Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चोलेन्द्रको भिनाजुलाई मन्त्री नबनाउँदा यो हालतमा पुगेँ – केपी शर्मा ओली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 28, 2021
4.4K shares

काठमाडौं। प्रधानमन्त्रीबाट बहिर्गमनमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरामाथि विभिन्न आरोप लगाएका छन् । बुधबार जनआस्था साप्ताहिकमा प्रकाशित खबर अनुसार जबराले प्रधानमन्त्री ओली समक्ष जबराका भेनाजु तथा धादिङको नौबिसेमा सञ्चालित केपी सिमेन्टका मालिक केपी उप्रेतिलाई चुनावी सरकारको मन्त्री बनाउन प्रस्ताव थियो ।

‘उसको भिनाजुलाई मन्त्री नबनाउँदा मसँग यत्रो बदला लियो,’ अघिल्लो हप्ता गोकर्ण विष्टहरुसँग केपि ओली भन्दै थिए,‘अब यिनीहरुले पालैपालो बदला लिन थाल्ने भए ।’

उप्रेतिले प्रधानन्यायाधीश राणाकी दिदिसँग विवाह गरेका थिए । उनी पेशाले इन्जिनियर हुन् । लामो समय हिमाल सिमेन्ट उद्योगमा जागिर खाएका उनले त्यही क्रममा काठमाडौंको कुलेश्वरमा घर जग्गा जोडेको बताइन्छ । उनी कुनै पनि राजनीतिक पृष्ठभूमिका व्यक्ति समेत होइनन् ।

बालकोटमा ओलीले भिनाजुलाई मन्त्री बनाउनुअघि सम्धी पूर्व गभर्नर तिलक रावललाई पनि मन्त्री बनाउने प्रस्ताव गरेका थिए । केपीले केपीलाई मन्त्री नबनाएको रिसमा प्रधानन्यायधीशले माओवादी र मधेशी मन्त्रीहरुलाई आफ्नै बेन्चबाट खुस्काइदिएको बालकोटमा ओलीको आरोप सुनेपछि नै महेश बस्नेतहरुले प्रधानन्यायाधीशको विरुद्ध पुत्ला जलाएको खबर छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved