Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चर्चको विकास, विस्तार नभई देश बन्दैनः नेता मेटमणी चौधरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 31, 2021
183 shares

नेकपा एमाले विभाजन गरेर बनेको नेकपा (एकिकृत समाजवादी) पार्टीका जल्दाबल्दा नेता मेटमणी चौधरीको चर्च कनेक्सनका बारेमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला चर्च सम्मन्धी उनले दिएको अर्को अभिव्यक्तिको भिडियोले यतिखेर चर्चा पाएको छ ।

नेकपा एमाले विभाजन गराउँनु पर्छ भनेर सबैभन्दा धेरै प्रेसर गरेर माधव नपाललाई साथ दिने मध्यका एक प्रमुख नेता मेटमणी चौधरीले चर्चको विकास र विस्तार नगरि मुलकको विकास हुन नसक्ने ठोकुवा गरेका छन् । सांसद चौधरीको चर्च कनेक्सनका बारेमा विभिन्न टिका टिप्टपणी भइरहेका बेला उनले ख्रिस्टीएन समूदायको एक कार्यक्रममा बोलेको भिडियो यतिखेर सामजिक संजालमा भाइरल भएको छ ।

ख्रीष्टमस याली तथा महोत्सब २०१८ नाम दिएको कार्यक्रममा मन्तव्य दिँदै सांसद चौधरीले यशु ख्रिष्टको व्यापक प्रशंसा गरेका छन् । मन्दिरको मात्रै विकासले मुलकको विकास हुन नसक्ने भन्दै सांसद चौधरीले मन्दिरको विकास भइरहेको जसैगरि चर्चको पनि विकास गरेर मुलुको विकास गर्नु पर्ने बताएका छन्। यशु ख्रिष्टको बयान गरेर नथाकेका चौधरीले यशु ख्रिष्टले भनेजस्तै संसारमा पाप बाट मुक्ती पाउँने हो भने ख्रिष्टको सम्बृद्धी अनिवार्य भएको बताएका छन् ।

सबैखालका पाप, अत्याचार, र दमन बाट मुक्तिका लागी येशु ख्रिष्टको जन्मभएको भन्दै चौधरीले आफनो नजरमा सबै धर्म बराबर भएको भन्दै चर्चको विस्तारको लागी आफुले बजेट दिँदै आएको बताएका छन् । यो बर्ष १०लाख दिएको र आगामी बर्ष चर्चको विस्तारका लागी थप बजेट दिने घोषणा गरेका थिए । कार्यक्रममा पास्टरले भन्दा चर्को भाषण गरेका सांसद चौधरीले चर्चको विस्तार गर्न कति रकम चाहियो भनेर आफुलाई योजना पेस गर्न अनुरोध गरेका थिए । यती चाहियो भनेर भन्ने हो भने आफुलाई त्यहि अनुसार बजेट दिन सजिलो हुने उनले बताएका थिए । विश्व समुदायलेनै आएर प्राथना गर्न सकिने सुविधा सम्पन्न भव्य चर्च नबउँनु पर्नेमा सांसद चौधरीले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved