Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमालेबाट रजिनामा दिदै बामदेब गौतम, अब नेपाल समुहमा जालान त बामदेब ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 23, 2021
255 shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले एमाले पार्टीबाट राजिनामा दिएर माधव नेपालको नयाँ दल ‘नेकपा एकीकृत समाजवादी’ मा प्रवेश गर्ने तयारी गरेका छन् । बामदेव गौतम माधव नेपालको पार्टीमा खुलेपछि गृहमन्त्री हुने चर्चा चलेपछि बामदेव गौतमले पत्रकार ऋषि धमलाको कार्यक्रममा आएर भने, “म अहिले सम्म एमाले पार्टी कै नेता हुँ । अहिले सम्म म माधव नेपाल तिर गएको छैन तर माधव नेपालको पार्टी दर्ता भएपछी एमालेबाट राजिनामा दिन्छु ।”

 

बामदेव गौतमले भने, “माधव नेपाललाई नयाँ पार्टी खोल्न मैले पनि सुझाव दिएको हुँ । केपी ओलीले आफ्नो स्वार्थ पूरा गर्न हाम्रो कुरा कहिल्यै मानेनन् र हामीलाई अपमान गरे सरह गरेकोले केपी ओली संगै नबस्ने निर्णय मैले पनि लिएको हुँ । तर माधव नेपालको पार्टी दर्ता प्रक्रिया पूरा नभएकोले अहिले मैले एमाले छोडेको छैन । म एमालेबाट राजिनामा दिएर आधिकारिक रुपमै माधव नेपालको पार्टीमा जाने तयारी गरेको छु ।”

 

बामदेव गौतमका अनुसार केपी ओलीले देश विकास र निर्माणमा भन्दा पनि आफ्नो सोच र मान्यता नै ठूलो भन्ने तर्क दिएकोले एमालेको आफ्नो एजेण्डा र कम्नुष्ट आन्दोलनलाई न्याय नहुने भएकोले पार्टी परित्याग गर्नुपर्ने अवस्था आयो । नेकपा एमालेसंगको सम्बन्ध लामो रहेपनि केपी ओलीको नेतृत्वलाई छोड्नु परेकोले एमाले परित्याग गर्नुपरेको नेता गौतमले उल्लेख गरेका छन् ।

 

बामदेव गौतमका अनुसार केपी ओलीले बोकेको एजेण्डाले देश विकास हुन सम्भव नभएकोले अब नयाँ एजेण्डा र सोचका साथ नेकपा एकीकृत समाजवादी पार्टीलाई अघि लाने तयारे रहेको छ । तर माधव नेपालले उनको एजेण्डा र सोचलाई सम्मान गर्छन भने मात्र आफू एमालेबाट राजिनामा दिने बताएका छन् ।

 

बामदेव गौतमले आफू गृहमन्त्री पाउने लोभले माधव नेपालको पार्टी प्रवेश गरेको भन्ने प्रश्नमा भने, “मलाई पद वा मन्त्री बन्ने लोभले होईन यो सबै झुटो कुराहरु हुन् । माधव नेपाललाई साथ दिने बित्तिक्कै मन्त्री बनाउने भएको भए म किन खुलेर माधव नेपालसंग भईन भन्ने नि हेर्नुपर्यो ।”

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved