इन्डियन आइडल सिजन ३ का विजेता प्रशान्त तामाङको निधन

कृष्ण कुँवर “कर्नेलियस”। इन्डियन आइडल सिजन ३ का विजेता, गायक तथा अभिनेता प्रशान्त तामाङको ११ जनवरी २०२६ मा दिल्लीस्थित आफ्नै निवासमा निधन भएको छ। प्रसान्तले २००७ मा इन्डियन आइडल सिजन–३ को उपाधि जितेका थिए र त्यसपछि नेपाली र भारतीय संगीत क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै लोकप्रिय बनेका थिए। दार्जिलिङको पहाड़ी गाउँमा जन्मिएका प्रशान्तले नेपाली […]
नेपाली नवजागृति मण्डली अबुधाबीमा ख्रीष्टमस भव्य रूपमा मनाइँदै

कृष्ण कुँवर- अबुधावी। नेपाली नवजागृति मण्डली, अबुधाबीले ख्रीष्टमस २०२५ को अवसरमा दोस्रो दिन पनि विविध धार्मिक कार्यक्रमसहित उत्सव मनायो। २० डिसेम्बर शनिबारबाट सुरु भएको ख्रीष्टमस उत्सव आज डिसेम्बर २१, आइतबार पनि निरन्तर रूपमा आयोजना गरिएको हो। अबुधाबीस्थित मुसाफाको वर्कर भेलेज नजिकै रहेको ब्रेदेन चर्चमा अवस्थित नेपाली नवजागृति मण्डलीले सु–समाचारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै ख्रीष्टमस […]
समयमै राहदानी नविकरण गर्न महावाणिज्य दूतावास दुबईको आग्रह

कृष्ण कुँवर। नेपाली महावाणिज्य दूतावास दुबईले संयुक्त अरब इमिरेट्समा रहेका, विशेषगरी उत्तरी भेगका नेपाली नागरिकलाई आफ्नो राहदानी समयमै नवीकरण गर्न आग्रह गरेको छ। भिजा नवीकरण, यात्रा र अन्य आवश्यक कामका लागि राहदानी अत्यावश्यक भएकाले नागरिकहरूले आफ्नो राहदानीको म्याद जाँच गर्न र समयमै आवेदन दिन दूतावासले आग्रह गरेको हो। भिजा प्रक्रियाका लागि राहदानीको म्याद कम्तीमा ६ […]
विनोद कुमार यादव जनता समाजवादी पार्टी, नेपालको प्रवास विशेष प्रदेश समितिमा सदस्य पदमा मनोनित

सुमन बिश्वकर्मा, मलेसिया । नेपाली समाज मलेसियाका अध्यक्ष विनोद कुमार यादवलाई जनता समाजवादी पार्टी, नेपालको विधानअनुसार प्रवास विशेष प्रदेश समितिमा सदस्य पदमा मनोनयन गरिएको छ। यादव लामो समयदेखि मलेसियामा नेपाली समुदायको हकहित, पहिचान संरक्षण र सामाजिक एकता निर्माणमा क्रियाशील रहँदै आएका एक समर्पित अभियन्ता हुन्। पार्टीले यो मनोनयनमार्फत प्रवास क्षेत्रको अनुभव र नेतृत्व क्षमतालाई संस्थागत […]
राजनीतिबाट व्यवसायसम्म: मलेसियामा विजय मण्डल ‘बिर्जू’लाई ‘शीर्ष व्यापार उद्यमी’ पुरस्कार

सुमन बिश्वकर्मा, क्वालालम्पुर मलेसिया । नेपाली कांग्रेसका युवा नेता तथा भंगहा नगरपालिका (महोत्तरी) का पूर्व नगर प्रमुख पदका प्रत्याशी विजय मण्डल ‘बिर्जू’ मलेसियामा आयोजित एक विशेष समारोहमा TOP BUSINESS ENTREPRENEUR AWARD 2025 बाट सम्मानित भएका छन्। उक्त पुरस्कार Youth United Council of India द्वारा आयोजना गरिएको कार्यक्रममा मलेसियाका प्रधानमन्त्री दातो श्री अनवर इब्राहिमका Private Secretary […]
राष्ट्र बैंकले बैदेशिक राेजगारिमा जाने युवा युवतिहरुलाई बिना धिताे ऋण दिने

काठमाडौं। वैदेशिक रोजगारीमा जान चाहने नेपाली युवाहरूका लागि सरकारले विना धितो ऋण उपलब्ध गराउने घोषणा गरेको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत यो व्यवस्था गरिएको हो। यस अनुसार, वैदेशिक रोजगारीका लागि विदेश जान चाहने पुरुषले ३ लाख रुपैयाँसम्म र महिलाले ५ लाख रुपैयाँसम्म ऋण पाउने छन्। यो कर्जा धितोबिना […]
आफुलाई बचाईदिन खाेटाङकि शुशिलाको आग्रह

*आफुलाई बचाईदिन शुशिलाको आग्रह।* *असारमा मृगौला प्रत्यारोपण गर्नुपर्ने डक्टरको भनाई-* २३ जुलाई अबुधाबी कृष्ण कुँवर (कर्नेलियस) शुशिला श्रेस्ठले आफ्नो उपचारमा सहयोग गरि आफ्नो प्राण बचाईदिन आग्रह गरेकी छिन्। । खोटाङ दिप्रुङ चुईचुम्बा गाउँपालिका ४ बतासे साबिक बतासे २ की ३५ बर्षिय सुशिला सानै उमेर देखी धरान् ५ देउरालीमा बस्दै आएकी थिईन्। बिगत चार बर्ष देखी […]
विश्वप्रसिद्व ब्राजिलियन फुटबल लिजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन

काठमाडौं । विश्वप्रसिद्व ब्राजिलियन फुटबल लिजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। पेले किड्नी र प्रोटेस्टको समस्यासँग पछिल्ला केहि वर्षदेखी जुधिरहेका थिए। पछिल्लो समयमा उनमा क्यानसर समेत देखिएको थियो। पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटबाट ट्युमरको अप्रेसन गरिएको थियो। उनी साओपाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा गत नोभेम्बर यता उपचाररत रहेका थिए। उनकी छोरी केलि […]
किन डलर र पाउन्डभन्दा महँगो दिनार ?

काठमाडौं । नेपालले गर्ने विदेशी मुद्रा कारोबारमा डलरको भूमिका बढी भएकोले पनि सरकारी निकायदेखि सर्वसाधारणमा डलरको मूल्यबारे चासो रहेको पाइन्छ। पछिल्लो विनिमय दर अनुसार अहिले १ अमेरिकी डलरको खरिद मूल्य १२७.५१ रुपैयाँ पुगेको छ। त्यस्तै, डलरबाहेक ब्रिटिश पाउन्ड, युरो, अस्ट्रेलियन डलर लगायतका विदेशी मुद्राको भाउमा धेरैको चासोको विषय रहेको पाइन्छ। त्यसबाहेक कतार, दक्षिण कोरिया, मलेशिया […]
श्रीलंकामा कर्फ्यु आदेश

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेका […]
