गृह मन्त्रालयको प्रश्न मोदिको पुत्ला किन जलाइयो ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को पुत्ला जलाएको मा गृह मन्त्रालय ले गम्भिर आपती जनाएको छ।

केहीदिन एता दर्चुला का जयसिङ धामी प्रकरण लाई लिएर बिभिन्न समुह हरु आन्दोलित छन र आन्दोलन गर्ने क्रम मा सिमा भन्दा बहिर गएको र दुई देश बिच को सम्बन्ध नै बिगार्ने किशिम को गतिबिधी भएको भनी आपती जनाएको छ।










