टोकियो ओलम्पिकः ११औं दिन २६ स्वर्णको छिनोफानो

एजेन्सी, १९ साउन । टोकियो ओलम्पिकको ११औं दिन २६ स्वर्ण पदकका लागि प्रतिष्पर्धा चलिरहेको छ । आज जिम्न्यास्टिक, एथलेटिक्स, बक्सिङ, साइक्लिङ, भारत्तोलन, कुस्तीलगायतका खेलहरुमा स्वर्णको छिनोफानो हुँदैछ । ४०० मिटर बाधा दौडमा नर्वेका कारस्टेन वारहल्मले विश्व किर्तिमान कायम गर्दै स्वर्ण जितेका छन् । हकीमा भारतको महिला टोली बेल्जियमसँग पराजित भएको छ । पदक तालिकामा चीन […]
नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेट खेलबाट संन्यास लिएको घोषणा गरेका छन् । उनले आज बिहानै आफ्नो लिखित भनाइ सार्वजनिक गर्दै अन्तराष्ट्रिय क्रिकेट खेलबाट संन्यास लिएको घोषणा गरेका हुन् । ‘सम्पूर्ण क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय गरेको छु,’ पारसले पत्रमा उल्लेख गरेका छन् […]
टोकियो ओलम्पिकः पदक तालिकामा चीनको अग्रता, अमेरिका पछि पछि

एजेन्सी, टोकियो ओलम्पिकको दशौं दिन पदक तालिकामा चीन अगाडि रहेको छ । चीनले २४ स्वर्ण जितेको छ । अमेरिकाले चीनलाई पछ्याउँदै २० स्वर्ण जितेको छ । जापानको १७ स्वर्ण छ । अष्ट्रेलिया १४ स्वर्णका साथ चौंथो स्थानमा छ । ओलम्पिकको दशौं दिन आज जिमन्स्याष्टिक, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, सुटिङ, भारत्तोलन, कुस्तीलगायत खेलहरुमा स्वर्णको छिनोफानो हुन्छ । […]
टोकियो ओलम्पिकमा पदक तालिकामा जापान, अमेरिका र चीन अगाडि

काठमाडौं,टोकियो ओलम्पिकमा आज २३ स्वर्णका लागि प्रतिष्पर्धा सुरु भएको छ । सुटिङ, स्विमिङ, डाइमिङ, साइक्लिङ, रोइङलगायतका खेलमा आज स्वर्णको प्रतिष्पर्धा सुरु भएको हो । ओलम्पिकको पाचौं दिनसम्म पदक तालिकामा जापान ११ स्वर्णसहित अगाडि छ । अमेरिका र चीन १०-१० स्वर्णसहित दोस्रो र तेस्रो स्थानमा छन् । यसपटकको ओलम्पिकमा अमेरिका र चीनबीच पदक तालिकामा शिर्ष स्थान […]
ब्राजिलको पोस्ट्मा अर्जेन्टिनाको एक गोल

काठमाडौं। कोपा अमेरिकाको उपाधिका लागि अहिले जारी खेलमा अर्जेन्टिनाले ब्राजिलको पोस्ट्मा एक गोल गरेको छ । भिडिरहेका छन् । रियो दि जेनेरियोस्थित प्रसिद्ध माराकाना रंगशालामा भईरहेको खेलमा एन्जेल डि मारियोले ब्राजिलविरुद्ध एक गोल गरेका हुन् । उनले खेलको २२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । सेमिफाईनलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिना तथा पेरुलाई पाखा […]
पश्चिम नवलपरासीमा तेक्वान्दो डोजाङ ब्ल्याक टेष्ट पहिलो पटक सम्पन्न

कृष्ण गिरि नवलपरासी । नवलपरासीमा तेक्वान्दो डोजाङ ब्ल्याक टेष्ट पहिलो पटक सम्पन्न भएको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नं १३ भटौलियामा रहेको कभर्ड हलमा शनिवार विहान ९ बजे राष्ट्रिय तेक्वान्दो संघ नेपाल, जिल्ला कार्य समिति नवलपरासीमा पहिलो पटक तेक्वान्दो ब्ल्याक बेल्ट अपग्रेडीङ टेष्ट सम्पन्न भएको छ । कार्यक्रम अल इन्डिया तेक्वान्दो डोजाङका कोषाध्यक्ष अजय […]
पेनाल्टीमा स्पेनको हरासँगै इटली पुग्यो युरोकपको फाइनलमा
काठमाडौं । स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा गएराति भएको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई ४-२ ले पराजित गरेको हो । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । […]
पार्कीको सट्टा चौधरीले प्रतिस्पर्धा गर्ने

आगामी महिना जापानको राजधानी टोकियोमा शुरु हुने ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छन् । यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने तय भए पनि टोकियो ओलम्पिक कमिटीले असहमति जनाउँदा उनका सट्टा चौधरीले सहभागिता जनाउने भएकी हुन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल र […]
युरोकपको क्वार्टरफाइनल समीकरण पूरा

१६औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ सहरमा जारी प्रतियोगिताको प्रि–क्वार्टरफाइनलका खेलहरु मंगलबार राति सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो । यसपटक बेल्जियम, इटाली, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् । युरोकप फुटबलको सर्वाधिक विजेता टोली जर्मनी प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै, […]
जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकपको क्वार्टरफाइनलमा

काठमाडौं । जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलकोक्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो ।
