विद्युत् प्राधिकरणले आइपिओ निष्कासन गर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सेयर जारी गरिने भएको छ । आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । सरकारले प्रिमियम मूल्यमा सर्वसाधारणलाई समेत सेयर बिक्री गर्ने भएको हो । प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको मन्त्री शर्माले बताए ।
मध्यपहाडी लोकमार्गका लागि ९ अर्ब ३३ करोड विनियोजन

काठमाडौं । सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि ९ अर्ब ३३ करोड बजेट छुट्याएको छ । आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । सरकारले आगामी वर्ष २३५ किलोमिटर सडक कालोपत्रे गर्न र १६ वटा पुल बनाउन उक्त रकम विनियोजन गरेको अर्थमन्त्री शर्माले जानकारी […]
६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई सरकारले वृद्धभत्ता दिने

काठमाडौं । अब ६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई सरकारले वृद्धभत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा ६८ वर्षभन्दा माथि उमेर समूहका लागि वृद्धभत्ताको व्यवस्था गरिएको उल्लेख छ । अघि ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता पाउने व्यवस्था थियो । ७० वर्ष उमेर पुगेको ज्येष्ठ नागरिकलाई हाल ४ हजार रुपैयाँ प्रदान गरिदै आएको छ […]
अर्थमन्त्री शर्माले संसदमा बजेट प्रस्तुत गर्दै
काठमाडौँ । आज गठबन्धन सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९र०८० को वार्षिक आयव्यय प्रस्तुत गर्ने कार्यक्रम छ । शनिबार मात्रै प्रतिनिधिसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो । आर्थिक सर्वेक्षण पनि […]
वृद्धभत्ता पाउने उमेर घटाउने साथै कर्मचारीकाे तलब बृद्दिसहित आज जबेट ल्याउँदै सरकार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ । ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी-व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब-भत्ता वृद्धि, कर छुट, राहत, […]
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । आर्थिक वर्ष २०७९–८० को बजेटको सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार राष्ट्रियसभामा सरकारको नीति तथा तथा कार्यक्रमको छलफलमा परेको संशोधनको माग खारेज गर्दै बहुमत सदस्यहरुले नीति तथा कार्यक्रम पास गरेको हो । जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम […]
इन्धनको मुल्य, नाफा-नोक्सान, राजश्व र राजनीति: मनाेज ज्ञवाली

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्दि गरे सँगै देसैभरिका नागरिक निगमसँग असन्तुष्ट छन् भने केही बिध्यार्थि संगठनहरुले विज्ञप्ति निकालेर विरोध समेत जनाएको छ। स्थानियतह निर्वाचन सम्पन्न लगत्तै यसरी गरेको मूल्य बृद्दिको मुख्य मारमा भने न्यून बर्गका नागरिकहरु छन्।जो खानेतेल,खाना पकाउने ग्यास लगायतमा भएको मूल्य बृद्दिले उनिहरुको चुलो बल्ने सम्भावना नाजुक बन्दै छ। यतापटि सरकारको […]
फेरि बढ्याे पेट्राेलकाे मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँ बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ । आयल निगमले नोक्सानी बढेको […]
६५ बर्षमै सामाजिक सुरक्षा भत्ता दिने तयारीमा देउवा सरकार

काठमाडौं। विशेषगरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लाग्दै छन् । देसको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता […]
देशका सबै यातायातका साधानलाई विद्युतीकरण गरौँ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशका सबै यातायातका साधानहरुलाई विु्द्युतीकरण गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै नेता खनालले अबको नयाँ बजेटले देशका सबै यातायका साधानहरुलाई विजुलीकरण गरेर जानुपर्ने निति ल्याउनुपर्ने बताए । पेट्रोलियम पदार्थको मूल्यबृद्धिले देशको अर्थतन्त्रमा मार्का पुगेको भन्दै अव सरकारले यसको बैकल्पिक उपायहरु अपनाउनु पर्ने उनले बताए […]
