गाँजालाई तत्काल वैधानिकीकरण गरौँ : शेरबहादुर

काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गर्न माग गरेका छन् । आईतबार प्रतिनिधिसको बैठकमा उनले गाँजाबाट बन्ने औषधीहरुबाट मानिसको प्राणघातक रोगहरु उपचार गर्न सकिने भन्दै गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गर्न माग गरेका हुन् । ‘नेपालमा क्यासन्र जस्तो प्राणघात रोगले धेरै मानिसहरुको ज्यान गइरहेको छ । सम्पत्ति पनि सकिएको छ । […]

राजेश हमालले काटे १८ औं जन्मदिन लेखिएको केक

काठमाडौँ । अभिनेता हमालको ५८ औं जन्मदिनको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमकामा भिडियो ‘गुन्द्रुक तिउन’ गीत सार्वजनिक गरिएको छ । जसको सार्वजनिक हमालले नै गरेका थिए । ससुराली रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा म्युजिक भिडियो टिमको तर्फबाट हमालको जन्मदिनको केक समेत काटिएको थियो । जसमा हमालको १८ औं जन्मदिन भनेर लेखिएको थियो ।

रुकुमको आठबिसकोटमा मओवादी विजयी

काठमाडौँ । पश्चिम रुकुमको आठबिसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीबाट अध्यक्षका उम्मेदवार रवि केसी नेपाली कांग्रेसबाट अध्यक्ष उम्मेदवार धिरेन्द्रकुमार वटालालाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । उपाध्यक्ष पनि माओवादीले नै जितेको छ । माओवादीबाट उपाध्यक्षका उम्मेदवार धनकुमारी शाही नेकपा एमालेका उम्मेदवार दिनेश चन्दलाई हराउँदै शाही विजयी भएका हुन् ।  

माधव नेपालको गृहनगरमा एकीकृत समाजवादी अगाडि

काठमाडौं । रौतहटको गौर नगरपालिकाको मेयररउपमेयरमा नेकपा (एकीकृत समाजवादी) ले अग्रता लिएको छ । सुरुवाती मत परिणामअनुसार मेयरमा एकीकृत समाजवादीका शम्भु साह २७२ मतसहित अगाडि छन् । उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका अजयकुमार गुप्ताले ६५ मतसहित पछ्याइरहेका छन् । त्यस्तै कांग्रेसका मोहनकुमार यादव ४१ मतसहित तेस्रो स्थानमा रहेका छन् । त्यस्तै उपमेयरमा नेकपा (एकीकृत समाजवादी) कै […]

६५ प्रतिशत मत खसेको आयोगको अनुमान

काठमाडौं । निर्वाचन आयोगको प्रारम्भिक तथ्यांकअनुसार देशैभर ६५ प्रतिशत मत खसेको छ । शुक्रबार बिहानदेखि देभरका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा आयोगले ६५ प्रतिशत मत खसेको हुन सक्ने आँकलन गरेको हो । देशैभर खसेको मतको तथ्यांक संकलन गर्ने कार्य भइरहेकाले त्योभन्दा बढी हुन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताएका छन् । उनका अनुसार कतै मतदान […]

श्रीलंकामा देशभर कर्फ्यु जारी,५० भन्दा बढी नेताका घरमा आगजनी

काठमाडौं । श्रीलंकामा देशभर कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पुरै देशमा कर्फ्यु जारी गरिएको हो । आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन् । सोमबारको यही प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको […]

दशवटै स्थानीय तह जित्ने एमाले खोटाङको यस्तो रणनिती

  खोटाङ । स्थानीय तहको निर्वाचन नजिकिए सँगै एमाले खोटाङले दशवटै स्थानीय तहमा जित हाँसिल गर्ने लक्ष्यका साथ आवश्यक तयारी थालनी गरेको छ । आउँदो बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा दशवटै स्थानीय तहमा जित हाँसिल गर्ने लक्ष्यका साथ आवश्यक तयारी थालनी गरेको हो । जनजनमा एमाले समृद्धिका लागि जिताउँछु एमाले भन्ने मुल नाराका साथ […]

इलाका प्रशासन माग्दै हलेसी तुवाचुङ नगरपालिका

खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ईलाका प्रशासन कार्यालय स्थापनाको माग गरेको छ । जिल्लाका १० स्थानीय तहमध्ये भौगोलिक रुपमा सबैभन्दा ठूलो भएको, छरिएर रहेका वस्तीबाट जिल्ला प्रशासन कार्यालय करिब ८० किलोमिटर टाढा रहेको, पुर्वको पशुपतीनाथ मानिने हलेसी रहेको लगायतका कारण देखाउँदै नगरपालिकाले इलाका प्रशासन कार्यालय स्थापनका लागि अग्रसरता देखाएको हो । हालसम्म ईलाका प्रशासन कार्यालय खोटाङबजार […]

लेखनाथ कोइराला बने निजामती कर्मचारी सङ्गठनको अध्यक्ष

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको सोमबार सम्पन्न दुईदिने ११औँ राष्ट्रिय अधिवेशनले लेखनाथ कोइरालाका अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए । अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवः जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी, सचिवहरुमा देवेन्द्र […]

राष्ट्रिय भुमी आयोगलाइ संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको पाँच बुदे ध्यानाकर्षण पत्र, बैकल्पिक व्यवस्था नगरी कुनै पनि स्थानका सुकुम्बासीलाई उठिबास गर्न नदिने आयोगको प्रतिबद्धता

बिगत दस बर्ष देखी सुकुम्बासीहरुको अधिकारको पक्षमा आवाज उठाउदै आएका विभिन्न पार्टीमा आवद्ध राजनीतिक पार्टीका भातृ संघ संगठन र सस्थाहरुको सहभागीतामा बनेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको टोलीले राष्ट्रिय भुमि आयोग,ताहाचल काठमाडौंलाइ संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएका छ। केहि दिन अगाडि शहरी बिकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समितिले बागमती करिडोरमा अस्थायी स्थायी घरटहराहरु […]