Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मृगौला पिडितलाई आर्थिक सहयाेग सहित मञ्चकाे एघारौं नियमित बैठक सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 24, 2023
51 shares

काठमाडौं । नेकपा (एमाले) खोटाङ काठमाडौ सम्पर्क मञ्चको एघारौं नियमित बैठक नेकपा एमाले खोटाङ काठमाडौ सम्पर्क मञ्च का अध्यक्ष नबराज रोका को अध्यक्षतामा  हिजाे सम्पनन भएकाे छ।

नेकपा (एमाले) केन्द्रीय सदस्य तथा पुर्ब कोशी प्रदेश सामाजिक बिकास मन्त्री क. उषाकला राईको प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा  विशेष अतिथिका रुपमा नेकपा (एमाले) सम्पर्क समन्वय कमिटी सचिवलय सदस्य तथा मञ्च ईन्चार्ज क.सुरेन्द्र बोगटी हुनुहुन्थ्यो भने  जि क सचिवालय सदस्य क.रमेश प्यासी ,सल्लाकार नबराज शर्मा ,भक्त थापा,यस बुढाथोकी र मञ्च इन्चार्ज र स ईन्चार्ज क.मातृका भट्टराई सर्बधन राई को आतिथ्यता रहेको थियो ।

यस्तै साे  बैठकले बिभिन्न  दस बुँदामा माहत्वपुर्ण निर्णयहरुसमेत  पारित गरेको मञ्चका अध्यक्ष नबराज राेकाले बताउनु भयाे।

१) माहिलाहरुको माहान चाड हरितालिका तिज कार्यक्रम भब्य ,सब्य र उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको समीक्षा गरियो ।उक कार्यक्रम सम्पन्न गर्न्न आर्थिक,नैतिक र भौतिक सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गरियो ।साथै कार्यकम संयोजक प्रतिमा बिस्ट पौडेलको कमिटीले कार्यक्रम सफल बनाउन खेलेको भुमिका र योग्दानको उच्छ मुल्यांकन गर्दै हार्दिक धन्यवाद ब्यक्त गरियो ।

२) मथिल्लो कमिटीको निर्देशन बैठक्मा राखियो ।छलफल पश्चात् यहि असोज २७ गते दशै तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रम गर्ने सोही कार्यक्रममा नयाँ पाटी सदस्यहरुलाई सफत ग्रहण गराउने र सम्मेलन आयोजक कमिटी घोषणा गर्ने निर्णय गरियो ।

३) अनुशासन को सिमाभन्दा बाहिर रेहेका कमरेडलाई लिखित जवाफ दिन भनी स्पस्टिकरण सोध्ने निर्णय गरियो ।साथै उचित चित्तबुझ्दो जवाफ नपाएमा मन्चको साधरण सदस्या र मञ्चको कुनै पनि पद र जिम्मेवारीमा नरहनेगरी निस्कासन गर्ने निर्णय पारित गरियो ।
४) मा .पि के राई प्रदेश मन्त्री बन्नु भएकोमा बधाई ज्ञापन गर्दै कार्यकाल सफल र स्वर्ण रहोश भन्ने कामनाका साथ असोज २७ गतेकै कार्यक्रममा निमन्त्रणा गरि सम्मान गर्ने निर्णय गरियो ।
५) स्व. सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजन प्रती गहिरो समबेदना प्रकट गरियो ।

६) जि क सदस्य क वर्ण राई को बुवा प्रती भाबपुर्ण श्र्दान्जली ब्यत्त गर्दै परिवारजनमा गहिरो समबेदना प्रकट गरियो ।
७) कोशी प्रदेशको सम्मेलन भब्य सब्य र सहमतिका साथ सम्पन होश भन्ने शुभकामना ब्यक्त गरियो भने सम्मेलन सम्पन्न गर्न मञ्च लाई परेको दाईत्व पूरा गर्ने निर्णय पारित गरियो ।

८) सम्पर्क समन्वय कमिटीले आयोजना गरेको बढा दशै तथा शुभ दीपावालीको शुभकामना आदान प्रदान कार्यक्रम यहि असोज २० गते च्यासलको सभाहलमा गर्ने कार्यक्रमलाई  सफल बनाउन सबै कम्रेडहरुलाई उपस्थिति गराउने निर्णय गरियो ।
९)मृगौला पिढित बिरामिलाई ७४२५ रुपैयाँ मञ्च ले सहयो गर्यो ।
१०) मञ्चको सम्मेलन सम्पन्न गर्न मञ्च का कम्रेडहरुलाई जिम्मेवारी दिई कार्ययोजना बनाई अगाडि बढ्ने निर्णय पारित ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved