कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा पाकिस्तानद्वारा नेपाललाई सहयोग

पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन रु चार करोड ४३ वित्तीय सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा खगराज बराललाई मङ्गलबार अपराह्न उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले आज जनाएको छ । “नेपाललाई हस्तान्तरित उक्त रकम पाकिस्तान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग […]
पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

लगातार परेको पानीका कारण पहिरो जाँदा मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्ड बन्द भएको छ । भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा झरेको पहिरोले आज बिहानैदेखि सडकखण्ड बन्द भएको हो । सडक बन्द हुँदा भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निरन्तर पहिरो खसिरहेकाले तत्कालै पहिरो हटाएर बाटो सञ्चालन गर्न समस्या भइरहेको मकवानपुरका प्रमुख […]
आजको १० मुख्य खबर हरु

नारायणीसहित केही नदीमा पानीको बहाव बढ्दो : ३२ जिल्लामा सतर्कता अपनाउन आग्रह दाङमा एक लाख नगदसहित पाँच जना जुवाडे पक्राउपहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध पुनर्निर्माण प्राधिकरणका सब इन्जिनियर ३० हजार रुपैयाँ घुससहित पक्राउ संविधानको आत्मामाथि प्रहार भयो, अब चुप बस्न सक्दिन : सभामुख सापकोटा अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन प्रेस काउन्सिलको कारबाहीमा निर्वाचन आयोगले […]
दैनिक ६४ उडान भर्ने गरी आन्तरिक हवाई उडान सुरु हुने

दैनिक ६४ वटा उडान भर्ने गरी आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ। निषेधाज्ञासँगै बन्द भएको आन्तरिक तर्फको हवाई उडान पर्सिदेखि दैनिक ६४ गन्तब्यसहित पुनः शुरु हुने भएको हो।नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा आन्तरिक उडान भर्ने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ। प्राधिकरणका अनुसार पर्सि बिहान ६ बजेदेखि आन्तरिक हवाई उडान […]
सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ गायब

प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन् । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश नं २ बर्दिबासका अनुसार प्रदेश २ […]
आजै मात्र ४ हजार ९ सय १४ जना संक्रमणमुक्त भए

काठमाडौं। आज नेपालमा कोरोना भाइरसका २०१६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ३२ हजार ३ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ४ हजार ९ सय १४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ८१ हजार ३ सय २७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी […]
भ्रामक प्रचार गरेको भन्दै रुपा सुनारले दीइन नौ अनलाईन विरुद्द उजुरी

काठमाडौँ – जातिय विभेदकै कारण आफुलाई कोठा नदीएको भन्दै न्यायको लागि लडिरहेकी रुपा सुनारले नौ अनलाईन बिरुद्द उजुरी दिएकि छिन। सुनारले युरोपिली युनियनको पैसा खाएर सुनियोजित षडयन्त्र रचेको भन्दै ति अनलाईनले आफ्नो चरित्र हत्या गरेको आरोपमा प्रेस काउन्सिलमा उजुरी दिएकि हुन्। नेपालपाना डटकम , खबरामाला डटकम , कालापानी पोस्ट , इकालापानी पोस्ट , आजको नया […]
११ जना सरकारी कर्मचारीको जागिर टिकटकले गर्दा चैट ,,

नेपालमा टिकटक एकदमै लोकप्रिय छ । यसले घरभित्र रहेका प्रतिभा बाहिर निकाल्ने र उजागर गर्न सहयोग गरेको छ । टिकटकका फाइदा सँगै बेफाइदा पनि धेरै छन् । टिकटक पनि अन्य चर्चित सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम, स्काईप जस्तै चर्चित भएको छ । अझ कलाकारिता मन पराउनेहरुको लागि त राम्रा थलो मध्ये एक हो टिकटक । अहिलेका […]
देशकै ठूलो मानवनिर्मित तालमा ३५ सिट क्षमताको जेटबोट सञ्चालन

सर्लाहीको वाग्मती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गरेका हुन् । पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ वाग्मती–४ मा निर्माण भएको भरत तालमा नेपालकै पहिलो ३५ सिट क्षमता भएको […]
जोखिम उच्च ,तयारी झिनो

यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै परेको पानीले ठूलो क्षति पारेपछि यो वर्ष बाढीपहिरो र बाढीको उच्च बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ। तर, बाढीपहिरोको जोखिम र यसले पु¥याउने क्षति गत वर्षमा भन्दा बढी हुने अनुमान अनुसारको तयारी भने सरकारको छैन। […]
