पोर्चुगल युरोकपबाट बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा

काठमाडौं । थोर्गन हाजार्डको निर्णायक गोलमा साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को खेलमा विश्व नम्बर एक बेल्जियमले पोर्चुगललाई १-० ले पराजित गरेको हो । २०१६ को विजेता पोर्चुगल भने पहिलो पटक क्वाटरफाइनल पुग्न असफल भएको छ । सेभियास्थित ला कार्टुजा स्टेडियमा भएको […]
इटाली र डेनमार्क क्वाटरफाइनमा

एजेन्सी, १३ असार । इटाली र डेनमार्क युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति सम्पन्न खेलमा दुवै टोली विजयी भएर क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । इटालीले अष्ट्रियामाथि कठिन जित निकाल्यो । निर्धारित समयको खेल गोलरहित भएपछि अतिरिक्त समयमा इटालीले दुई गोल गरी जित पक्का गर्यो । इटालीका लागि अतिरिक्त समयमा चियसा र […]
साफ च्याम्पियनसिप र एसियन कपकाे लागि ५० खेलाडी छनोट(नाम लिष्ट

काठमाडौं । साफ च्याम्पियनसिप र एएफसी एसियन कप क्वालिफायरका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले प्रारम्भिक टोलीको घोषणा गरेको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोलीमा ५० जना खेलाडीलाई डाकेका छन् । फिफा विश्वकप तथा एशियन कप छनोटमा बोलाइएका खेलाडीमा थप गर्दै अलमुताइरीले टोली घोषणा गरेका हुन् । मुख्य प्रशिक्षक अलमुताइरीले […]
जोर्डनसँग नेपाल ३–० ले पराजित

विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो । जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले खेलको २३ औं र ४८ औं […]
