आज २ सय ३९ जना संक्रमणमुक्त

काठमाडौं । आज नेपालमा कोरोना भाइरसका ४ सय ३५ जना संक्रमित थपिएका छन् । ६ हजार ७ सय १५ जनाको परीक्षणमा आज उक्त संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, आज २ सय ३९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३७० र एन्टिजेन विधिबाट ६५ […]

नाकामा भारतीय मजदुरको आवतजावत तिब्र, कोरोना जाँच न्युन

नेपालगञ्ज । नेपालगञ्ज नाकाबाट दैनिक सयौं भारतीय नागरिक विभिन्न कामको सिलसिलामा नेपाल आउँछन् । पहाडी जिल्लाका नेपाली भारतमा मौसमी काम गर्न गएको जसरी सयौं भारतीय नागरिक दैनिक नेपालगञ्ज नाकाबाट मजदुरी गर्न नेपाल प्रवेश गर्छन् । बिहान ८ देखि १० बजेको बीचमा भारतबाट मजदुरी गर्न नेपालगञ्ज आउने भारतीय मजदुरको लाइन नै देखिन्छ । भारतीय मजदुर साइकलमा […]

ओमिक्रोन भेरियन्ट फैलिँदै, तेस्रो लहरको खतरा बढ्दै

काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना पुगेको छ । मंगलबार ९ हजार १ सय ९५ जना कोरोना संक्रमित देखिएकोमा बुधबार भारतमा १३ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिए […]

अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला

काठमाडौं । कोरोना भाइरसको संक्रमण सुरु भएदेखिनै बेलायतमा धेरै मानिसहरुमा संक्रमण देखिएको छ । बेलायतमा २४ घन्टामात्रै १ लाख २९ हजार ४७१ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य अधिकारीहरुको अनुसार कोरोनाका कारण एकैदिन १८ जनाको ज्यान गएको छ। बेलायतमा हालसम्म १ करोड २३ लाख भन्दा बढी संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट त्यहाँ १ […]

विदेश जानेहरुकालागी कुन कुन ठाउँमा पाईन्छ त जोनसन एण्ड जोनसनको खोप ?- सुचिसहित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिलाई कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसनको खोप दिने व्यवस्था मिलाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै एक डोज मात्रै लगाए हुने जोनसन एण्ड जोसन खोप विदेश जाने सबैलाई दिने जनाएको छ । मन्त्रालयले विदेश जाने नागरिकका लागि काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित नेपाल […]

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना सङ्क्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना सङ्क्रमण भएको छ ।३५५ जनाको पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको […]

पूर्ण खोप प्राप्त गर्नेको सङ्ख्या ९४ लाख ५० हजार

काठमाडौं । कोभिड–१९ विरुद्ध लड्न खोपलाई प्राथमिकता दिँदै आएको नेपालले हालसम्म दुई करोड १२ लाख मात्रा खोप लगाइसकेको छ । तीमध्ये पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको सङ्ख्या ९४ लाख ५० हजार रहेको छ । नेपालले गत माघदेखि खोप लगाउन थालेको हो । […]

पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना र ३ हजार ८ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु […]

आज ३ सय ४९ जना संक्रमणमुक्त

काठमाडौं। आज नेपालमा कोरोना भाइरसका २ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २६ हजार ९०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै,आज ३ सय ४९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १० हजार २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो […]

कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु

काठमाडौं। कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज नेपालमा कोरोनाका २ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ९ सय ५४ पुगेको मन्त्रालयले जनाएको […]