरमा ल्याब असिस्टेन्ट पदकाे भर्ना गर्न आर्थिक चलखेलकाे समाचार विभिन्न संचारमाध्यममा आईरहंदा प्रधानाध्यापक मुनिजर हसनले आज पत्रकार सम्मेलन […]

आङ काजी शेर्पाले खुलाय आफ्नाे व्यक्तिगत विवरण

काठमाडौ । नेपालका राजनितिक दलकाे विभिन्न नेताहरुले आफ्नाे सम्पति बिबहरण समेत सार्वजानिक गर्न आनाकानि गरेकाे सर्वब्यतितनै छ भने आफ्नाे ब्यक्तिगद बिबहरणकाे त कुरै छाडाैँ । तर यत जनजाति नेता आङकाजि शेर्पाले भने आफ्नाे ब्यक्तिगत बिबहरण सामाजिक संजालमै सपस्टसँग प्रस्तुत गरेका छन्। संजालमा उनले सार्वजानिक गरेकाे बिबहरण यस्ताे छ :- नाम : आङ काजी शेर्पा उपनाम: […]

गृहकार्य नगर्दा शिक्षकले बिध्यार्थिकाे हातै भाँचिदिए

महेन्द्रनगर । यहाँस्थित लिटिल स्टार माध्यमिक विद्यालयका अंग्रेजी शिक्षकको कुटाइबाट एक जना बालकको हात भाच्चिएको छ । भीमदत्त नगरपालिका –६ ऐठपुरमा रहेको उक्त विद्यालयका शिक्षक प्रेमबहादुर चन्दले ९ वर्षिय बालक सन्देश देउवालाई लाठीले प्रहार गर्दा उनको हात भाचिएको हो । सन्देश कक्षा ४ मा अध्ययनरत छन् । मंगलबार दिउँसो चन्दले गृहकार्य नगरेको भन्दै कुटेको बालकका […]

जसपा नेपाल लाई नेता कामीकाे खुल्ला जानकारी पत्र

पार्टी अध्यक्ष उपेन्द्र यादव ज्यु। पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई ज्यु। जनता समाजवादी पार्टी केन्द्रिय कार्यलय बालकुमारी ललितपुर विषय:- जानकारी अनुरोध बारे ।   यहि मिति २८ गते नव रात्रिकाे दिन दुर्गा मन्दिर अगाडि भीम बहादुर विश्वकर्माको कुटेर हत्या भएको घट्नाप्रति जसपा नेपाल,शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिकाे गम्भीर ध्यानाकर्षण भएको छ । २०६३ साल […]