Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गठबन्धन सरकारमा नेपालकाे खाँचाे, सरकारमा सहभागी गरउन नेताहरुकाे भेटघाट बाक्लिँदाे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 28, 2022
9 shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनका लागि यतिबेला सरकारमा सहभागी दलहरू जोडतोडका साथ लागिरहेका छन्।

नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धन टुटाएर एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएकाे छ। साेही सरकारमा एकीकृत समाजवादीलाई पनि सहभागी गराउनका लागि सरकारमा सहभागी दलहरूले पालैपालो पार्टी अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।

यसअघि पाँचदलीय गठबन्धनमा कांग्रेस-माओवादीसँगै रहेका नेता नेपाल यतिबेला एमालेसहित सात दलको सत्ता गठबन्धनमा भने आउन आनाकानि गरिरहेका छन्।

नेपाललाई मनाएर सरकारमा ल्याउनका लागि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहाल नै प्रमुख कसरतमा रहेका छन्। दाहालले उनलाई सरकारमा ल्याउनका लागि  आज बिहान पनि भेटेर छलफल गरेका थिए।

स्रोतका अनुसार हात्तीवनमा भएकाे उक्त भेट घाट माधव नेपाललाई सरकारमा ल्याउने विषयमा नै केन्द्रित थियो। यसका साथै प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादीले तीन प्रतिशत मत ल्याएर थ्रेसहोल्ड पनि कटाउन नसक्दा  राष्ट्रिय पार्टी बन्न सकेन। यसकारण यसलाई एमालेसँग एकता गराएर सरकारमा सहभागी गराउनका लागि कसरत भइरहेको स्रोतको दावी छ।

यसै विषयमा छलफल गर्नका लागि हिजो एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले माधवलाई भेटेका थिए। माधवसँग एमालेका अर्का नेता पृथ्वीसुब्बा गुरुङले पनि भेटेका थिए। भने बामदेव गाैतमले समेत एकीकृत समाजवादी र एमालेकाे एकता गराउन लागि परेकाे श्राेतकाे दावि छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved