Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हाम्रो भूमिका परिवर्तन भएको हो, शक्ति परिवर्तन भएको होईन : अध्यक्ष ओली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 16, 2021
27 shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट अहिले प्रतिपक्षमा आएको भएपनि शक्तिमा कुनै परिवर्तन नआएको बताएका छन् । आज बाग्मती प्रदेशका अगुवा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा उनले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भने,”हिजो हामी सरकारमा थियौं, आज प्रतिपक्षमा छौं । हाम्रो भूमिका परिवर्तन भएको हो । शक्ति परिवर्तन भएको होईन । उद्देश्य परिवर्तन भएको होईन । नीतिहरु परिवर्तन भएका होईनन् । संगठनमा खासै प रिवर्तन भएको छैन् । दुई चार जना, नराम्रो भन्नु है भन्छन् । सढेका र बिग्रिएका तत्वहरु, बिग्रिन बिग्रिन खोजेकाहरु बाहिरिए । भयो त्यत्ति । पार्टी जहाँ थियो, त्यहीँ छ ।”

उनले आफूहरुले बडो दुःख गरेर नेपालमा कम्युनिष्ट पार्टी बनाएको पनि स्मरण गराए । उनले भने,”हिजो हामीले दुःख कष्ट गरेर पार्टी बनाएका हौं । नेपालमा सबभन्दा ठूलो पार्टी र शक्तिको रुपमा, जनताको भरोसाको रुपमा । केन्द्रको रुपमा यस पार्टीलाई उभ्यायौं । कम्युनिष्ट आन्दोलनलाई एकजुट बनाउँदै ल्यायौं । एमाले र माओवादी केन्द्रलाई मिलाएर मूलभुत रुपमा एकीकरणपनि टुँग्यायौं । दुई तिहाईको शक्ति तयार भयो । बाहिरबाट कसैले हल्लाउन नसक्ने शक्ति तयार भयो । ६ वटामा हाम्रो सरकार बन्यो । स्थानीय तहमा दुई तिहाईभन्दा बढिमा कब्जा थियो । केहीलाई ईष्र्या भावले पोल्यो । केहीलाई व्यक्तिगत स्वार्थ र महत्वकांक्षाले पोल्यो ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

आजकाेे लागि विदेशी मुद्राको विनिमयदर

  • September 23, 2026

प्रतिनिधिसभाको बैठक बस्दै

  • September 23, 2026

विरहीको ‘उपहार’ अनि नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

  • September 22, 2026

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनम...

  • September 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved