यो साता ११४ अंक बढ्यो नेप्से, १९ अर्बको कारोबार

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ११४ अंकको वृद्धि आएको छ । गत साता २०२९ अंकमा बन्द भएको नेप्से १०० भन्दा बढी अंकको सुधार आएसँगै २१४३ अंकमा पुगेर रोकिएको हो । यो नेप्सेमा एक सातामा आएको साढे ५ प्रतिशतको वृद्धि हो । साताभरमा ५ दिन कारोबार भएको नेप्से ४ दिन बढेको थियो । […]

राजस्व चुहावटगरेकाे भन्दै महर्जनविरुद्ध पाटनअदालतमा मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।                                                                    […]

ऋणिकाे सम्पत्ति बिक्रिगरेर असुलउपर गर्दै नबिल बैँक

काठमाडौं । नबिल बैंकले धितोमा राखिएको सम्पत्तिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जावापत बैंकलिई बुझाउनुपर्ने साँवा किस्ता तथा व्याज समेतका रकमहरु तिर्न बुझाउन पटक-पटक ताकेता गरे पनि ऋणीले कर्जा तिर्न वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्न लागेको हो । कर्जा चुक्ता भुक्तान गर्न आउने ३५ दिने सार्वजनिक सूचना जारी गर्दा […]

लुम्बिनी बिकास बैंक लि. र नेशनल प्याब्सन – मधेश प्रदेश समिती बीच सम्झौता

काठमाडौ । लुम्बिनी बिकास बैंक लि. र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समिती बिच सेवा सुविधा आदानप्रदान गर्ने सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सो सम्झौता अनुसार नेशनल प्याब्सन मधेश प्रदेश सँग आबद्ध बिद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीहरु लाइ दुर्घटना बिमा साथै स्वास्थ्य बिमा सुबिधा प्रदान गर्ने सम्झौता […]

सिभिल बैंकद्वारा पशुपति क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौ ।  सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध गराएको छ । सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले उक्त ट्री–गार्डहरुको हस्तान्तरण पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापालाई गर्नुभएको थियो । सिभिल बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको […]

लगानि भित्र्याउन निजि क्षेत्र सँग सहकार्य गराैँ : चन्द्र ढकाल

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्नका लागि विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताएका छन् । मंगलवार गैर आवासीय नेपाली संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले नेपालमा लगानीको वातावरण प्रशस्त रहेको भन्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउन […]

इच्छाराजकाे परिवारविरुद्ध ४ अर्ब ४३ करोड ५१ लाख बढी बिगो दाबीसहित मुद्दा दायर

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङको परिवारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। विभागले बिहीबार तामाङका परिवारविरुद्ध ४ अर्ब ४३ करोड ५१ लाख बढी बिगो दाबीसहित मुद्दा दायर गरेको हो। प्रतिवादीहरू इच्छाराज र केशवलाल श्रेष्ठले सम्पत्तिको स्रोत लुकाउन आफ्ना परिवारका सदस्यहरूबीच अंशबन्डा गराएको भन्दै विभागले सिर्जना शाक्य […]

आजका लागि विनिमय दर, सुचिसहित

एलन अधिकारी ,काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ। युरो […]

सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकलाई विशेष छुट दिने

काठमाडौं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकलाई विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटलको द पेस्ट्री शप, अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि र सोवा हेल्थ केयर सेन्टरमा प्राप्त गर्न सक्नेछन् । सानिमा बैंकको डेविट-क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गबाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी […]

सर्वसाधरणका लागि आइपिओ ल्याउँदै श्रृजनशील लघुवित्त

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्दै छ । यसअनुसार श्रृजनशीलले प्रतिकित्ता १०० मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये १९ हजार ६९० […]