Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

शिक्षामन्त्रीमा रामकुमारी झाँक्री पक्का

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 26, 2021
3.4K shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा जाने पक्का भएको छ। केहि दिन अगाडी भएको बाम गठबन्धनको बैठकमा समेत सामेल भएका नेता नेपाल अब सरकारमा सहभागी हुने पक्का छ।

पार्टी भित्रको आन्तरिक किचोलो अथवा विवाद हुँदा हुँदै पनि नेपाल समूह सरकारमा सहभागी हुने भएको छ। तर केपी शर्मा ओलीले भने नेपाल समूह सरकारमा सहभागी भए एमाले फुट्ने र एकता गर्न नसक्ने दावी गरेका छन्।

दुवै समूहले एकअर्कालाई आरोप-प्रत्यारोप लगाउँदै आए पनि एकताको लागि भने अझै प्रयास छ। तर नेपाल समूह भने ओलीको कुनै पनि कुरालाई पत्याउन नसक्ने दावी गर्दै आएको छ।

ओलीले बाटो बिराएका सबै नेताहरुलाई आममाफी दिने घोषणा गरिसकेका छन्। तर ओलीको यो घोषणालाई नपत्याएपछि ओलीले फेरी अर्को सुत्र अपनाएका छन्।

ओलीले फेरी पार्टीको दोस्रो अध्यक्ष दिने दावी गरेका छन्। ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएको बताएपछि नेपालले भने यो भ्रममा नपर्न आग्रह गरेका छन्। नेपालले आफ्नो पक्षका नेता, कार्यकर्तालाई ओलीको यो भ्रममा नपर्न आग्रह गरिसकेका छन्।

ओली समूह भने नेपाल समूहलाई सक्दो मिलाउन एकता गर्ने प्रयास गरिरहेको छ। तर नेपाल भने अहिले नै पार्टी एक गर्न नसक्ने दावी गर्दै आएको छ।

नेपाल समूह सरकारमा जाने पक्का भएपछि मन्त्री बन्न नेताहरु दौडधुप चलेको छ। स्रोतका अनुसार रामकुमारी झाँक्री शिक्षामन्त्री बन्ने पक्का भएको छ। नेपाल समूह केहि दिनभित्रै सरकारमा सहभागी हुने भएपछि झाँक्री मन्त्री बन्न तयार छिन्।

उनी पछिल्लो समय ओलीको आलोचना गर्दै नेपाललाई साथ दिंदै आएकी छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved