Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नयाँ पुस्ता सँग काम गर्न प्रचण्डलाई कत्ती सहज ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 19, 2023
6 shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा अध्यक्षसहित २१ पदाधिकारी छन् । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक मन्त्री भएपछि अरू कुनै पदाधिकारीले मन्त्री हुने अवसर पाएनन् ।

अहिले प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट युवा सांसदहरूको मात्रै प्रतिनिधित्व भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट स्थायी समिति सदस्य रेखा शर्मा सञ्चार, पोलिटब्युरो सदस्य सुदन किराती पर्यटन र अमनलाल मोदी सामान्य प्रशासन मन्त्री भई सकेका छन् ।

सुशीला श्रीपाली पर्यटन राज्य मन्त्री मात्रै भएकी छिन् । प्रचण्ड नेतृत्वको सरकारमा युवाको प्रतिनिधित्व भएकाले नतिजा कस्तो हुन्छ भन्ने विषयमा पार्टीमा बहस र छलफल हुन थालेको छ । पार्टीमा विवाद नभएका र स्वार्थ नबाझिएका सांसद मन्त्री भएकाले धेरैले आशा र अपेक्षा गरेका छन् ।

पार्टीका अधिकांश दोस्रो तहका नेताहरू सत्ता बाहिर भएकाले उनीहरू पार्टी निर्माणमा लाग्नुपर्ने केन्द्रीय सदस्य डिपी ढकालले बताए । ‘अहिलेको सरकारमा दोस्रो तहका नेताहरू जानु भएको छैन । तेस्रो पुस्ताका नेताहरूको प्रतिनिधित्व भएको छ’ रातोपाटीसँग कुरा गर्दै ढकालले भने, ‘अब तेस्रो पुस्ताका नेताहरूले काम गरेर देखाउन अवसर मिलेको छ । अब काम नगर्ने छुट छैन । जनतामा आशा जगाउन सक्नु पर्छ ।’

तेस्रो पुस्ताका नेताहरूले काम गरेर जनतालाई विश्वास दिलाउन सक्नु पर्ने ढकालले बताए । ‘पार्टीमा जहिले पहिलो र  दोस्रो पुस्ताले अवसर पाए भन्ने गुनासो सुन्ने गरिन्थ्यो । अहिले तेस्रो पुस्ताका नेताहरूले सरकारमा गएर काम गर्ने अवसर पाएका छन्’ ढकालले भने, ‘अब तेस्रो पुस्ताका नेताहरूलाई काम नगर्ने छुट छैन । जसरी भए पनि अरू भन्दा राम्रो काम गर्ने चुनौती र अवसर दुवै छ ।’ एउटै व्यक्ति सांसद र मन्त्री बनाउँदा जनतामा उत्साह नहुने भएकाले पार्टीले युवा नेताहरूलाई अवसर दिएर राम्रो गरेको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved