के श्रीकृष्ण मुक्तिदाता हुन त ?

–संग्राम सिंह विश्वकर्मा यो सालको श्री कृष्ण जन्माष्टमी भरखरै मनाईँदैछ । हरेक बर्ष झैं ऐले पनि हिन्दूहरुले भगवान् मानिएका श्रीकृष्णको जन्मोत्सव धुमधामले मनाउँदैछन् । श्रीकृष्णलाई महात्मा बुद्ध, महात्मा गाँधी, राजा राम मोहन राय, आदि जस्ता समाज सुधारक लोकोपकारीको रुपमा मात्र मानेको भए त ठिकै हुन्थ्यो । तर उनलाई ईश्वर र मुक्तिदाताको रुपमा नै मानिन्छ । […]

नेपाली झण्डाको इतिहास र अबको विकल्प

आङकाजि शेर्पा आज इतिहास नबुझी जो(जसले यो झण्डा मेरो देशको हो भनी गर्ब गरेको छन् यो लेख अध्ययन गरे पछी तपाईं धेरै नै भित्रै देखि दुखी र निराशा हुनुहुन्छ । अनि तपाईंलाई नयाँ झण्डा बनाउने भित्रै देखि उत्साह र जोस आउनेछ ।   त्यसकारण जसरी भए पनि २ मिनेटको समय दिएर पूरै अध्ययन गर्नु होला […]

कमरेड विद्रोही ! – हरि जिज्ञासु

– हरि जिज्ञासु कमरेड बिद्रोही ! विद्रोह कहाँबाट जन्मिन्छ, र कहाँ गएर अन्त्य हुन्छ ? कमरेड विद्रोही ! मान्छेलाई तह लगाउँने शक्तीसाली बम कहाँ बन्छ, र कसले बनाउँछ ? कमरेड विद्रोही ! बन्दुकको तातो गोलीले आफू जस्तै मान्छेको छातीमा ड्याम्म हान्दा कतिको आनन्दको महसुस हुन्छ ? कमरेड विद्रोही ! चर्को बमको आवाजले आफ्नो सानो नानी […]

केपि ओलि राजनितिक प्रणाली बारे अन्जान

आकाश मगर, उदयपुर नेपाली काङ्ग्रेसका संसद तथा पुर्ब स्वास्थ्य मन्त्रीले केपि ओलि राजनिती प्रणालिबारे अञ्जान रहेको बताएकाछन । संसद पुनर्स्थापन पछि पहिलो पटक संसद भवन आएर बोलेका नेकपा एमालेका अधक्ष्य केपि ओलिले हिजो बुधबार प्रधान मन्त्री शेर बहादुर देउबा र नेकपा माओबादी केन्द्रका अधक्ष्य प्रचण्ड माथी निकै कडा आक्रोश पोखेका थिए । निकै कडा स्वाभाबमा […]

गणतन्त्रले फेरियाे नेताकाे जिवन, फेरियन जनताकाे

– दिपेश श्रेष्ठ २०४६ साल पछी नेपालमा राजनितिक परिवर्तन पक्का आएको हो, निर्दलिय ब्यवस्थालाई लखेटेर बहुदलिय ब्यवस्था ल्याइयो त्यो पनि जनताको बहुदलिय जनवद जो मदन भण्डारीको नाम लाई चर्चित गराउने एक थियो । एकल सासन प्रणालीले देशमा निमुखा र जनताले पढ्न र बोल्न पाउने अधिकार प्राप्ती तथा गरिव जनता उध्धोगपती साथै शोषित पीडित जनता देशको […]

गंगा र शान्ता दुबै देशद्रोही र जनबिरोधी हो, दुबैको नागरिकता जफत गरौ

देवीका वली ” श्रेष्ठ ” को कुन पार्टीको? को कुन दलको र को कुन संगठनको ब्यक्ति रहोस तर पहिलो कुरा राष्ट्र र राष्ट्रीयताको बिषयमा अडिग रहि अडान कसेर बोल्छ त्यो महत्वपुर्ण मानिन्छ। दलित समुदायबाट सयौँ ब्यक्तिहरु आफ्नो समुदायको हकहित र आफ्नो अस्थित्वको लागि लड्नेभनेर संघ संस्था खोलेर लागिपरेको छ तर पनि समुदाय भित्रको एकता नहुँदा […]

टौदह संग जोडीएको कथा, रहस्य र महत्वहरु -लिला प्रसाद लिम्बू

लिला प्रसाद लिम्बू काठमाण्डाैं । काठमाण्डाैं जिल्लाको कीर्तिपुर नगरपालिकमा अवस्थित टौदह एउटा मनोमोहक र सुन्दर छ| यो दहको आठ ओटा कोणहरु छन् । जहाँ उभिएर हेर्दा पनि एउटा कोण देखिन्दैन । सात वटा मात्र देखिन्छ । यो दह जम्मा ८६ रोपनीमा फैलिएको छ । यसको बिशेष विशेषताको कारण धेरै स्वदेसी र केहि बिदेशीहरू त्यस ठाउमा […]

राष्ट्रसेवक,जननायक र जनजातिको असल छोरा ” कुलमान “

देवकी ओली ” श्रेष्ठ “ हिजोका दिनमा ३ करोड नेपालिजनताले समर्थन गरिरहँदा उज्यालो नेपालका नायक घोषित कुलमान सरकारकै कारण अरबौँ घाटामा डुबेको संस्थालाई नाफामा ल्याउने ब्यक्ति चटक्कै छोडेर हिँडेका थिए। सो समय जनताले सडक र सोसल मिडिया तताए तर पनि राष्ट्रिय संचार माध्यमहरु खासै बोलेन, यसको मतलव कुलमान उ बेला जनतालाई चाहियो सरकारलाई अनाबस्यक थियो। […]

प्रचण्ड ले `मदन` जस्ता बहादुर ती जिउदा सहिदहरुलाइ उचित स्थान दिनुपर्दछ !

रघुविर सिंह ठगुन्ना `मदन सिंह बिष्ट`,यिनी हुन दार्चुला जिल्ला नौगाड गापा २ दल्लेक चौरिगाउ गोधानी बस्ने ४४ बर्षका मदन सिंह बिष्ट महेन्द्र उमावि खलंगामा +२ मा अध्यायन गरिरहेको बेला २०५६ साल देखि माओवादी जनयुद्धमा होमिएका यिनको कथा बेथा पनि अचम्मको छ ! पश्चिममा बरेली देखि उत्तरमा ताग्लाकोट देखिका हातहतियार र क्लोदिङ्ग ओसारपसार गर्ने देखि सर्वस्व […]

जनता जनार्दन कि भिखारि ?

डा : धन प्रसाद सुवेदी – आन्दोलन, सभा–जुलुसमा जनताको खोजी हुन्छ। यस्तो बेला नेताले जनतालाई उकास्नसम्म उकास्छन् र जनता मानिसबाट ‘जनार्दन’मा बढुवा हुन्छन्। यस्तै बेला नेताले जनतालाई ‘इतिहासका निर्माता’ घोषणा गरिदिन्छन्। नेता जनताका बीचबाट जन्मन्छन्। जनताको मतबाटै नेता चुनिने हुन्। प्रधानमन्त्री, मन्त्री, सांसद, मेयरदेखि वडाध्यक्ष, वडा सदस्य समेत चुन्ने जनता नै हुन्। धार्मिक विश्वासअनुसार भगवान् […]