Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अब के होला ? अध्यादेश विरुद्ध सर्वोच्चमा रिट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 19, 2021

काठमाडौं। सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएलगत्तै देशका दुई प्रमुख राजनीतिक दल फुटेका छन् । संसदमा सबैभन्दा ठूलो दल नेकपा एमाले र चौंथो दल जनता समाजवादी पार्टी फुटेको हो ।

तर, देशको राजनीतिलाई तरंगित पार्ने अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा एकपछि अर्को रिट दायर भएका छन् । रिट दायर गर्नेको प्रतिष्पर्धा नै चलेको छ । अध्यादेश खारेजीको माग गर्दै रिट दायर भएको छ । संसद अधिवेशन अन्त्य गरी भोलिपल्दै अध्यादेश ल्याइएको भन्दै अध्यादेश रोक्न माग गरी रिट दायर भएका हुन् । आज साँझ रिट दर्ता गरिएको श्रोतले बाताएको छ ।

२ भदौ २०७८ मा प्रकाशित राजपत्रमा संसदको अधिवेशन नभएकाले अध्यादेश ल्याइएको उल्लेख छ । अध्यादेश भनिएको छ, राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा २ मा रहेको केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले भन्ने शब्दहरुको सट्टा महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको बीस प्रतिशत वा सो भन्दा बढी सदस्य वा त्यस्तो दलको संघीय संसदको संसदीय दलको बीस प्रतिशत वा सो भन्दा बढी सदस्यले एकैपटक भन्ने शब्दहरु राखिएका छन् ।

विगतमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैको ४० प्रतिशत वा सोभन्दा बढी संख्या आवश्यक रहेकोमा कुनै एकको २० प्रतिशत भए पुग्ने बनाइएको छ ।

अध्यादेशमार्फत् राजनीतिक दलसम्बन्धी ऐनमा विभाजित दलमा प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य २१ दिनभित्र प्रवेश गरेमा दल त्याग गरेको नमानिने व्यवस्था गरिएको छ ।

अध्यादेशमार्फत् एमाले र जसपा विभाजित भएका छन् । यो अध्यादेशमा अन्तरिम आदेश जारी नभएमा माधव नेपाल र महन्थ ठाकुर ढुक्क हुने अवस्था बढ्न सक्छ । तर, अन्तरिम आदेश जारी भएमा नेपाल र ठाकुर दुवै अप्ठ्यारोमा पर्न सक्छन् । उनीहरुको दल दर्ता रोकिन सक्छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, अ...

  • May 2, 2026

संविधान संशोधनमा सर्वपक्षीय सहभागिताकाे आवस्यक : माननीय आरेन राई

  • May 2, 2026

राष्ट्रपतिद्वारा लगातार अध्यादेश वर्षा: तीन नयाँ संशोधन सार्वजनिक

  • May 2, 2026

चाँगुनारायण–२ मा रास्वपाको पहिलो वडा अधिवेशन भव्य रूपमा सम्पन्...

  • May 2, 2026

थापाथली सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

  • May 1, 2026

तराईमा खरबुजा खेतीको क्रेज, किसानको आम्दानी बढ्दो

  • May 1, 2026

उपसभामुख रुवी कुमारी अस्पतालबाट डिस्चार्ज, चिकित्सकको पूर्ण आर...

  • May 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved