स्वास्थ्य सामग्रि सहित नेपाल आउदै राजदुत- दावाफुटी शेर्पा

जेठ ६, काठमाडौं । स्पेनले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री सहित आज(विहिबार) दिउँसो स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पा काठमाडौं आइपुग्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार १४ करोडाको आवस्यक स्वास्थ्य सामाग्री सहित स्पेनको चार्टर जहाजमा दिउँसो १२ बजे सामाग्री लिएर आइपुग्न भएको छ । अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, र्यापिड टेस्ट, मास्क लगायतका सामाग्री लिएर […]
समाजसेवी सोनाली लाइ कोरोना पोजेटिभ

मकल राइ – लामो समयबाट सामाजिक काम गर्दै आउनो भयकी सामाजिक अभियान्ता सोनाली पुन मगर र उहाको परिवारलाई गत हप्ताबाट कोभीड पोजीटीभ भएको छ । दाङ देउखुरी माइति भएकि सोनालीले गत बर्षको लकडाउन को समयमा कपडा तथा राहत बडेकी थिइन भने अर्थिक अभाब को कारण स्वदेस फर्कन नसकेका अफ्रिकन खेलाडीहरु लाई सोनाली को पहलमा सन्कलित […]
कुन कुन निजि हस्पिटलमा काेभिडका बिरामिले उपचार खर्च तिर्नु पर्दैन-पत्र सहित

काठमाडौं । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस कोभिड १९ को दोस्रो चरणको महामारीले अझै कडा रुप लिदै गएकोले सो को न्युनिकरण गर्न सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता […]
राष्ट्रिपुनकोय आविष्कार केन्द्रलाई नायक नाजिर हुसेनको एक लाख सहयोग

काठमाडौ । नेपाली चलचित्र क्षेत्रका नायक नाजिर हुसेनले कोरोना संक्रमितलाई अक्सिजन जोहो गर्नका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । नाजिरले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई मंगलबार एक लाख रुपैयाँ सहयोग गरेका हुन् । केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सिलिण्डर सहयोग गरिरहेको छ । नायक नाजिर हुसेनले नेपाली दाजुभाई दिदीबहिनीहरुको जिवन रक्षाका लागि उहाँहरु […]
खोटाङमा कोभिट संकटको समयमा पनि एम्बुलेनस प्रर्याप्त छैनन्

उमेश भुजेल- जेठ ५, खोटाङ। खोटाङमा कोभिड १९ को संकटको समयमा पनि एम्बुलेनस प्रर्याप्त नभएको पाइएको छ । जिल्लामा हालसम्म ९ वटा मात्र एम्बुलेन्स सञ्चालनमा रहेका छन् । १० स्थानीय तह रहेको जिल्लामा कोरोना भाइरसको संक्रमण दर दिन प्रतिदिन वढिरहेको भएपनि जिल्लामा विरामीलाई अस्पतालसम्म लगनको लागी प्रार्याप्त एम्बुलेनस नभएको जिल्ला स्वाथ्य कार्याय खोटाङको स्वाथ्य अधिकृत […]
चागुनारायण हस्पिटल लाई जुट्न थाल्यो सहयोग

जेठ ४, भक्तपुर। भक्तपुरकाे चागुनारायण नगरपालिकाकाे आर्थिक सहयाेगमा संचालित ” चाँगु नारायण हस्पिटल” ले २०५५ साल देखि चाँगुनारायण स्वास्थ्य चाैकिकाे नाम बाट सामान्य सेवा सुरु गरेपनि गत मंसिर २९ गत्ते सहरिबिकास मन्त्रि कृष्णगाेल श्रेष्ठ द्वारा उद्घाटन भई ” चाँगुनारायण हस्पिटल ” ले हस्पिटलकाे पुर्णतापाएकाे हाे। नगरपालिकाकाे आर्थिक सहयाेग बाट हस्पिटल भवन बनाएपनि अन्य स्वास्थ्य संबन्धि […]
काङग्रेस नेता गगन थापाद्वारा नि शुल्क अस्पताल यातायात सेवा संचालन

नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले घरमै आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूलाई अस्पताल आउजाउ गर्नुपरे यातायात सेवा दिने बताएका छन्। यो सेवा काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दालाई लक्षित गरेर सुरू गरिएको हो। ‘कोरोना संक्रमितका लागि एम्बुलेन्स र यो बेला यातायात सेवा पाउन गाह्रो छ, त्यसैले हामीले केही सहयोगीहरूको सहयोगमा […]
नेपालमा भेटियाे काेभिड काे नयाँ भेरियन्ट्स

काठमाडौं । नेपालमा फेरी कोरोना भाइरस काेभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्विसिङ गरिएकोमा ९७ प्रतिशत नयाँ भेरियन्टको लक्षण देखिएको जनाएको छ । प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा B.1.617.2 […]
पिसिआ ररिपोर्ट नभयको भन्दै खोटाङमा गाउँपालिकाद्वारा सवारि नियन्त्रणमा लिँदै

उमेस भुजेल – जेठ ४,खोटाङ। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पिसिआर परीक्षण गरेको रिपोर्ट नबुझाई गाउँपालिका प्रवेश गर्ने भन्दै एक सवारी साधनलाई नियन्त्रणमा लिएको छ । काठमाण्डौंबाट स्थानीय बोकी गाउँपालिका प्रवेश गरेको बा १३ च ५३८५ नम्बरको निजी गाडीलाई गाउँपालिकाले मंगलबार नियन्त्रणमा लिएको हो । गाडी निजी भए पनि गाउँपालिकाको वडा नं ६ छितापोखरीका ८ जना […]
नेपाली ख्रीष्टीयन जगतकाे धराेहर पाष्टर राेबर्ट कार्थक काे निधन

काठमाण्डौं, ४ जेठ । नेपालका सबैभन्दा बयोबृद्ध क्रियाशील पाष्टर रोबर्ट कार्थकको ९५ वर्षको उमेरमा जेठ ४ गते विहान ३ः१५ बजे काठमाण्डौंमा निधन भएको छ। नेपाली इसाई मण्डली (नेइम चर्च) ज्ञानेश्वर काठमाण्डौंका वरिष्ठ पास्टर रोबर्ट कार्थक केहि दिन अघिबाट अस्वस्थभई अस्पताल भर्ना भएका थिए । उनको निधन भएको खबर पुष्टि गर्दै प्रार्थनामा सहयोग गर्ने सबैप्रति नेपाली […]
