विवेकशील साझा को विवाद उत्कड बिन्दुमा

काठमाडौं । परम्परागत पार्टीहरू असफल भएको भन्दै वैकल्पिक राजनीतिको बाटो अंगालेको विवकेशील साझा पनि पुरानै दलहरू जस्तै आन्तरिक कलहमा फसेको छ । सुरुवातमा मिश्रले ल्याएको प्रस्तावको विपक्षमा उभिएको समूह बलियो देखिए पनि पछिल्ला गतिविधिहरूले पार्टीभित्र मिश्र पक्ष हाबी हुँदै गएको देखिन्छ ।   अध्यक्ष मिश्रले सहमतिमा आउन नसक्ने भए कम क्षतिमा अलग हुने बाटोमा अघि […]

यसरी हुँदैछ जनगणना

काठमाडौं, राष्ट्रिय जनगणना २०७८ कात्तिक २५ देखि सुरु भई मंसिर ९ सम्म चल्ने भएको छ । यसअघिको कार्यतालिका कोरोना भाइरसको संक्रमण फैलिएपछि स्थगन भएकोमा फेरि सरकारले निर्णय गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।   १२औं शृंखलाको जनगणनामा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षक परिचालन हुनेछन् । देशको ३ करोड जनसंख्याको गणना १५ दिनभित्र […]

संखुवासभा सामूहिक हत्या : झारफुक गर्न बोलाएका थिए, हत्या पो भइसकेछ

वडामै रहेको प्रहरी चौकीबाट सुरक्षाकर्मी पुग्न दुई घण्टा लाग्थ्यो । अहिले गाउँमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), प्रदेश प्रहरी कार्यालय, बिराटनर, संघीय प्रहरी कार्यालय, धरान र जिल्ला प्रहरी कार्यालय, संखुवासभाको सिंगो टोली छ । तर सामूहिक हत्यामा संलग्न भएकाहरुको पत्ता नलागेकाले त्रासमा दिन कट्नु परेको स्थानीयबासी बताउँछन् । ‘अहिले पनि हात, खुट्टा कामिरहेको छ,’ घटनास्थल नजिकै […]

केन्द्रीय कार्यसमिति बैठक तत्काल बोलाउन उपसभापति निधिको माग

बुधबार सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै उपसभापति निधिले निर्वाचन निर्देशिका कार्यान्वयन गर्ने क्रममा विधानमा कतिपय त्रुटि र विरोधाभासपूर्ण प्रावधान रहेको देखिएकाले केन्द्रीय समिति बैठकबाट सच्याउनुपर्ने बताइसकेका छन् । ‘संघीय संसद निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिहरुमा सबै आरक्षित समूहको प्रतिनिधित्व हुने प्रत्याभूत व्यवस्थामा कटौती हुन गएको छ, उनीहरु महाधिवेशन प्रतिनिधि आउन नसक्ने गरी निषेधात्मक प्रावधान […]

पहिलो विदेशी प्रशिक्षकसँगै महिला टोलीको दशरथ रंगशालामा डेब्यू

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफाको मान्यता प्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विहीबार बंगलादेशको सामना गर्दा दशरथ रंगशालामा पहिलो पटक खेल्दै हुनेछ । यसअघि उमेर समूहको राष्ट्रिय टोलीले रंगशालामा खेलिसकेपनि सिनियर टोलीले भने खेल्न पाएको थिएन । सन् २०१६ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमार्फत महिला टोलीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय डेब्यु गरेको थियो । साफ महिला च्याम्पियनसिप २०१६ […]

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पनि जनगणना गरिने

काठमाडौं । सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा समेत जनगणना गर्ने भएको छ । गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो । केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ भदौ ३० बाट पुनः सञ्चालन गर्ने निश्चित गरेपछि महानिर्देशक नेबललाल श्रेष्ठले भने, `स्थानीय तह र […]

काठमाडौंका सिडिओ रिजाललाई स्वागत, पराजुलीलाई विदाई

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी(सिडिओ) मा गोविन्दप्रसाद रिजाललाई स्वागत गरिएको छ । यस्तै निवर्तमान प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई विदाई गरिएको छ। स्वागतसँगै नवनियुक्त प्रमुख जिल्ला अधिकारी रिजालले पदभार ग्रहण गरेका छन् । यसअघि निवर्तमान प्रमुख जिल्ला अधिकारी पराजुलीसँग बालुवाटार र गृहमन्त्रालय रुष्ट थियो । हालै माधवकुमार नेपालले नयाँ पार्टी बनाउने प्रक्रियामा चन्द्रागिरी रिसोर्टमा […]

गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहन्छुः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको भएपनि आफूले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले देशभित्र र बाहिरबाट गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताए। ‘तपाईंहरूले देख्नुभएको छ, यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट […]

मेक्सिकोको सर्वोच्च अदालतको ऐतिहासिक फैसला: गर्भपतन अपराध नभएको ठहर

गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको मेक्सिकोको सर्वोच्च अदालतले फैसला गरेको छ। उत्तरी राज्य खोवीलासँग सम्बन्धित उक्त फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्छ। सर्वोच्च अदालतका न्यायाधीश लुइ मारीया याग्वीलाले उक्त कदमलाई “महिला अधिकारको लागि ऐतिहासिक कदम” का रूपमा व्याख्या गरे। सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई गैरकानुनी […]

११ खेलाडी छनोट

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी मंगलबार छनोट भएका छन् । दक्षिण कोरियाको हुने विश्व कोरियन एम्बासडर भर्चुअल पुम्से प्रतियोगिताका लागि नेपालबाट ११ खेलाडी छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीलाई छनोट गरिएको हो । एब्सुलुट […]