कैलारी गाउँपालिकामा ऐनविपरीत कर्मचारी भर्ना, भत्तामा २० लाख खर्च

धनगढी । कैलालीको कैलारी गाउँपालिकाले एकजना आवश्यक पदमा ५ जना कर्मचारी भर्ना गरेको फेला परेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफ ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने दरबन्दी प्रस्ताव गर्नुपर्ने व्यवस्था छ । तर, […]
लुम्बिनी प्रदेशमा कृषि विकास बैंकका दुई नयाँ शाखा

लुम्बिनी प्रदेश । कृषि विकास बैंकले लुम्बिनी प्रदेशको पूर्वी रुकुम र बाँकेको पिपरीमा गरी दुई नयाँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । दुवै शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उद्घाटन गरेका हुन् । उद्घाटनपछि प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले शाखा स्थापना गरिएकाले ‘कृषिलाई नछोड्ने अरूलाई जोड्ने’ नाराअनुसार अघि बढ्ने […]
राष्ट्र बैंकको प्रतिवेदनः बाह्य क्षेत्र दबाबमा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा समग्र अर्थतन्त्रको विभिन्न सूचकमा नकारात्मक संकेत देखिनुका साथै बाह्य क्षेत्र दबाबमा परेको देखिएको छ । साउन महीनामा शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, मूल्य वृद्धि तथा विप्रेषण आप्रवाहलगायत सूचकमा नकारात्मक संकेत देखिएको हो । साउन महीनामा शोधनान्तर स्थिति पुनः घाटामा गएको छ । विदेशी मुद्रा सञ्चिति घट्ने […]
निफ्राका ऋणीलाई पनि पुनर्कर्जाको सुविधा

काठमाडौं । अब नेपाल इन्फ्रास्टक्चर बैंक ९निफ्रा० बाट कर्जा लिएका ऋणीले पनि पुनर्कर्जाको सुविधा पाउने भएका छन् । पुनर्कर्जा पाउनयोग्य ऋणीहरूले यस्तो सुविधा पाउने व्यवस्था गरिएको हो । नेपाल राष्ट्र बैंकले बिहीवार पुनर्कर्जा कार्यविधि, २०७७ को तेस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाका […]
राष्ट्रपतिद्वारा विनियोजन विधयेक, २०७८ प्रमाणिकरण

काठमाडौं । सरकारको संशोधित बजेट संसदको दुवै सदनबाट पारित भई प्रमाणिकरण भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधयेक, २०७८ प्रमाणिकरण गरेकी हुन् । बजेट प्रमाणिकरणसँगै खर्चको बाटो खुलेको हो । अब सरकारी कर्मचारीले भाद्रको तलब पाउने भएका छन् । बजेट प्रमाणिकरण राजपत्रमा सूचना प्रकाशित गरेसँगै खर्चको बाटो खुलेको छ । संशोधित बजेट सदनबाट […]
भोजपुर नगरपालिकाका साना किसान ब्यवसायीलाई मेगा बैंकको सहुलियत ऋण

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रबद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ । सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गरेका छन । हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका विभागीय प्रमुख खनियाँले कृषकहरुलार्ई आधुनिक ढंगले कृषि कार्यलाई व्यवसायीकरण […]
बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा झर्दा कुल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।नेप्से परिसूचकमा पहिरो जाँदा पनि कारोबारको रकम ८ अर्बभन्दा बढी हुनुलाई अर्थपूर्ण रूपमा लिएको छ । सर्वसाधारण प्यानिक हुँदै […]
प्रतिपक्षदलकाे अवराेधबिच पनि प्रतिनिधिसभाबाट बजेट पास

काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमालेका सांसदको अवरोध र नाराबाजीबै बीच प्रतिनिधिसभाले २०७८/०७९ को बजेट पारित गरेको छ । सोमबारको बैठक सुरुभए लगत्तै एमाले सांसदहरुले नाराबाजी गरेका हुन् । तर नाराबाजी जारी रहँदा नै विनियोजना विधेयकमाथि छलफल भइरहेको हो । प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारीमा सरकार रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री […]
आजदेखि बैंक तथा वित्तीय संस्थामा नयाँ नोट साट्न पाइने

काठमाडौं। नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र यही असोज ४ गते सोमबारदेखि इजाजतप्राप्त वाणिज्य बैंकका […]
अमेरिकी र चिनियाँ मुद्रा नेपालमा झन् कमजोर

आर्थिक महाशक्ति राष्ट्रहरू अमेरिका र चीनको मुद्रा नेपालमा थप कमजोर भएको छ । गत शुक्रबार नेपालमा एक अमेरिकी डलरको ११७ रुपैयाँ ३३ पैसा र बिक्री दर ११७ रुपैयाँ ९३ पैसा थियो । आज यो सो मुद्राको खरिददर ११७ रुपैयाँ २७ पैसा र बिक्री दर ११७ रुपैयाँ ८७ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले […]
