Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भक्तपुर जिल्ला चाँगुनारायण न.पा वडा नं ३ झौखेलको वडा अधिबेशन निर्वाचन ,सुचिसहित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 6, 2021

देसभरि माहादिवेसनकाे लहर चलिरहेकाे अवस्थामा हरेक वडाअधिवेसनहरु थालिएकाे छ । यसै सिलसिलामा नेपाली काँग्रेसको १४ औ महाधिबेशन अर्न्तगत भक्तपुर जिल्ला चाँगुनारायण न.पा वडा नं ३ झौखेलको वडा अधिबेशन निर्वाचन अधिकृत प्रिय कुमार थापा तथा सहायक निर्वाचन अधिकृत राम बाबू फुयालले अधिबेशनका क्रममा देहाय बमोजिमको वडा कार्यसमिति तथा यस वडाबाट क्षेत्रीय प्रतिनिधिहरुको सर्वसम्मत (निर्बिरोध) गर्नु भएको छ ।

उक्त पदाधिकारीहरु निम्नानुसार रहेका छन ;

वडा कार्यसमिति:-

सभापति : श्री राजेश शाही ठकुरी

उप- सभापति: श्री दीर्घराज न्यौपाने

उप- सभापति: श्री नकुल प्रसाद दाहाल

सचिव: श्री सन्तोष भुजेल

सचिव: श्री सुर्दशन दाहाल

सह-सचिव: श्री अनिल श्रेष्ठ

सह-सचिव : श्री बिष्णुमणी दाहाल

सदस्यहरु प्रत्यक्ष(पुरुष तर्फ ):-

१)श्री दशराम सुवाल

२)श्री राम गोजा

३)श्री राजकुमार सुलु

४)श्री इन्द्रप्रसाद हेमिखा

५)श्री सन्दिप थापा

६)श्री श्रीराम पोखरेल

७)श्री राजाराम भोयजु

८) श्री माधव के.सी.

९)श्री दधिराम धिमाल

१०)श्री प्रकाश दाहाल सदस्यहरु प्रत्यक्ष (महिला तर्फ ):-

१)श्री मन्दिरा चालिसे आचार्य

२)श्री अमृता तिवारी

३)श्री सविता बस्नेत

४)श्री बिना थापा

५)श्री मैया माटांगुलु

६)श्री जमुना दाहाल

७)श्री बिजया कुमारी ढकाल

८)श्री तिर्थ न्यौपाने

क्षेत्रिय प्रतिनिधि (प्रत्यक्ष खुल्लातर्फ पुरुष १० जना):-

१)श्री धर्मराज थापामगर

२)श्री किरण न्यौपाने

३)श्री नवराज दाहाल

४)श्री राजेन्द्र प्रसाद दाहाल

५)श्री बालचन्द्र थापा

६)श्री लक्ष्मण श्रेष्ठ

७)श्री सुन्दर चन्द्र न्यौपाने

८)श्री सरोज थापा मगर

९)श्री बिश्वराम दाहाल

१०)श्री प्रकाश बास्तोला

क्षेत्रीय प्रतिनिधि (प्रत्यक्ष खुल्लातर्फ महिला ५ जना):-

१)श्री श्रृजना ढुङ्गाना

२) श्री भवानी न्यौपाने

३)श्री संगिता फयाल आचार्य

४)श्री सरला खतिवडा

५) श्री कृष्णकला दाहाल

क्षेत्रीय प्रतिनिधि (आदिवासी जनजाती पुरुष तर्फ ३जना):-

१)श्री राजन सुवाल

२) श्री रामहरी श्रेष्ठ

३) श्री सुरेन्द्र माटांगुलु

क्षेत्रीय प्रतिनिधि (आदिवासी जनजाती महिला तर्फ २ जना)

१) श्री भवानी देवी कुसाथा

२)श्री सविना सुवाल हन्जु

क्षेत्रीय प्रतिनिधि (खस आर्य तर्फ पुरुष ३ जना):-

१)श्री शिवमणी न्यौपाने

२) श्री गोबिन्द थापा

३) श्री ठाकुर प्रसाद दाहाल

क्षेत्रीय प्रतिनिधि (खसआर्य तर्फ महिला २ जना):-

१) जानकी आचार्य

२) सुष्मा सिं ठकुरी

क्षेत्रीय प्रतिनिधि (दलित तर्फ १ जना):-

१)श्री कविता सिंदाली

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चाँगुनारायण–२ मा रास्वपाको पहिलो वडा अधिवेशन भव्य रूपमा सम्पन्...

  • May 2, 2026

थापाथली सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

  • May 1, 2026

तराईमा खरबुजा खेतीको क्रेज, किसानको आम्दानी बढ्दो

  • May 1, 2026

उपसभामुख रुवी कुमारी अस्पतालबाट डिस्चार्ज, चिकित्सकको पूर्ण आर...

  • May 1, 2026

चन्द्रागिरी–१ मा सेवा सुधार कडाइ, अतिक्रमण विरुद्ध वडाध्यक्ष र...

  • May 1, 2026

मनपरि शुल्क असुल्ने विद्यालयहरु माथि छानबिन थालियाे

  • April 30, 2026

मनोहरा नदीको धार सच्याउने तयारी तीव्र

  • April 30, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved