Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

AP मसिह पार्टि छैटौं बर्षमा प्रवेश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 7, 2021
672 shares

आध्यात्मिक भौतिक वादको जगमा समृद्द राष्ट्र निर्माण हाम्रो संकल्प भन्ने मुल नारासहित २०७३ श्रावण २३ मा स्थापना भएको नेपाली राजनितिक पार्टि AP मसिह पार्टि नेपालले आजा पाँचौं बर्ष पुरागरि छैटौं बर्षमा प्रवेश गरेको छ।

नेपाली राजनितिक मैदानमा आफ्नो एउटा छुट्टै परिचय बनाउन सफल यस पार्टिले कुनैपनि जात जाति, धर्म,बर्ग वा वर्ण र सम्प्रदाय सबैकोलागि लड्ने भएकोले आध्यातमिक भौतिक वादको जगमा रहेर निदनुदिन पार्टिले आकार बढाउन सफल भएको छ ।बिगदको माहामारिको समयमापनि देशको कुनै पार्टिले देश र गरिवहरुको लागि बोले पनि यस पार्टिलेले भने ब्यबहारिक रुपमौ खाना र नानाको ब्यबस्था गरेको राजनितिक पार्टि हो।

राजनितिक इच्छा र रहर मात्र भएर हुन्न तर राजनितिक लिडरमा राजनितिक इमान्दारिता आवस्यकता पर्दछ , सो आवस्यकता AP मसिह पार्टिका प्राय जिम्मेवार ब्यक्तिहरुमा छ।आज देश तथा बिदेशबाट यो पार्टिलाई असल दृष्टिले हेर्ने र पार्टिको सुभचिनतकहरु कमाउन यो सफल छ। देसमा रहेको विभिन्न पार्टिहरुलाई बैदेसिक सहायतामा संचालित भएपनि नितानत आफ्नै समुदाय र देसवासिबाट संचालित यस पार्टिले साँच्चिनै देशमा आमूल परिवर्तन ल्याउने बताउनो हुन्छ केन्द्रीय अध्यक्ष भरत गिरि।आजको दिनसम्मा जसरी हामी र हाम्रो पर्टिलाई माया, सहयोग ,हौसला र सफलताको कामना गरिदिनोहुने सम्पूर्णमा बिशेष धन्नेवाद पनि भन्नोहुन्छ अध्यक्ष गिरि ।

देस तथा बिदेसमा बिस्तारित प्रवास संजालहरुले पार्टिले दिएको जिम्मेवारी इमान्दारिकासाथ पूरा गरिदिएको हुनाले र साँच्चिनै यस पार्टिमा आबद्दरहेको सबै ब्यक्तिहरुको कारण पाँचौ बर्षमा प्राय सबैले आफ्ना क्षेत्रमा पार्टिको नीति अनुसार अघि बढिदिँदा सफल, असल पार्टि बनेको हो भन्नोहुन्छ पार्टिका उपसचिब तुलसि प्रसाद श्रेष्ठ “ध्रुब”।

नेपालमा थुप्रै पार्टिहरुनयाँ रुपबनाएर आएपनि अन्तमा आफू र आफन्तकै लागि अकुत कमाउने वादिकोरुप मात्र भएको हुनाले यो पार्टि त्यस्तो नभई आधयात्मिक भौतिक वादिहरुको जनमतबाट संचालित पार्टिभएको हुँदा पनि यो पार्टिमा धेरैको आशाभएको र त्यो आशा अबस्य मर्न नदिने प्रण गर्नु हुन्छ पार्टिका उपाध्यक्ष डिल्लि चौलागाईँ।

पद र पैसाकै लागि राजनितिक गर्नेभय यो ५ बर्ष अवधिमा करोडौँको मालिक हुनेगरि कमाउन सक्थयौँ तर हामी दुखि गरिव र पिडितहरुको आफ्नै समुदायको आवाज उठान गर्ने ब्यक्तिहरुको पार्टि भएको हुँदा धन हैन जनकमाउन सफल भयौँ र लाखौँको हाराहारिमा सदस्यबनाई सकेको बताउनु हुनछ पार्टि सचिब RB लामा।

अध्यात्मिक भौतिक वादिहरुको संगम पार्टि AP मसिह पार्टि भएको हुँदा हामी आपसमा पद र पैसा भनई ईमान्दार र जिम्मेवार मानिसहरु सम्मिलित छ,तसर्थ जनताहरुले साथदिए हामी अवस्या देसका नागरिकलाई शिक्षा र स्वास्थ्य निसुल्क गर्दै जागिरको वातावरण शिर्जना गरि समृद्द नेपाल निर्माण गर्ने छौँ भन्नाृहुन्छ पार्टिको अर्को उपाध्यक्ष सुसिला बेघा।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved