Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पाँचथर बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 11, 2023

काठमाडौं । पाँचथर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध भएका छन् । निर्वाचन तालिकाअनुसार शनिबार भएको मनोनयन प्रक्रियामा कुनै पनि पदमा एकभन्दा धेरैको उम्मेदवारी नपरेकाले सबै निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा नेपाल विद्यार्थी संघकी मुना नेपाली, उपाध्यक्षमा एमाले निकट अनेरास्ववियुका उमेश सुवेदी, सचिवमा अखिल (क्रान्तिकारी)का प्रवेश राई, सहसचिवमा नेकपा एस निकट अनेरास्ववियुका उमेश राई, कोषाध्यक्षमा समाजवादी विद्यार्थी युनियनकी रोजा जबेगु निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१० सदस्यीय रहने स्ववियुमा पाँचथर क्याम्पसका लागि बाँकी १० जना सदस्यको पनि सहमतिमै मनोनयन दर्ता भएको छ । स्ववियु अध्यक्षमा निर्वाचित मुना नेपाली नेविसंघको जिल्ला सदस्य हुन् । उनी पाँचथर बहुमुखी क्याम्पस विएड चौथो वर्षमा अध्ययनरत छिन् ।

बुद्व मावि फलैंचामा कक्षा ९ मा अध्ययन गर्दागर्दै नेविसंघमा संघठित भएकी थिइन् ।पाँचथर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले महिला नेतृत्व पाएको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लखेटिएपछि ‘माफी’ मागे नेकपाका युवा नेता प्रजाले, अब बालेन सरका...

  • April 25, 2026

मनोहरा किनार खाली हुँदै: ८०% बासिन्दा आफैं सरे, बाँकी पनि सामा...

  • April 25, 2026

थापाथलीको सुकुमबासी बस्ती हटाइयो : अधिकांशसँग अन्यत्रै जग्गा र...

  • April 25, 2026

काहाँ काँहाँ छ सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका ठाउँहरु

  • April 25, 2026

“विज्ञको सुझावमा चाँगुनारायणको ५ वर्षे मार्गचित्र: रास्वपाको ‘...

  • April 25, 2026

“नदेखिएका अमूल्य सम्पत्तिहरू”

  • April 24, 2026

काठमाडौंमा खैराे हेराेइन सहित दुई जना पक्राउ

  • April 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved