मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । मिटरब्याजीलाई कारबाही गर्ने गरी सरकारले कानुन बनाउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटर ब्याज लगाउनेहरूलाई कारबाही गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। केही दिनदेखि काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ। मिटरब्याज पीडितहरू आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै […]
संस्थापक सेयर बिक्रीगर्दै कुमारी बैंक

काठमाडौं । कुमारी बैंकले ३८ हजार ६ सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरधनीहरू तर्क बहादुर बुढाथोकीको ५ हजार २ सय ६४ र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३ सय ८६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । […]
कृषि बिकास बैंककाे (सीईओ)मा गाेविन्द गुरुङ

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । शनिबार बसेको बैंकको सञ्चालक समिति बैठकले सीईओमा आफूलाई नियुक्त नियुक्त गरेको गुरुङले बताए । ‘सञ्चालक समितिले चार वर्षका लागि नियुक्त गरेको छ,’ उनले भने, […]
आयल निगमले बढायाे पेट्रोलियम पदार्थकाे मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । पेट्रोलियम पदार्थमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि भएको हो । भने, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत छ ।
अनलाइन मार्फत भिजन अफ मकवानपुरले कराेडाैँ ठग्दै

काठमाडौं। भिजन अफ मकवानपुर एग्रिकल्चर प्रा.लि.ले नियमविपरीत पैसा असुल्दै आएको कुरा सार्वजनिक भएको छ ३/४ बर्ष अगाडि कृषि मा आमुलपरिवतन गर्ने भनि भिजन अफ मकवानपुर एग्रिकल्चर प्रा.लि. मकवानपुर मा सुरुवात भएको भए थियाे। सरकारी निकायबाट सेयर बिक्री वितरण गर्ने अनुमति नै नलिई देश बिदेशमा रहेका नेपालीहरुलाई लाखौं फाइदा […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा तीन लाख रूपैयाँ जम्मा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा करिब तीन लाख रूपैयाँ जम्मा भएको छ । मन्त्री सुदन किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको सट्टा सहयोग रकम सङ्कलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणासहित उक्त सहयोग पेटिका राखेका थिए । मन्त्रालयमा राखिएको […]
” नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ” नाम सहित आजबाट संयुक्त काराेबार गर्दै मेगा र एनआइबिएल बैँक

काठमाण्डौ। मर्जर प्रक्रिया पूरा गरेर नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडले आजबाट सँयुक्त कारोबार शुरु गरेका छन् । दुई बैंक मर्ज भई ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’को नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु भएको हो। ‘समृद्धिका पथमा सँगै अघि बढ्दै’ नाराका साथ एकीकृत कारोबार सुरु गरेको बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको […]
५ महिनामा नेपालमा २५ करोड भन्दा बढिको चुईङ्गम आयात

काठमाडौ । गत ५ महिनामा नेपालमा २५ करोड भन्दा बढिको चुईङ्गम आयात भएको छ । भन्सार विभागका अनुसार गत साउन देखि मङ्सिर मसान्तसम्म २५ करोड ९३ लाख ४ हजार रूपैयाँ बराबरको चुईङ्गम आयात भएको हो । भारत, श्रीलङ्का, टर्कि, बेलायत र अमेरिकाबाट नेपालले चुईङ्गम आयात गरेकोमा सवैभन्दा धेरै भारतबाट मात्रै २५ करोड ४ लाख रूपैयाको […]
अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न नतिजामुखी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । ग्लोबल आइएमई बैंक तथा बैंक अफ काठमाडौबीच एक आपसमा गाभ्ने (मर्जर) सम्पन्न भई एकिकृत कारोवारको शुभारम्भको अवसरमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्न जरुरी रहेको बताउनु भयो । वहाँले भन्नुभयो, “यही […]
पुस २७ बाट मेगा र इन्भेष्टमेन्ट बैँकले एकीकृत काराेबार गर्ने

काठमाडौं ।नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले यही पुस २७ गतेदेखि एकीकृत करोबार गर्ने भएका छन् । दुवै बैंकले यही पुस ७ गते सम्पन्न गरेको साधारणसभाबाट एकापसमा गाभ्नेरगाभिने ९मर्जर० सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो । राष्ट्र बैंकले गत पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ […]
