कहिले चेत्छन् खसहरु ? , लेखक चन्द्रप्रकाश बानियाँ

नेपालको तथ्याङ्क विभाग तथ्याङ्क होइन, बाहुन विभाग हो भन्ने प्रमाणित भएको छ । पुनहरुले जस्तै खसहरुले पनि आफ्नो जातिको छुट्टै गणना होस् भनेर निवेदन हालेका हुन् । परिणाम आंउँदा पुनहरुलाई छुट्टै जातिको रुपमा सूचीकृत गरिएको देखियो । खसहरुको निवेदन भने रद्दीको टोकरीमा फ्याँकिएछ । किन त्यसो गरियो त ? किन गरियो भने मगर समुदायबाट पुनहरु […]

जुम्ला विमानस्थल : एक परिचय

जुम्ला। २०२० सालमा राजा महेन्द्र सुर्खेत देखि पैदल यात्रामा निस्केका थिए । रारा तालको यात्रामा निस्केका उनलाई आफू पुग्न निकै कठिन भएको तथा यातायातबाट पूर्णरुपमा टाढा रहेको जुम्लालाई यात्राको लागि सहज बनाउन प्रयास गर्न लगाए । जुम्ला जस्तो भौगोलिक रुपले बिकट ठाँउमा यातायातका अन्य बिकल्प तत्काल सम्भव नभएको देखेपछि राजा महेन्द्रको बिशेष अगुवाइमा विमानस्थल बनाउने […]

सीता मैयाँ र बालेन साह – चन्द्रप्रकाश बानियाँ

  एउटा भारतीय सिनेमाको संवादमा परेको “सीता भारतकी छोरी हुन” भन्ने वाक्य हटाउन मेयर बालेन साहले सिनेनिर्मातालाई अल्टिमेटम दिएछन् ! नेपाली नेताहरुलाई अन्ट्सन्ट बक्दै हिँड्ने स्वतन्त्रता छ ! बालेन शाहको सनक पनि ठोरीलाई राम जन्मभूमी भनेर दावी गरेजस्तै व्यर्थ प्रलाप हो । न त्रेतायुग प्रमाणित कुरा हो, न जनकपुर सीताको जन्मभूमि हो भन्ने कुरा इतिहास […]

संघर्ष बिना जीवन बलियो र परिपक्व हुन सक्दैन : बिमल क्षेत्री

कुखुराको अण्डाबाट चल्ला निस्किएको दृष्‍य हेर्नुभएको छ ? यो एउटा कष्टप्रद प्रक्रिया हो। त्यसबेला अण्डाबाट बाहिर निस्किन चल्लाले धेरै संघर्ष गर्नुपर्छ। कतिलाई त्यस्ता दृश्यले भावुक बनाउँछ अनि अण्डा फुटाएर चल्लालाई सजिलै बाहिर निकालिदिन साहयता गर्ने मन उत्प्रेरित हुनसक्छ। तर धेरैलाई यो सत्यता थाह नहुनसक्छ, यदि अण्डाबाट चल्ला निस्किने त्यस कष्ट र संघर्षमय प्रक्रियामा हामीले परिस्थिति […]

लघु कथा- “खुशी हुँदै छोराले भन्यो”

ममि मलाई मेरो जन्म दिनमा मोटरसाइकल चाहिन्छ सोह्र बर्षीय छोराले आफ्नो आमा इन्दिरा लाई भन्यो: तैले मोटरसाइकल त राम्रोसँग चलाउन जान्दछस छोरा? आमा इन्दिरा ले अचम्म मान्दै भनिन्। आउँछ ममि मैले स्कुलमा साथीको मोटरसाइकल सिकेको छु। तपाईंले मलाई एउटा मोटरसाइकल मात्रै ल्याइदिनुस म चलाएर देखाइदिन्छु। “खुशी हुँदै छोराले भन्यो।” उम्रदैको तिनपात भर्खर See दिएर बसेको […]

नुनको आशा राख्नेलाइ के मतलब सुनको

नुनको आशा राख्नेलाइ के मतलब सुनको भो कुरा नगर, सर्वहारामा लागू नहुने कानुनको ।। थाहा छैन तिनिलाइ सिंह दरबार गाउँ- गाउँमा आएको तिनिलाइ के नै मतलब भयो र कस्ले कुन मन्त्रालय पाएको संघीयता लागू भयो रे, सुशासनको प्रत्याभूति हुन्छ रे भोट दिनिलाइ । खै ! यो त केवल एका देशको कथा होकि झै लाग्छ तिनिलाइ […]

आमा शब्दको अर्थ सायदै कुनै पनि शब्दकोषमा लेखेर सकिन्न : प्रेम जैरु

प्रेम जैरु आमा शब्दको अर्थ सायदै कुनै पनि शब्दकोषमा लेखेर सकिन्न होला, आमा शब्द, शब्दहरूका लागि आफैमा पर्याप्त शब्द हो। जब कुनै पनि प्राणी धर्तीमा जन्म लिन्छ, त्यो बेला पहिलो चोटी नै उसका अनायासै स्वोरले आमा भन्ने शब्दको प्रयोग गरेका हुन्छन। तिम्रा साना भन्दा साना प्रगतिमा कोहि असाध्यै खुशी हुन्छ भने, तिनी आमा नै हुन। […]

आमाकाे मायाँ नपाएकाे मलाई मातातिर्थ औँशि सँधै तुवाँलाेले ढाकेकाे आकाश

दिपेश श्रेष्ठ , हरेक बर्ष आजैको दिन मलाई फेसबुक, टिकटक र टुईटर जस्ता सामाजिक संजाल चलाउनै मन लाग्दैन । यस्ता सामाजिक सञ्जालहरुमा सबैका आमाकाे तस्बिर र आमासँगै रमाएकाे तस्विरहरुले मन नरमाइलो बनाइदिन्छ । त्यसैकारणले सकेसम्म सामाजिक संजालमा अरु दिनभन्दा आजकाे दिन खासै सकृय रहन्न । यो मेरो हरेक वर्षको पीडा हो । आजको दिन सबैले […]

आजबाट बिक्रम सम्बत २०८० सुरु भयो

आजबाट बिक्रम सम्बत २०८० सुरु भयो विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको पात्रो हो। विक्रम संवत् भारतका विभिन्न राज्यहरूमा पनि प्रचलनमा रहेको छ । यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो। यो इस्वी सम्वत् (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रोमा वर्षको सुरूवात वैशाखको […]

के प्रेरितहरू र अगमवक्ताहरूको अभिषेक बाइबलिय छ? : अमित कार्थक

के प्रेरितहरू र अगमवक्ताहरूको अभिषेक बाइबलिय छ? ➡️ प्रेरितहरू र अगमवक्ताहरूको अभिषेक बारे बडदो चासो र प्रश्नहरुको उत्तरमा केही विचारहरू:-  १) बाइबलका प्रेरितहरू धर्मशास्त्रका लेखकहरू हुन र हामीलाई धर्मशास्त्रमा कुनै कुरा थप्ने अधिकार छैन यसैले कुनै अगुवालाई प्रेरित भन्न सकिन्न । २) एक प्रेरित हुनको लागि एक व्यक्ति पुनरुत्थान हुनूभएको ख्रीष्टलाई साक्षात रूपमा देखेको हुन […]