Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

१०बुँदे नमाने स्वाभिमान भएको कार्यकर्ता कोही पनि ओलीसँग रहँदैन: घनश्याम भुसाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 21, 2021
108 shares

एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न चाहने हो भने मंगलबारसम्म अझै समय रहेको बताएका छन्।

उनले अब एकता नभए एमालेका सबै नेताहरु माधव नेपालको पार्टीमा लाग्ने दाबी गरे । ओलीले १० बुँदे नमाने प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएर भए पनि माधवको पार्टीमा प्रवेश गर्ने दावी गरे ।
नेता भुसालले पार्टी एकताको बल ओलीकै कोर्टमा रहेको समेत बताए।

‘साँच्चै पार्टी एकता गर्ने ओलीजीको चाहना हो भने मंगलबारसम्मको समय छ। पार्टी एकता चाहनुहुन्छ कि विभाजन चाहनुहुन्छ भन्ने कुरा दुनियाँको सामु त्यसपछि अझै प्रष्ट हुन्छ,’उनले भने,’अहिले हामीले केही भनेको छैन।
ओलीजीले गरेनन् भने योभन्दा ठूलो विद्रोह हुन्छ। मैले के गरुँला, हामी नौ जनाले के गरौंला त्यो फरक छ। तर १० बुँदे पनि लागू नगर्ने ओलीसँग मान्छे को रहन्छन्?’

यदि १० बुँदे नमाने एउटा सामान्य स्वाभिमान भएको कार्यकर्ता कोही पनि ओलीसँग रहँदैन भन्ने आफ्नो धारणा रहेको उनले बताए।
उनले अब एकता नभए एमालेका सबै नेताहरु माधव नेपालको पार्टीमा लाग्ने दाबी गरे । ओलीले १० बुँदे नमाने प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएर भए पनि माधवको पार्टीमा प्रवेश गर्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved