इंग्लिस प्रिमियर लिग आजदेखि

काठमाडौँ– नयाँ सिजन २०२१/२२ को इंग्लिस प्रिमियर लिग आजदेखि शुरु हुँदैछ । पहिलो दिन आज एक मात्र खेल हुनेछ । शनिबार भने सात खेल हुनेछन् । आज राति पौने १ बजे आर्सनल र बेन्टफोर्डले खेलेपछि नयाँ सिजनको प्रिमियर लिग शुरु हुनेछ । लिगको पहिलो खेल बेन्टफार्डको मैदानमा हुनेछ । यस खेलमा दुबै टोली सुखद् सुरुवात […]

फुडबल का किङ मेस्सी दुई वर्षका लागि पीएसजीमा जाने

काठमाडौं । अर्जेन्टिनी फुटबल टिमका कप्तान तथा सुपर स्टार लिओनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा (पीएसजी)मा अनुबन्धित भएका छन् । मेसीले मंगलबार फ्रेन्च लिग वान क्लब पीएसजीसँग २ वर्षका लागि सम्झौता गरेका छन् । स्पानिस क्लब बार्सिलोना छाडेको दुई दिनपछि नै फ्रेन्च क्लबले ३४ वर्षीय मेस्सीलाई पेरिसमा भित्र्याउँदै दुई वर्षका लागि अनुबन्ध गरेको हो […]

मेस्सी पीएसजीमा अनुबन्धित : केही नयाँ उद्देश्य पूरा गर्न चाहेको भनाइ

काठमाण्डाै – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन पीएसजीमा अनुबन्धित भएका छन् । बार्सिलोनासँग सम्झौता नवीकरण हुन नसकेपछि मेस्सी पीएसजीमा अनुबन्ध भएका हुन् । पीएसजीले मेस्सीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । पीएसजीमा अनुबन्धपछि बोल्दै मेस्सीले आफ्नो लक्ष्य र पीएसजीको भिजनमा समानता रहेकोे तथा उत्कृष्ट खेलाडीसँगै केही नयाँ उद्देश्य पूरा गर्न चाहेको […]

युनाइटेडले मेस्सीलाई अनुबन्ध गर्ने

लियोनेल मेस्सीले बार्सिलोना छाडेपछि नै उनलाई अनुबन्ध गर्ने होडमा पेरिस सेन्ट जर्मेन अघि रहेको छ । तर, अहिले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि यो दौडमा सामेल भएको छ । युनाइटेडले मेस्सीलाई हरेक हप्ता ६ लाख ७२ हजार युरो तलब दिने गरी २ वर्षको करार अफर गर्ने तयारी गरेको छ । बेलायती पत्रिका द सनका […]

टोकियो ओलम्पिकको भव्य समापन, कुन देशले कति पदक जिते (सुचीसहित)

एजेन्सी, २४ साउन । टोकियो ओलम्पिकको भव्य समापन भएको छ । आज ओलम्पिक स्टेडियममा समापन भएको हो । यसपटकको ओलम्पिकमा अमेरिकाले सर्वाधिक स्वर्ण जितेको छ । उसले ३९ स्वर्णसहित कुल ११३ पदक जितेको छ । चीनले ३८ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ । उसले कुल ८८ पदक जितेको छ । जापानले २७ स्वर्णसहित कुल […]

बार्सा छोड्दा थामिएन मेस्सीको आँशु

एजेन्सी, २४ साउन । लियोनल मेस्सीले आज बार्सिलोना फूटबल क्लब छाडेका छन् । लामो समयदेखि खेलिरहेको क्लबलाई उनले आज औपचारिक रुपमा पत्रकार सम्मेलन गरी छाड्का हुन् । क्लब छाड्ने बेला उनले आफ्नो आँशु थाम्न सकेनन् । उनको भनाईलाई उदृत गर्दै बीबीसीले लेखेको छ,‘मैलै यो क्लब छोड्दा मेरो रगत चिसिएको छ । यो मेरो दास्रो घर […]

टोकियो ओलम्पिकको १४ औं दिन क-कस्ले जिते स्वर्ण

एजेन्सी, २२ साउन । टोकियो ओलम्पिकको १४औं दिन २३ स्वर्ण पदकको छिनोफानो भएको छ । आज एथलेटिक्स, बक्सिङ, बिच भलिबल, साइक्लिङ, महिला फुटबल, महिला हक्की, कराँते, टेबल टेनिस खेलहरुमा स्वर्णको छिनोफानो भएको हो । महिला ४x१०० रिलेको स्वर्ण जमैकाले जितेको छ । पुरुष ४x१०० को स्वर्ण इटालीले जितेको छ । महिला ४०० मिटर दौडमा बहमासकी […]

टोकियो ओलम्पिकः १३औं दिन २७ स्वर्णको छिनोफानो

एजेन्सी, २१ साउन । टोकियो ओलम्पिकको १३औं दिन २७ स्वर्णको छिनोफानो हुँदैछ । आज एथलेटिक्स, बक्सिङ, केनोइ स्प्रिन्ट, साइक्लिङ, डाइभिङ, पुरुष हक्की, म्याराथुन स्विमिङ, टेबल टेनिस, कुस्तीतर्फका फाइनल खेलहरु तय छन् । ओलम्पिकमा पदक तालिकामा अहिलेसम्म ३२ स्वर्णका साथ चीन पहिलो स्थानमा छ । अमेरिका २७ स्वर्णका साथ दोस्रो र जापान २१ स्वर्णका साथ तेस्रो […]

टोकियो ओलम्पिकमा १२औं दिन के के भयो

एजेन्सी, २० साउन । टोकियो ओलम्पिकको १२औं दिन १७ स्वर्ण पदकको छिनोफानो भएको छ । आज एथलेटिक्स, कुस्ती, भारत्तोलन, बक्सिङ, साइक्लिङलगायतका खेलहरुमा स्वर्णको छिनोफानो भएको हो । पुरुष २०० मिटर दौडमा क्यानडाका डि ग्रासेले स्वर्ण जितेका छन् । महिला ८०० मिटर दौडमा केन्याकी कोरिलले स्वर्ण जितिन् । ४०० मिटर बाधा दौडमा अमेरिकाका सिड्नी मेगलिनले विश्व […]

टोकियो ओलम्पिक : फुटबलको फाइनलमा ब्राजिल

काठमाडौँ- ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा ब्राजिलको यू-२३ टिम फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले पराजित गर्दै ब्राजिल फाइनल पुगेको हो । खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा ब्राजिलका डानी अल्भेस,गाब्रियल मार्टीनेली, ब्रुनो गुइमारेस र रेइनिरीले गोल गरे । मेक्सिकोका […]