Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजनीतिक हस्तक्षेपमुक्त निजामती सेवाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट सन्देश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 27, 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्ने आफ्नो स्थापनाकालदेखिको धारणा पुनः स्पष्ट पारेको छ। हालै सम्पन्न आम निर्वाचनको सन्दर्भमा समेत निजामती सेवालाई तटस्थ, निष्पक्ष र सक्षम बनाउँदै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्याइएको छ। पार्टीले यस क्षेत्रको सुधारका लागि विभिन्न योजनासहितको धारणा सार्वजनिक गरेको जनाएको छ।

विज्ञप्तिमा पछिल्लो समय निजामती सेवाभित्र विभिन्न समूह, अभियान वा युनियन शैलीका संरचनामार्फत पार्टी र नेतृत्वको नाम जोड्दै भ्रम सिर्जना गर्ने प्रयास भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। यस्ता गतिविधिमा पार्टीको कुनै संलग्नता, समर्थन वा सहमति नरहेको स्पष्ट पार्दै कसैले आफ्नो स्वार्थ पूर्तिका लागि नाम दुरुपयोग गरे त्यसप्रति सचेत रहन कर्मचारी र सरोकारवालालाई अपिल गरिएको छ।

पार्टीले कर्मचारीको मुख्य धर्म जनसेवा र पहिचान व्यावसायिकता भएको उल्लेख गर्दै प्रशासनिक संयन्त्रलाई कुनै पनि राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिएको छ। मेरिटोक्रेसी (योग्यता प्रणाली) का आधारमा निजामती सेवा सञ्चालन हुनुपर्ने धारणा राख्दै कर्मचारीहरू राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्ने बताइएको छ। साथै, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई निष्पक्ष, जिम्मेवार र समर्पित भएर जनताको सेवामा लाग्न आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रास्वपा मकवानपुरकाे जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा : सञ्जीव ...

  • June 6, 2026

आधा पालिका बाँकी राख्दै सुरु भएको रास्वपा रौतहटको जिल्ला अधिवे...

  • June 6, 2026

रास्वपा भक्तपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभातिमा पुन: र...

  • June 6, 2026

रास्वपाको जिल्ला अधिवेशन देशभर सुरु, दुई दिनमा ६७ जिल्लामा नेत...

  • June 6, 2026

डीआईजी ओमबहादुर रानाको नेतृत्वमा सुदूरपश्चिम प्रहरी देशभरमा प्रथम

  • June 6, 2026

विश्व वातावरण दिवसमा थापाठाना माविको उदाहरणीय पहल

  • June 6, 2026

रास्वपा भक्तपुरको प्रथम जिल्ला अधिवेशन सुरु, संगठन विस्तार र न...

  • June 6, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved